नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न संसदमा माग, पुँजि बजार निश्चित व्यक्तिको हातमा पुर्याउन खोजेको आरोप

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राजनीतिक नेता र व्यापारीसँगको मिलेमतोमा वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसदमा कुरा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको संसदमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा गम्भिर आपत्ति जनाउँदै तत्काल...


किशोरी तथा महिलाका लागि ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे २०२३ को अवसरमा महासंघले...


नेपाल इटली चेम्बरको उपाध्यक्षमा रुपक राजवंशी

  काठमाडौं । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो वैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका...


अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो...


देशको आर्थिक अवस्थाबारे राष्ट्रियसभामा दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा देशको भद्रगोल र बिग्रँदो अर्थतन्त्रबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाका सांसदहरु सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक, सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद...


संसदमा उठ्यो आर्थिक संकटको मुद्दा, सांसद भिम आचार्यले भने, बैंकहरु जमिन्दार बने पाखा फर्काइयोस्

काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा देशको जर्जर आर्थिक अवस्थाको बारेमा सांसदहरुले मुद्दा उठाएका छन् । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्यले देशको अर्थतन्त्र जर्जर हुँदा पनि बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएर गाउँ गाउँको जमिन्दारमा रुपान्तरण भएको भन्दै...


तनहुँ २ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले बिजयी, चितवनमा रवि लामिछानेको ४० हजार नाघ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नं १ बाट अत्याधिक मतान्तरसहित बिजयी भएका छन् । बैशाख १० गते सम्पन्न भएको उप निर्वाचनमा ३४ हजार ९१९ मतसहित बिजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका...


इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज दुबईमा सकुशल अवतरण

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईका लागि टेकअफ गर्ने वित्तिकै चरासँग ठाक्किएर इन्जिनमा आगो देखिएको फ्लाई दुबई बोईङ ७३७–८०० जहाज दुबईमा सकुशल अवतरण गरेको छ । स्थानीय समय अनुसार राति १२ः११ बजे दुबई इन्टरनेशनल एयरपोर्टमा सकुशल अवतरण गरेको हो ।...


काठमाडौंमा टेकअफ हुने वित्तिकै जहाजमा चरा ठोक्कियोः फ्लाई दुबई, १२ः१४ बजे दुबई एयरपोर्टमा सकुशल अवतरण गर्ने

काठमाडौं । काठमाडौंमा टेक अफ गर्ने वित्तिकै लागेको आगो इन्जिनमा चरा ठोक्किएका कारण त्यस्तो भएको फ्लाई दुबई जनाएको छ । फ्लाई दुबईका प्रबक्तालाई उध्रित गर्दै दुबई एयरपोर्टको आधिकारिक ट्वीटरमा जहाजलाई सामान्य परिक्षण पश्चात उडानलाई निरन्तरता दिने निर्णय गरिएको र...


विस्फोटसँगै आलो लाग्दै उडेको फ्लाई दुबईको जहाज नयाँदिल्लीमा अवतरण भएन, सम्भवतः दुबईमै अवतरण गराइने

काठमाडौं । काठमाडौंथित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वित्तिकै आगो लागेको फ्लाई दुबईको जहाजलाई कमाण्ड गरिरहेका क्याप्टेनले नयाँ दिल्लीमा जहाजलाई अवतरण गराएनन् । हवाई जहाज सम्बन्धी प्रत्यक्ष ट्राकिङ गर्ने फ्लाईट राडार२४ का अनुसार जहाज ३४ हजार उचाईमा उडिरहेको छ र...


आगो लागेको इन्जिन लिएर काठमाडौंबाट हिडेको फ्लाई दुबईको जहाज सिंगल इन्जिनको भरमा ३४ हजार फिटमाथि उड्दै

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुबईको लागि उडेको फ्लाई दुबईको उडान नं एफडिबी ५७६ नम्बरको बोईङ ७३७–८ जहाज काठमाडौंदेखि आगो लागेको इन्जिन लिएर गन्तव्यतर्फ अघि बढिहेको छ । काठमाडौंमा उडे लगत्तै फ्लाई दुबईको जहाजको दायाँ इन्जिन विस्फोटसहित आगो लागेको थियो...


