प्रिन्टसेल संलग्न अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारको निर्णय, साढे चार अर्ब बजेट रोक्न अर्थमन्त्रालयको पत्र

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले माफियासँगको मिलेमतोमा कुपण्डोलस्थित प्रिन्टसेललाई दिइएको अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारले निर्णय गरेको छ । निर्वाचन सम्पन्न भइसकेपछि तत्कालिन मन्त्री शर्माले माफियासँगको सेटिङमा प्रिन्टसेललाई साढे चार अर्बको अन्तशुल्क स्टीकरको छपाईको लागि मसी तथा...


नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि, यस्तो सुविधा लिन सकिने

काठमाडौं । नेपाल टेलिकमले आज (पुस २८ गते) देखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा...


संसदमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डको संकल्पः ‘भ्रष्टाचारको अन्त्य, जनपक्षियता र समृद्धिको लागि काम गर्नेछु’

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज संसदमा प्रधानमन्त्री पदका लागि सांसदहरुको विश्वासको मत लिनुअघि जनताको पक्षमा काम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने शपथसहितको अभिव्यक्ति दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदहरुले देखाएको सामाजिक न्याय, सुशासन...


१२ घण्टादेखि डिसहोमको इन्टरनेटमा समस्या, ओएलडीमा समस्या, सर्भर डाउन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमको सर्भरमा समस्या आउँदा इन्टरनेट सेवा प्रभावित भएको छ । जसबाट लाखौं मानिसहरु प्रभावित भएका छन् । स्याटेलाइटमा आधारित टिभीको सेवा प्रदायक कम्पनी डिसहोमले गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्दा नसक्दा वैकल्पिक मार्ग...


सेवाग्राहीलाई दुःख दिने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा नेकपा डोटीद्धारा तालाबन्दी

काठमाडौं । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई दुःख दिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला समितिले तालाबन्दी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी, जिल्ला समिति डोटीले आज एक बिज्ञप्ति जारी गर्दै डोटीस्थित पशुपन्छी तथा मत्स्य विकास...


मधेश प्रदेशका पूर्व प्रमुख अहिराजलाई यस वर्षको पृथ्वी पुरस्कार

काठमाडौं । यस वर्षको पृथ्वी पुरुस्कार राजनीतिकशास्त्रका अध्येता मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजलाई प्रदान गरिने भएको छ । बेलायतको लण्डनबाट प्रदान गरिदै आएको एक लाख रुपैयां रासीको पुरस्कार डा. अहिराजलाई प्रदान गरिने निर्णय भएको हो । संयुक्त...


चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल नियुक्त

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । कम्पनीको पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार बर्षको कार्यकालका लागि...


प्रचण्डलाई विश्वासको मत लिन नदिन भारतीय गतिविधि बढ्दै, शुक्रबार विशेष मिशन काठमाडौं उत्रने

काठमाडौं । यही पुस २६ गते नव गठित सरकारले संसदमा लिन लागेको विश्वासको मतलाई भाँड्न दक्षिणी छिमेकी मुलुक भारतका विशेष टोली शुक्रबार काठमाडौं उत्रने भएको छ । भारतीय जासुसी संस्था रअका नेपाल प्रमुख राघव प्रसाद भट्नागर एक साता लामो...


चीनमा सम्पन्न इसीआई अवार्ड्स २०२२ मा आउटरिचले जित्यो २ वटा कास्य पुरस्कार

काठमाडौं । चीनमा सम्पन्न भएको इसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मोडल इन्नोभेशन र मार्केटिङ इन्नोभेशन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ । ग्लोबल इआइसी अवार्ड २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२...


प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...


नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको सहर्ष जानकारी गराउन चाहन्छौं । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २...


प्रधामनन्त्री प्रचण्डद्धारा पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका हुन् । उक्त उद्धाटन कार्यक्रममा डाकिएका पाहुना मात्रै हैन, स्थानीयहरुको पनि ठूलो सहभागिता थियो...


सिजीको (नानो युरिया – झोल) मल प्रति किसानहरुको आकर्षण बढ्दै

काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी एग्रोले नेपाली बजारमा ल्याएको सिजी नानो युरिया – झोल ) प्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । नेपाली बजारमा हरेक समयमा अभाव हुदै आएको दानेदार युरिया मलको उचित विकल्पको रुपमा सिजी नानो युरिया...


दीपक मलहोत्राको सेटिङ विरुद्धमा विश्वभर ‘नो रेमिट्यान्स’ अभियान उर्लियो, मोबाइल काण्डमा पछाडि हट्दै प्राधिकरण

काठमाडौं । विदेशबाट आफ्ना आफन्तलाई नयाँ मोबाइल सेट पठाउँदा समेत त्रिवि भन्सारमा १८ प्रतिशत कर तिर्नुपर्ने तथा नेपाल दुरसञ्चार प्राधिकरणले भन्सार नतिरिएका मोबाइल एमडिएमएस सिष्टममा दर्ता नगर्ने नयाँ व्यवस्थाका विरुद्धमा विश्वभर छरिएर रहेका नेपालीहरु आन्दोलित भएका छन् । कुनै...


नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ । नक्साल स्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि...


नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि...


नयाँ सरकारको पहिलो प्राथमिकता ब्याजदर घटाउने हुनुपर्छः परिसंघका अध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नु पर्ने बताएको छ । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु...


शपथग्रहणको एक घण्टा नबित्दै सडकमा देखियो रविको एक्सन, मध्यरातमा धमाधम सडकमा धर्को तानिदै

काठमाडौं । जनताको बीचमा सर्वाधिक लोकप्रिय नेता रवि लामिछाने गृहमन्त्रीमा नियुक्त भएको केही घण्टाभित्रैमा एक्सन सुरु गरेका छन् । गृहमन्त्री लामिछानेले सडकमा सवारी साधन तथा पैदलयात्रुहरुको लागि रेखा कोरेर यात्रा सुरक्षित बनाउन आजैबाट एक्सन सुरु भएको छ । जसको...


दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् । एमालेबाट विष्णु पौडेल,...


रवि लामिछाने गृहमन्त्री बन्दै, अर्थमन्त्रीमा विष्णु पौडेल र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री प्रचण्डले आज पद तथा गोपनियताको शपथ लिँदा कम्तीमा चार जना मन्त्रीले सँगै शपथ लिने भएका छन् । जसमा तीन जना उपप्रधानमन्त्री तथा एक जना मन्त्री हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि...