टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै

काठमाडौं । सरकारले आजैदेखि लागू हुने गरी टिकटक बन्द गर्ने निर्णय गरेपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारको टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । तर, सामाजिक...


अबदेखि सरकारी कागजातमा नेपाल संवत अनिवार्य लेख्ने सरकारको निर्णय

काठमाडौं। नेपाल सरकारले अबदेखि सकारी कागजातमा नेपाल संवत अनिवार्य उल्लेख गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको हो। नेपाल संवत्...


गृहमन्त्रीले भने-आजैबाट टिकटक बन्द हुन्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन् । प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने भए पनि त्यसपछि बन्द हुने मन्त्री श्रेष्ठले बताए । उनले ‘सामाजिक सदभाव बिगार्ने, उश्रृंखल गतिविधि गर्ने, राष्ट्रियता कमजोर...


टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, निर्णय तत्कालै लागू हुने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम...


कुलमानको सफलता : लक्ष्मीपूजामा आफ्नै देशको विजुली, १ सेकेण्ड पनि निभेन बत्ति, ५१७ मेगावाट भारतलाई बेचियो

काठमाडौं । लक्ष्मीपूजाको दिन गत वर्ष भन्दा यो वर्ष देशभर विद्युतको माग १३३ मेगावाटले बढेको छ । यो पल्ट लक्ष्मी पूजामा देशभरको पिक डिमान्ड अर्थात् उच्च विद्युत माग १४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ नेपाल...


संकटमा नेपाल एयरलाइन्स, एक पछि अर्को गर्दै थन्किदै जहाज

काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सका जहाज एक पछि अर्को गर्दै थन्किन थालेका छन् । नेपाल एयरलाइन्ससँग ६ वटा विमान मात्रै चालु अवस्थामा रहेकामा एक पछि अर्को गर्दै विग्रन थालेका हुन् । फेरि हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न...


हाथवेको आम्दानी घटेपनि खुद नाफा हजार गुणाले वृद्धि, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी घटेपनि खुद नाफा गत आर्थिक वर्षको तुलनमा उल्लेख्य रुपमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा एक हजार ५५८.४९ प्रतिशत बढेको छ । गत...


आज तिहारको तेस्रो दिन, गाई तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी भएकाले पनि हिन्दु...


जुवा खेलेको आरोपमा नख्खिपोटबाट १० जना पक्राउ

जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १० जनालाई पक्राउ गरेको छ। शनिबार प्रहरीले ललितपुरको नख्खिपोटस्थित एक रेष्टुरेन्टबाट १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। ७ जना महिला र ३ जना पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...


२.८० लाख रुपैयाँमै नेटा भी कार, यस्ता छन् शर्तहरु

काठमाडौं । धन्तेरसमा नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ । नेटा भीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले विशेष अफर ल्याएको हो । कम्पनी ल्याएको अफर अन्तर्गत अब नेटा भी डाउन पेमेन्टमा लिन चाहने...


तिहारमा सूनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । तिहारको मुखमा सूनचाँदीको मूल्य सामान्य रुपले घटेको छ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा...


आज कुकुर तिहार, आजै अपरान्ह लक्ष्मी पुजा गरिँदै

काठमाडौं । यस वर्षको तिहारको आज दोस्रो दिन । आज विहान घरघरमा कुकुर तिहार मनाइदैछ । आजको दिनलाई नरक चतुर्दशी भनिन्छ । आज कुकुरको पुजाआज गरी, मिष्ठान्न खाने कुरा दिएर कुकुरको पुजा गरिन्छ । कुकुरलाई इमान्दार जनावरको रुपमा लिइन्छ...


शेयर धितो कर्जा ६.२ प्रतिशतले बढ्यो, रियल स्टेटको सुस्तता कायमै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस्तो कर्जा २.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले जारी गरेको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार असोज मसान्नसम्म एक खर्ब ९...


सरकारको खातामा एक खर्ब नगद मौज्दात थपियो, राजस्व परिचालन बढ्यो

काठमाडौं । सरकारी खातामा झण्डै एक खर्ब नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार असोज मसान्तसम्म राष्ट्र बैंकमा रहेका विभिन्न खातामा कुल एक अर्ब ७१ अर्ब ५१...


बालेनले महानगरभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न दिने, महानगर प्रहरीले ‘गस्ती’ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने मेयर बालेनको फेसबुक स्टाटस चर्चामा आएको छ । सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले राती १ बजेसम्म भैलो खेल्न मिल्नेगरी सुरक्षा प्रबन्ध मिलाएको स्टाटस पोष्ट्याएका...


यो पल्ट दुर्लभ धनतेरश, लक्ष्मीको प्रियबार परेकाले सुन वा चाँदी किन्नु लाभदायक

काठमाडौं । आजबाट हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावली अर्थात् यमपञ्चक शुरु भएको छ। यमपञ्चकका पाँच दिनमध्ये हरेक दिनको आ-आफ्नै धार्मिक एवं पौराणिक मान्यता छन् । पहिलोदिन धन त्रयोदशी अर्थात् धनतेरश पर्दछ । यो पल्ट दुर्लभ धनतेरश परेको छ ।...


बिक्री बढेको देखाएको शिवम् साढे ५ करोड नोक्सानीमा

काठमाडौं । बिक्री आम्दानी बढेको देखाएको शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार शिवम् सिमेन्ट्स लिमिटेड नोक्सानीमा रहेको देखिएको हो । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ...


विद्युत प्राधिकरणले केन्द्र र सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर(विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केन्द्र र प्रदेशमा ठूलो संख्यामा खुला प्रतियोगिताबाट छनोट गर्ने गरी विभिन्न पदमा दरखास्त माग गरेको छ । प्राधिकरणले प्रकाशित गरेको सूचना अनुसार केन्द्रमा अधिकृत स्तरका प्राविधिक र प्रशासनिक कर्मचारीको आवेदन मागिएको छ । सबैभन्दा...


इन्धनमा लगाइएको पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकीलाई

काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले लामो समयदेखि भन्सार विन्दु मै इन्धनमा पूर्वाधार कर जोड्दै...


सिद्धार्थ प्रिमियरका बीमितलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा विशेष छुट

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र भक्तपुर इन्टरनेसनल हस्पिटल मध्यपूरठिमी नगरपालिका, कौशलटार, भक्तपुरबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ प्रभावकारी बनाउन आफ्नो...