राक्सिराङका नौ घर चेपाङलाई बस्ती खाली गर्न रिद्धिसिद्धि सिमेन्टद्धारा गुण्डागर्दी र धम्की, चेपाङ सभ्यता जोगाउन बस्ती खाली नगर्ने निमुखाको अडान

मकवानपुर । हेटौंडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानीका कारण राक्सिराङका चेपाङ वस्ती जोखिममा परेको छ । कम्पनीले वस्तीलाई जोखिममा पार्दै सञ्चालन गरेको खानीका कारण वर्षदिनमा आधा समय जंगली कन्दमूल खाएर गुजारा गर्ने चेपाङ समुदाय उठिबास लाग्ने भयले त्रसित बनेका...


काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी (भिडियो सहित)

काठमाडौं। काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी भएको छ । कोटेश्वर र ग्वार्खो हुँदै उडेको जहाज बालकुमारी माथिको आकाशमा पुगेपछि आकाशमै इन्जिनमा ठूलो आगोको झिल्कासहित विस्फोट भएको थियो । आगो लाग्दै गरेको जहाज आगोको धुवाको मुस्लो...


रवि लामिछानेको चितवन २ मा अग्रता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन – २ को उपनिर्वाचनको मतपरिणाममा अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५...


गोविन्द भट्टराईलाई ५ हजार बढी मत अन्तरले पछि पार्दै वाग्लेले कटाए १० हजार मत

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन । पछिल्लो मत परिणाम अनुसार वाग्लेले १० हजार २५९ मत पाएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार...


१० संसदीय समिति गठनमा ढिलाई गर्दै सरकार, जनगुनासोबारे छलफल गर्ने मिनी संसद नै बन्द

काठमाडौं । मुलुकमा आम निर्वाचन सम्पन्न भएको पाँच महिना पुरा भइसकेको छ । आम निर्वाचन मात्रै होइन, उप निर्वाचन समेत आज देशका तीन स्थानमा भएको छ । तर, निर्वाचन सम्पन्न भएको पाँच महिनासम्म पनि संसदका १० वटा विषयगत समितिहरु...


कतारको दोहाबाट आएको जहाज काठमाडौं विमानस्थलमा ओभरसूट, हावाहुरीले दुई जहाज अवतरण गर्न सकेनन्

काठमाडौं । आज अपरान्ह एक्कासी काठमाडौंमा हावाहुरी चलेको छ । ठूलो हुरीकै कारण कतारको राजधानी दोहाबाट काठमाडौंका लागि आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको छ । हवाको बहाव उच्च भएको कारण बोईङ ७५७ ड्रिमलाईनर जहाज...


भ्रष्टाचारीका मतियार डा. विश्व पौडेल अर्थमन्त्रीका सल्लाहकारमा नियुक्त, तत्काल अर्थतन्त्र सुधार नहुने !

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले यसअघि जनार्दन शर्माको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भ्रष्टाचारीसँग सेटिङ गरेको तथा कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाकी पत्नी आरजु राणाका प्रिय डा. विश्व पौडेललाई राज्यमन्त्री सरह सुविधा दिएर प्रमुख आर्थिक...


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था गम्भिर, एयर एम्बुलेन्सबाट भारत लगिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि थप उपचारको लागि भारत लगिने भएको छ । हिजो राति अचानक शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका राष्ट्रपति पौडेललाई आज थप उपचारको लागि भारत लैजान लागिएको हो । राष्ट्रपति पौडेललाई श्री...


सुबिसु, म्याक्स, मर्कन्टाईल समेत ५७ दुरसञ्चार कम्पनी अर्बौ रुपैयाँ नतिर्ने प्रपञ्च गर्दै

काठमाडौं । इन्टरनेट सेवा प्र्रदायकहरुले उधारोमा इन्टरनेट सेवा बिक्री गर्दै गर्दैनन्, २०७८ साउनदेखि उठाएको रकमबाट नेपाल सरकारलाई तिर्नुपर्ने रोयल्टी र कर नतिर्न सुबिसु, म्याक्स र मर्कन्टाइल कम्युनिकेशनसहितका देशका ५७ वटा दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुले अनेक प्रपञ्च र बाहाना...