साढे छ वर्ष काम गरेर बाहिरिए इसेवाका सिईओ सुवास सापकोटा, नयाँ सिईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । नेपालकै पहिलो नम्वरको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाका सिईओ सुवास सापकोटा साढे छ वर्ष अवधी काम गरेर बाहिरिएका छन् । सापकोटाले इसेवाको सिईओ पदबाट दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेसँगै हिजोबाट औपचारिक रुपमा विदा लिएका हुन् ।...


ठमेल रेमिट एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको रेमिट्यान्स नेपालमा तुरुन्तै प्राप्त गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रा.लि. नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग...


बिजी मलमा सुरु भयो ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ...


स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

काठमाडौं । नेपालको नम्बर वान स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart...


नेपाल श्रीलंका चेम्बर अफ कमर्सको कार्यसमितिमा मोहन कटुवाल चयन

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको कार्यसमितिमा मोहन कटुवाल चयन भएका छन् । इन्डष्ट्रिजको १६औं वार्षिक साधारण सभाले पर्यटन व्यवसायी बिजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा मोहन कटुवाल, अनिल अग्रवाल, अशोक...


केएल टावरले ल्यायो ‘रमाइलो दशैं तिहार’ उपहार योजना, दुबई ट्रिपदेखि मोटरसाइकल गिफ्ट

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला४ सय र चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । आजको छापावाला सुनको मुुल्य ९१ हजार ४ सय रुपैयाँ र तेजावि सुनको मूूल्य ९० रुपैयाँ ९ सय...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...


केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन...


लाभांश प्रस्ताव सहित आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्यो सातौ साधारण सभा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सातौ साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज ३१ गतेका दिन सो सभा गर्ने निर्णय गरेको हो । सभा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय...


रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना आजदेखि सुरु

काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । असोज १० गते घटस्थापनाबाट रियलमी क्याम्यिन डटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि,...


बडादसैं आजदेखि सुरु, घटस्थापनाको साइत बिहान १०: २३ बजे

काठमाडौं । बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दसैँको पहिलो...


चाडपर्वमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर

काठमाण्डौं । नेपालीको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीफुल’ अफर ल्याएको छ। यस अफरअन्तर्गत खल्ती प्रयोगकर्ताले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम ५०० रुपैयाँ...


राष्ट्रपतिले आज कुन–कुुन विधेयक पारित गरिन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका निम्न विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ...


हेटौंडास्थित सरकारको डाटा ‘रिकभरी सेन्टर’मा आगलागी

काठमाडौं । हेटौंडास्थित ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो । ब्याट्री सट भइ आगलागी भएको हो । आगो निभाउन...


भृकुटीमण्डपमा सुरु भयो दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

काठमाडौं । दशैंका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी राजधानीको भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला...


सहारा एपले ल्यायो ‘सहारा चाडपर्व अफर’, स्कुटर जित्ने मौका

काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनिले ल्याएको अफरमा इलेक्ट्री स्कुटर, फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद...


हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो...


नेकपा (एमाले) डोटी काठमाडौं सम्पर्क मञ्चको शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा (एमाले) को डोटी काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । नेकपा...


‘हामी आफ्ना लागि घर बनाउँछौं, अब आफ्नै लागि बीमा गरौं’: अध्यक्ष सिलवाल

धनगढी । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आम सुदुरपश्चिम क्षेत्रका जनतालाई मानिसहरुले बस्नको लागि घर बनाए जस्तै आफ्ना लागि बीमा गर्नु अपरिहार्य भएको बताएका छन् । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा बीमा समितिको प्रदेश शाखा कार्यालयको उद्घाटन समारोहमा बीमा...