राष्ट्रपति, प्रधानमन्त्री र अन्य भिआईपीको उपचार खर्च राज्यकोषबाट गर्ने कानुन खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । देशका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य त्यस्तै उच्च तहका भिभिआईपी र भिआईपीले उपचारको नाममा राज्य कोष दोहन गर्ने परम्परामाथि कानुनी प्रश्न उठेको छ । अधिवक्ता स्वागत नेपाल र राधिका (लोचना) चम्लागाईले आज सर्वोच्च अदालतमा भिभिआईपी र भिआईपीलाई दिँइदै...


झण्डै एक दशकपछि काठमाडौं उपत्यकामा चट्याङ, मातातिर्थमा एक जनाको मृत्यु

काठमाडौं । देशैभरि चट्याङ लागेर मानिसहरु मृत्यु हुने गरेको त सुन्दै आएको थियौं तर आज बुधबार राजधानी काठमाडौंकै मातातिर्थमा परेको चट्याङबाट एक जनाको निधन भएको छ । बुधबार दिउँसो काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा चट्याङ लागेर मकवानपुरको भिमफेदी घर...


नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी ३, यस्ता छन् विशेषता

काठमान्डौं । आज नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित नयाँ सिट्रोन सी ३ मात्र ३४ लाख ४९ हजार रुपैयाँको सुरुवाति मूल्यमा सार्वजनिक गरेको छ । भारतमा निर्मित सिट्रोन सि ३ एक कम्प्याक्ट एसयुभी हो । कम्पनीले नेपालका...


भ्रष्टाचारको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ

काठमाडौं । गृह मन्त्रालयमा रहँदा करोडौं रुपैयाँ घुस सेटिङ गरेको आरोपमा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह पेप्सीकोलाबाट सचिव पाण्डेलाई पक्राउ गरेको हो । पाण्डे गृहमन्त्रालयमा सचिव पदमा बहाल रहँदा...


कोका–कोलाको ‘युथ डायलोग’ कार्यक्रम सम्पन्न

काठमाडौं । कोका–कोला नेपालले ‘युथ डायलोग’ कार्यक्रम प्रस्तुत गरेको छ । जसमा तीन प्यानलिस्टहरू– शृष्टि केसी, सम्पदा मल्ल र किरण नेपालीको उपस्थिति रहेको थियो । ‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा उहाँहरुले...


संचार प्रविधि आजभोलि अत्यावश्यक बनेको छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले राज्यले नागरिकहरुलाई प्रविधिको उच्चतम...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । आईओसीले पठाउने नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११...


काठमाडौं महानगरपालिकाका ३२ जना कर्मचारीले भ्रष्टाचार गरेको उजुरी बोकेर मेयर बालेन साह अख्तियारमा, छानविन हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले घुस खाएको, भ्रष्टाचार गरेको भन्दै आफ्नै कार्यालयका ३२ जना कर्मचारीहरुको सूचि बोकेर मेयर बालेन साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् । गत बिहिबार मेयर बालेन साह आफै अख्तियारमा पुगेर ३२ जना कर्मचारीले अख्तियार...


स्वर्णिम वाग्ले बने स्वतन्त्र पार्टीको अर्थ विभाग प्रमुख, लामिछाने संसदीय दलको नेता चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ विभाग प्रमुखमा अर्थविद तथा सांसद स्वर्णिम वाग्ले चयन भएका छन् । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले वाग्लेलाई अर्थ विभाग प्रमुखको जिम्मेवारी तोकेको हो । पार्टीको केन्द्रीय समिति बैठक सोमबार बसेको केन्द्रीय समितिको...


कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्न बनाइयो नयाँ समिति, स्वार्थ बाझिने भन्दै गिरीलाई हटाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स वितरण गर्नको लागि प्राप्त प्रस्ताव मूल्याङ्कन समिति गठन गरेको छ । आज बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो । सो समितिमा अर्थ मन्त्रालयका सहसचिव...


अर्को तथ्याङ्कमा पनि देशको आर्थिक अवस्था भयावह, दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो । केन्द्रीय तथ्याङ्क...


आज देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द

काठमाडौं । सरकारले आज अर्थात बैशाख १८ गते देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो । सार्वजनिक बिदा भएसँगै आज बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु...


लोकसेवा आयोगमा शाखा अधिकृत र नासु पदमा आवेदन दिएकाहरुको डाटा बेपत्ता, पुनः आवेदन भर्न आयोगको सूचना

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले व्यवस्थापन गर्दै आएको सरकारी सर्भरबाट लोकसेवा आयोगले कर्मचारी आवेदन भर्ना खुल्ला गरेको सम्बन्धी लाखौं आवेदकको तथ्याङ्क (डाटा) बेपत्ता भएको छ । यससँगै तनावमा रहेको लोकसेवा आयोगले गत मंसिरदेखि यता आवेदन दिएकाहरुको शाखा अधिकृत...


नेपाली बजारमा आसियाना बासमति चामल

काठमाडौं । आसियाना बासमती राइस (चामल) को नेपालका लागि आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनले कारोवार शुरु गरेको एक वर्ष पुगेको छ । सो अवसरमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । व्यापार शुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले बार्षिक...


घाँटीमा लगाएको सुनको सिक्रीले लुट्यो कपनकी निरा पाण्डेको प्राण, झापा पक्राउ परे अभियुक्त

काठमाडौं । संसददेखि सडकसम्म हत्यारा पत्ता लगाउन माग गर्दै चर्को आवाज उठिरहेको कपनकी निरा पाण्डे आचार्यको हत्या हत्या उनले घाँटीमा लगाएको सिक्री सहितका सुनका गहना भएको तथ्य खुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । देशको अर्थतन्त्र जर्जर बन्दै जाँदा बेरोजगार...


भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा बीमा कम्पनीहरु बन्द

काठमाडौं । सरकारले भोलि अर्थात (बैशाख १८ गते) देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु...


आजदेखि संसदीय दलको नेता बन्दै रवि लामिछाने, प्रधानमन्त्री बन्ने सम्भावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन २ मा सम्पन्न उप निर्वाचनबाट दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित पार्टी अध्यक्ष रवि लामिछाने आजबाट संसदीय दलको नेता बन्दैछन् । यसअघिका संसदीय दलका नेता रहेका डोल प्रसाद आर्यालले हिजो पदबाट राजिनामा दिएका...


क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको देशकै अत्याधुनिक अस्पताल बनाउने नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठको घोषणा

काठमाडौं । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन कार्य समितिलाई आज निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो ।...


१० वटा विषयगत समिति बनाउने प्रतिनिधि सभाको निर्णय, स्वर्णिम वाग्ले अर्थ समितिमा, जनार्दन शर्मा लेखा समितिमा (सबैको सूचिसहित)

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गत मिनि संसद अन्तर्गत रहने १० वटा विषयगत समितिहरु बनाउने प्रतिनिधि सभाले निर्णय गरेको हो । आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले अर्थ समिति, लेखा समिति, कृषि समिति, जलविद्युत समितिसहित १० वटा विषयगत समितिहरु निर्माण...


राष्ट्र बैंकले २७ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो वैशाख १७ गते आइतबार २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले वैशाख १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी...