जगदुल्ला गाउँपालिकाद्वारा एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बीमा

काठमाडौं । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ...


तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित

काठमाडौं । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ५७ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो । उनले मुलुकको उद्योग तथा व्यापार...


ठाकुर बने बाणिज्य विभागको महानिर्देशक

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारदेखि ठाकुरलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् । तत्कालिन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर...


अध्ययनका लागि विदेश जान आंशिक प्रतिबन्ध, स्नातक वा सो भन्दा माथि मात्रै पढ्न जान पाउने

काठमाडौं । सरकारले विदेश जानेहरु विद्यार्थीहरुका लागि आंशिक रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले स्नातक वा सो भन्दा माथिको एकेडेमिक कोर्स बाहेकका अन्य कोर्षहरुमा विदेश जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले...


संघीय निजामती ऐनको मस्यौदामा कर्मचारीको आपत्ति, १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिए

काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीहरुले आपत्ति जनाएका छन् । कर्मचारीहरुले १५ बुँदे माग राख्दै संघीय निजामती सेवा विद्येयकका कतिपय प्रावधान राजपत्र अनंकित कर्मचारीलाई रेटिने, उनीहरुको वृत्ति विकास नै बन्द हुने प्रावधान राखिएको भन्दै उनीहरु सडकमा उत्रिएका...


आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८...


नेपाल कृषि सहकारी संघद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल कृषि सहकारी संघ लिमिटेडले रिक्त रहेका ७ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा...


नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारणसभा आज, १० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन सत्र आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...


नाडा अटोमोवाइल्स एशोसिएन र अर्थमन्त्रीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

काठमाडौं । आज अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थ मन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप...


प्रोजेक्ट छ तर सुरु गर्न पुँजी छैन?, उद्योग विभागले ल्यायो स्टार्ट अप कर्जा दिने प्रस्ताव

काठमाडौं । केहि गर्न इच्छा शक्ति भएका र आफुसँग प्रोजेक्ट रहेको तर सुरु गर्न पुँजी नभएकालाई उद्योग विभागले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने भएको छ । विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ मा निहित रही स्टार्टअप उद्यम कर्जा...


संस्कृतिका विद्यार्थीले जिते ‘नो एम्बिशन इज टु मच’ प्रतियोगिता

काठमाडौैं । बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए)ले बक्समोर एजुकेशन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता मार्फत युवा विद्यार्थीहरूका लागि रोमाञ्चक र अनुपम अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई संस्थाले प्रायोजन गरेको यस प्रतियोगितामा...


पोखराको साथी किसान सहकारी विवादमा परेका थिए दुई करोड घुस मागेका स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ

काठमाडौं । यतिबेला स्वतन्त्र पार्टीका ढाका कुमार श्रेष्ठ दुई करोड काण्डको विवादमा परेका छन् । बैंक विरुद्धमा आन्दोलन गर्दै आएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै दुई करोड रुपैयाँ स्वतन्त्र पार्टीलाई दिन भन्दै रकम माग गरेको...


धौलागिरी हिमालको फेदीमा हेलिकोप्टर दुर्घट्नाग्रस्त, पाइटलको जीवितै उद्धार

काठमाडौं । आज विहानदेखि धौलागिरी हिमालको आसपासको क्षेत्रमा बेपत्ता भएको हेलि एभरेष्टको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विहान ११ः०१ बजे म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने धौलागिरी हिमालको फेदीमा रहेको इटालियन बेसक्याप्सबाट धौलागिरी बेसक्याम्पमा उडेको हेलिएभरेष्टको हेलिकोप्टर सम्पर्क...


बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की नियुक्त

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्कीलाई नियुक्त गरेको छ । बिहिबार राजधानीको टेकु स्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर...


एनसेलको १६औं दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार...


देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा...


नेपाल वित्तीय संस्था कर्मचारी सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा पदमराज रेग्मी पुनः निर्वाचित, बीमा उपाध्यक्षमा शम्भु मिश्र निर्विरोध

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको साझा संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिको नबौं राष्ट्रिय अधिवेशन सम्पन्न भएका छ । यही चैत्र २३ गते काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनबाट पदमराज रेग्मी पुनः निर्वाचित भएका छन्...


हिमाल सरसफाई अभियान २०२३ मा कोका–कोलाको साथ

काठमाडौं । नेपाली सेनोको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख...


नेपाली सेनामा ६२१ जनालाई रोजगारको अवसर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सेनाले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा ६२१ जना कर्मचारी माग गरेको हो । नेपाली सेनाले प्राविधिक । हवाई । विविध सेवा तर्फका रिक्त...


घट्यो सुनको मूल्य, १ तोला सुन किन्न १ लाख १० हजार खर्चिनुपर्ने

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ...