नेपाल वन निगम लिमिटेडद्धारा सिइओ माग

काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले पदपूर्ती सम्बन्धी एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो । पदपूर्ति समितिले इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा...


बुटवलदेखि पाल्पासम्म एन्टर्क राइड सम्पन्न, सहभागी राइडरलाई आकर्षक उपहार प्रदान

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । भदौ ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर...


रियलमी ९प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सि ३० लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड  मुनिश गिरीले भने, “यो हाम्रो...


चालु आर्थिक वर्षको पहिलो महिनामै करिब दुई अर्बको विद्युत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै भारतमा झण्डै दुई अबै रुपैयाँको विद्युत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले...


महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न

काडमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब...


नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य चयन

काठममाडौं । नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पदमा चयन गरेको हो । साथै कम्पनीको प्रबन्ध संचालकमा आशिष गर्ग रहेका छन् । विद्युत व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना...


नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको आज साँझ निधन भएको छ । केही समयदेखि घातक रोग क्यान्सरबाट ग्रस्त गिरीको आज उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका नेता नैन सिंह महरले जनाएका छन् । ७५ वर्षका नेता...


अफ्रिकी राष्ट्र केन्याको निर्वाचन पर्यवेक्षणमा गएको टोली स्वदेश फर्कियो

काठमाडौं । पूर्वी अफ्रिकाको प्रभावशाली देश केन्यामा यही अगष्ट ९ मा आम निर्वाचनको पर्यवेक्षण गर्न नेपालबाट गएको टोली हिजो स्वदेश फर्किएको छ । सामाजिक अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेल, शान्ता शर्मा सहितको टोली स्वदेश फर्किएको हो । अफ्रिकी मुलुकमा...


रिद्धिसिद्धि सिमेन्टमा कार्यरत महिलामाथि अभद्र व्यवहार, एक पुरुष कर्मचारी हटाइए

काठमाडौं । अम्बे ग्रुप र शंकर ग्रुपको लगानीमा हेटौडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टमा कार्यरत एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा सो कम्पनीमा कार्यरत एक कर्मचारी निकालिएका छन् । पाँच महिना पहिलेको घट्नाको ढिलोगरी प्राप्त सूचना अनुसार महिला कर्मचारीहरुको लागि कम्पनी...


डिजी पे र स्टार हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य...


पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि लगानी बोर्ड र एनएचपीसीबीच सम्झौता

काठमाडौँ । पश्चिम सेती जलविद्युत परियोना र सेती नदी–६ जलविद्युत परियोजना विकासका लागि लगानी बोर्ड र भारतीय स्वामित्वको सरकारी कम्पनी एनएचपीसीबीच सम्झौता भएको छ । बिहिबार होटल सोल्टीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुसिल भट्ट र एनएचपीसीका चेयर...


भृकुटीमण्डपमा भदौ २३ देखि फर्निचर एक्स्पो हुने, अधिकांश स्टल बुकिङ सकियो

काठमाडौं । राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ । यही भदौ २३ देखि...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र विक्रीदर १२७ रुपैयाँ ४२ पैसामा...


पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा...


नेपालमा १० अर्बमाथि रेमिट्यान्स भित्रियो, खुद ट्रान्सफर कति ?

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार रेमिट्यान्स ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो...


एक वर्षमा मूल्यबृद्धि दोब्बर बढ्यो, उपभोक्ता मारमा

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) ८.०८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कअनुसार मूल्यबृद्धि ८ प्रतिशतले बढ्न पुगेको हो ।...


शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँ घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार सो अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको । अघिल्लो वर्षको...


केएनपी नेरोल्याकको ‘पर्व सँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर

काठमाडौं । केएनपी नेरोल्याक प्राईभेट लिमिटेडले आफ्ना ग्राहकको लागि चाडपर्व अफर ल्याएको छ । कम्पनीले उक्त योजना अनुसार ग्राहकले ७५ हजार सम्मको खरिद गरेबापत मान्य हुने छ । जुन इम्प्रेशन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाएको छ । उक्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा...