सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

साताको दोस्रो कारोबार दिन अर्थात् सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार तोलामा २ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


एफवानसफ्ले सम्पन्न गर्यो बैंकर्स मिटअप, हरेक माध्यबाट चलाउन सकिने र डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।...


इसेवाको प्रादेशिक कार्यालय अब मधेश प्रदेशमा, हरेक प्रदेशमा प्रादेशीक कार्यालय सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा...


जनताको माँझमा साईबर सुरक्षाबारे जनचेतना फैलाउन आह्वान गर्दै सकियो अन्तर्राष्ट्रिय साईबर सेक्युरिटी समिट

काठमाडौं । काठमाडौंमा आयोजना गरिएको एक दिने साइबर सेक्युरिटी समिट आम जनताको माँझमा साईबर सेक्युरिटीबारे जनचेतना फैलाउन आह्वान गर्दै सम्पन्न भएको आम जनताको माँझमा साईबर सेक्युरिटीबारे जनचेतना फैलाउन आह्वान गर्दै सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित एक दिने...


सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनद्धारा आयोजित अटो ट्रेड डाइलगमा नाडाको सहभागिता

काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पौष २९ गते देखि शुरु भएको १६ औं अटो एक्सपो २०२३ू आज (माघ ४) गते समापन भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको...


एयर ट्राफिक र नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई कारवाही गर्न ई. दीपेन्द्र कँडेलको माग

काठमाडौं । पब्लिक इन्नोभेटर ई. दीपेन्द्र कँडेलले आइतबार पोखरामा भएको यति एयर लाइन्सको हवाई जहाज दुर्घटनामा नेपालका नियामक निकाय, एयर ट्राफिक कन्ट्रोलर दुवै निकाय दोषी रहेको भन्दै तत्काल कारवाही अघि बढाउन माग गरेका छन् । आइतबारको जहाज दुर्घटनाबारे प्रतिक्रिया...


नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, करोडौंको हिसाब गोलमाल

काठमाडौं । हिजो दिनभर नेपाल टेलिकमको सिष्टममा समस्या देखियो । दिनभर टेलिफोन अबरुद्ध हुँदा चर्को आलोचना नेपाल टेलिकम माथि गरिएको थियो । नयाँ सञ्चार मन्त्रीले शपथ लिएकै दिन दिनभर टेलिफोन सेवा अबरुद्ध हुँदा सरकार देखि जनतासम्म के भएछ भनेर...


नेपाल टेलिकमको अवरुद्ध सेवा सुचारु

काठमाडौं । केही समय अघि नेपाल टेलिकमको नेटवर्कमा भएको अवरुछ पुनः सुचारु भएको छ । टेलिकमका अनुसार कम्पनीको नेटवर्कमा १५ देखि २० मिनेट मात्रै समस्या देखिएको हो । नेटवर्क प्रयोगकर्ताहरू एकैपटक बढेका कारण समस्या लामो समय देखिएको हो ।...


२१ सदस्यीय नयाँ मन्त्रिमण्डलको खाका तयार, को को बन्दैछन् मन्त्री (सूचिसहित)

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा निुक्त भएका प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । हाल सम्म २१ जनाको सूचि तयार भएको छ ।...


एमालेसँगको गठबन्धन अघि बढाउने प्रचण्डको निर्णय, पाँच घण्टा छलफलपछि मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अन्ततः एमालेसँगै सत्ता गठबन्धन अघि बढाउने निर्णय गरेका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा भएको पाँच घण्टा लामो वान टु वान छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी अघि बढाएका छन् । यही...


भारतबाट बढेर आयो पेट्रोलको मुल्य

काठमाडौं । भारतबाट पेट्रोलको मुल्य बढेर आएको छ ।  अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो । हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई...


प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूत छेन् सोङ्गको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे...


पाँच वर्ष पुरानो युएसबंगलाकै नियती पोखरामा दोहोरियो, एयर ट्राफिक कन्ट्रोलरदेखि यति एयरमाथि प्रश्नै प्रश्न

काठमाडौं । २०७४ फागुन २८ गते अपरान्ह बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाजले काठमाडौंस्थित धावनमार्गमै गम्भिर दुर्घटनामा पर्यो । ०२ मा टच डाउन गर्नुपर्ने जहाज २० धावनमार्ग खोज्दै कहिले भक्तपुर त कहिले काठमाडौंमा फन्को मारी...


अवतरणको अन्तिम अवस्थामा नियन्त्रण गुमाउँदै यसरी खस्यो जहाज, बायाँ मोडियो अनि उल्टिदै खोँचमा बजारियो (भिडियो सहित)

काठमाडौं । आज विहान पोखरास्थित दुई वटा विमानस्थलको बीचमा भएको यति एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना निकै रहस्यपूर्ण र खोजपूर्ण छ । सामान्यतया धावनमार्ग नजिकै जहाजहरुसमस्या आएमा जहाजलाई ग्लाईड गरेर धावनमार्ग सम्म पुर्याउन सकिन्छ । कर्णालीमा इन्जिन फेल भएका...


दोस्रो पटक पोखरा उडेको थियो यतिको ९एन–एएनसी एटिआर जहाज, काठमाडौंबाट उडे लगत्तै उचाई नाप्ने उपकरणमा समस्या !

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त बनेको यति एयरलाइन्सको ९एन एएनसी जहाज दोस्रो पटक पोखराको लागि उडेको थियो । आजको पहिलो खेप विहान ८ः०५ बजे पोखराको लागि जहाज उडेको थियो । उक्त जहाज पोखरास्थित विमानस्थलमा ८ः३१ बजे अवतरण गरेको...


यति एयर लाइन्सका यात्रुलाई जीवितै उद्धार गर्ने आशा न्यून, १३ जनाको शव निकालियो

काठमाडौं । आज विहान पोखरास्थित विमानस्थल नजिकै भएको दुर्घटनामा परेका यात्रुहरुको जीवितै उद्धार गर्ने सम्भावना न्यून हुँदै गएको छ । उद्धार कार्यमा सयौं सेना तथा प्रहरीहरु परिचालन गरिएको छ । जहाज आधा भन्दा बढि जलेर खरानी भइसकेको छ ।...


ग्रामिण स्वावलम्वन विकासद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक यौग्यता कति ?

काठमण्डौं । ग्रामिण स्वावलम्वन विकास केन्द्रले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले सुचना प्रविधि अधिकृत, लेखा तथा प्रशासन, पयिोजना सल्लाहकार पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।...


प्रधानमन्त्री प्रचण्डसँग बेईजिङ सशंकित, राष्ट्रपतिमा चलखेल गर्न खोजेको आशंका

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग उत्तरी छिमेकी मुलुक बेईजिङले ‘सरप्राईज झट्का’ महसुस गरेपछि सशंकित बन्न पुगेको छ । वाम गठबन्धन बनाउने र सम्भव भएसम्म पुनः पार्टी एकीकरण गरेर अघि बढ्नेसम्मको बृहद योजनामा रहेको बेईजिङलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु एक...


राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै...


चैत ५ गते स्ववियुको निर्वाचन गर्ने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत...