डिस्कबर, डाईनर्स तथा रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आबद्ध
काठमाडौं । डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनि, सहकारी तथा बैंकका एटीएमहरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको छ । उक्त...
खल्ती र गुडविल फाइनान्सबीच सहकार्य, खल्तीमा बैंक लिंक गरी ६० हजारभन्दा बढी ठाउँमा भुक्तानी गर्न सकिने
काठमाडौं । खल्ती र गुडविल फाईनान्सबीच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ...
विराटनगरमा एनओजी च्याप्टर राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुुप) राइड सम्पन्न गरेको छ । गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर...
दुई महिनामै अर्थमन्त्रालयबाट बाहिरिए विष्णु पौडेल, लगानीकर्ता निराश
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेर्न निर्णय गरेसँगै अप्ठेरोमा परेको सत्ता गठबन्धनबाट अन्ततः एमाले बाहिरिने निर्णय गरेको छ । आज विहान बसेको सचिवालयको बैठकले एमालेले यस्तो निर्णय गरेको हो। नयाँ निर्णयसँगै लगानीकर्ताले आशा गरेका अर्थमन्त्री विष्णु पौडेल...
बैंकहरुविरुद्धको आन्दोलनमा ई. कँडेल र दुर्गा प्रसाई एकसाथ, २० गतेदेखि काठमाडौंमा भव्य आन्दोलन
काठमाडौं । नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा यही फागुन २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन हुँदैछ । झापाका व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको आन्दोलनको क्रममा देशका विभिन्न स्थानमा आमसभाहरु सम्पन्न भई अब काठमाडौं केन्द्रीत आन्दोलन...
उच्च अदालतद्धारा नायक पल शाहलाई सफाई, स–सम्मान रिहा हुँदै
काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतले सफाई दिएसँगै नायक पल शाह स–सम्मान रिहा हुने भएका छन् । तल्लो अदालतको फैसला माथिल्लो अदालतबाट काटिने भएकोले यसअघि...
सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बालेन्द्र शाह बीच भेटवार्ता
काठमाडौं । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ । उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको भएको हो । काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि...
आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा
काठमाडौँ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ । यो सेवा प्रयोग...
धनगढीमा आयोजना हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा
काठमाडौं । कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको...
राजनीतिक अस्थिरतासँगै शेयर बजारमा भारी गिरावट, प्रचण्डको चरित्रहिन राजनीति शेयरबजारमा अस्वीकृत
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश र अर्थतन्त्र भन्दा पनि सत्ता र कुर्सीको लागि चरित्रहिन राजनीति गरेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ । आज विहान नेप्सेमा कारोबार खुल्ने वित्तिकै शेयर बजार ११ मिनेटमा ५८ अंकले घटेको छ ।...
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई राजिनामा दिन धम्की
काठमाडौं । सत्ताको अभ्यास गरिरहेको तत्वहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पदबाट धम्की दिएको खुलेको छ । महानगरपालिकाका मेयर साहले एक घण्टा पहिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो धम्की दिएको खुलासा गरेका हुन् । उनलाई कसले धम्की दिएको...
एमाले तत्काल सरकारबाट नहट्ने, समर्थन पनि फिर्ता नलिने
काठमाडौं । राष्ट्रपतिको निर्वाचनको विषयमा एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरेका प्रधानमन्त्री प्रचण्ड अब अर्को नैतिक अप्ठेरोमा पर्ने भएका छन् । आज विहान बसेको एमाले सचिवालय बैठकले राष्ट्रपति निर्वाचन अघि सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यससँगै सरकारलाई दिएको समर्थन...
‘द भ्वाइस किड्स– सिजन २’ को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’
काठमाडौं । “द भ्वाइस किड्स सिजन १“ र “द भ्वाइस सिजन ४“ सफलतापूर्वक सम्पन्न गरिसकेपछि, खल्तीले “द भ्वाइस किड्स – सिजन २“ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने...
आइएमई पे र कन्काई नगरपालिकाबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी
काठमाडौं । आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ । नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र...
नाडा एशोसियन र भन्सार विभागका महानिर्देशकबीच भन्सार नाकाहरुमा रहेको समस्याबारे छलफल
काठमाडौं । नाडा एशोसिएनका प्रतिनिधि र भन्सार विभागका महानिर्देशकबीच छलफल भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग भेटगरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको...
नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफबीच छलफल
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल...
राष्ट्रपतीको लागि ओलीले दिए माधव नेपाल र सुवास नेम्वाङको नाम
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि सुवास नेम्वाङ र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेका छन् । आज बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई...
जनयुद्धमा माओवादीविरुद्ध प्रयोग गरिएको एसटिएमलाई नयाँ लाइसेन्स दिन प्रम प्रचण्डलाई हतारो
काठमाडौं । तत्कालिन समयमा जनयुद्धरत माओवादीको जासुसी गर्न प्रयोग गरिएको एसटिएमलाई फूल मोबिलिटी लाइसेन्स दिन प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएका छन् । जनयुद्धको समयमा तत्कालिन शाही सेनालाई सूचना दिने, स्यालेटाइटमार्फत सूचना संकलन गर्न प्रयोग भएको तत्कालिन अमेरिकी दुरसञ्चार कम्पनी...
बहराइनका राजाबाट डा. रुइतलाई १४ करोड रुपैयाँबराबरको ‘इसा अवार्ड’ प्रदान
काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको हो । बहराइनका राजा...
माधव कुमार नेपाल एमालेमा फर्कदै, भैरहवामा वार्ता जारी
काठमाडौं । राष्ट्रपति पाउने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमालेमा फर्कने लगभग निश्चित भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि माधव कुमार नेपाल आफ्ना १० जना सांसदसहित एमालेमा...