पुरानै लयमा फर्कदै सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुरानै लय लिएको छ । आज सूनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख ३ हजार ८ सय...


समझदारी पश्चात यातायात मजदुरहरुले गरे आन्दोलन स्थगित

काठमाडौं । काठमाडौं उपत्यकामा यातायात मजदुरहरुले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको...


आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

काठमाडौं । आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरहरुले प्रहरीको भ्यानमा आगजनी तथा तोडफोड गरेका छन् । ट्राफिक प्रहरीको नियमका विरुद्ध बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यान जलाएका हुन् । प्रहरीको एउटा गाडिलाई तोडफोड गरेका छन् भने अर्को गाडी जलाइदिएका...


मानव सभ्यता, जातजाति प्रथा र आधुनिक मानव जाति सभ्य बनाउने बारेको नयाँ सोचबारे अध्ययन गर्दै जय साह

मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ । अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो । खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो । त्यसपछि...


क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख...


बागमति प्रदेश स्वास्थ्य मन्त्री श्रेष्ठद्धारा क्षत्रपाटी अस्पतालको अवलोकन, सांसद गणेश पराजुलीद्धारा एक लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयमा बागमति प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अवलोकन भ्रमण गरेका छन् । शनिबार आयोजित कार्यक्रममा काठमाडौं जिल्ला प्रतिनिधिसभा क्षेत्र नं ७ का सांसद गणेश पराजुलीले क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयलाई एक लाख एक हजार १०० रुपैयाँ आर्थिक...


राप्रपा सचेतक तथा सांसद ज्ञानेन्द्र शाहिद्धारा क्यान मेलामा अवलोकन

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका सचेतक तथा प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहिले क्यान मेला अवलोकन गरेका छन् । विभिन्न कुरामा आवाज उठाउदै आएका शाहि हाल प्रतिनिधि सभाका सांसद तथा राप्रपा सचेतक समेत  रहेका छन् । । क्यान इन्फोटेक मेला...


क्यान मेलामा अवलोकनमा गर्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत (फोटोफिचर सहित)

काठमाडौं । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सिके राउत भृकटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा अवलोकन गरेका छन् । अमेरिकामा सूचना प्रविधि सम्बन्धी लामो समय काम गरेर नेपाल फर्केपछि राजनीतिमा सक्रिय भएका चन्द्रकान्त (सिके) राउत हाल...


जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत क्यान मेलामा

काठमाडौं । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सिके राउत भृकटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा अवलोकन गरेका छन् । अमेरिकामा सूचना प्रविधि सम्बन्धी लामो समय काम गरेर नेपाल फर्केपछि राजनीतिमा सक्रिय भएका चन्द्रकान्त (सिके) राउत हाल...


क्यान मेलाको आकर्षण एसएसडी ड्राइभमा झुम्मिए अवलोकनकर्ता, डेटिङ एपमा युवा युवतीको चासो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान मेलामा लगभग पेनड्राइभकै मूल्यमा एसएसडी ड्राइभ (हार्ड डिस्क) बिक्री भइरहेको छ । अवलोकनकर्ताहरु सोही एसएसडी ड्राइभ खरिदमा निकै रुचि देखाएका छन् । क्यान मेलामा फ्युचर अटोमेशन टेक्नोलोजीले बिक्री गरिरहेका सामानहरुमा निकै आकर्षण देखिएको...


गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार रोक्न जिल्ला प्रशाशन कार्यालय रुपन्देहिलाई बुझायो ज्ञापन पत्र

काठमाडौं । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा बृद्धी भएको छ । जसका कारण बैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो...


क्यान इन्फोटेक मेलामा ब्लक चेन सेमिनार सम्पन्न, विद्यार्थीको उल्लेखनीय सहभागिता

काठमाडौं । क्यान इन्फोटेक २०२३ अन्तर्गत दोस्रो दिनको ब्लक चेन सेमिनार सम्पन्न भएको छ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन र आइटि क्षेत्रका विभिन्न कम्पनी संग सेमिनार सम्पन्न भएको हो । उक्त सेमिनारमा विभिन्न कलेजहरुबाट बिद्यार्थि...


क्यान मेलामा सिजिको घरायसी सामानमा बिशेष छुट योजना, टिभी, फ्रिज, वासिङमेशिनहरु किस्ताबन्दीमा पाइने

काठमाडौं । आज देखि सुरु भएको क्यान मेलामा सिजि डिजिटलले आकर्षक होम एप्लायन्स्को स्टल संचालनमा ल्याएको छ । सिजि होम एप्लायन्स्का ग्राहकहरुलाई विशेष छुटमा १३ वटा ब्राण्डका उत्पादनहरुको बिक्री सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको...


क्यान इन्फोटेक मेला आजदेखि सुरु (फोटोफिचर सहित)

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को २८औं संस्करणको क्यान इन्फोटेक मेला आजदेखि सुभारम्भ भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुचना तथा सन्चार प्रविध मन्त्री रेखा शर्माको प्रमख उपस्थितिमा पत्रकार सम्मेलन गर्दै क्यान इन्फोटेक मेला सुरु भएको...


एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

काठमाडौं । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ ।...


घुस खाने जनताको नजरबाट गिर्छ, भ्रष्टाचारको कमाईले सात पुस्ता पिर्छ’

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ औं बार्षिकोत्सवको अवसर पारेर भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता गर्न आम सर्वसाधारणलाई आह्वान गर्दै अपिल जारी गरेको छ । आयोगले हाल नेपाल टेलिकमको सिममा कल गर्ने जो सुकैले...


वृज सिमेन्टद्धारा आयोजित वृज सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

काठमाडौं । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गतेबाट उक्त तीन दिने प्रदर्शनी...


टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प, १७ जनाको मृत्यु

काठमाडौं । युरोपेली मुलुक टर्कीमा आज विहानै शक्तिशाली भुकम्प गएको छ । प्रारम्भिक रुपमा प्राप्त खवर अनुसार कम्तीमा १७ जना मृत्यु भएको छ । थप विवरण आउन बाँकी छ । सयौं घरहरु भत्किएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।...


रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले...


कर्णाली प्रदेशमा पहिलो पटक मिर्गौला सफल प्रत्यारोपण

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम...