पूर्णिमा श्रेष्ठलाई ‘माउन्ट केटु’ आरोहणमा आइएमई र आइएमई पेको साथ

काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ‘आइएमई’ र ‘आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने...


सैनिक आवासीय महाविद्यालयलाई ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी मेशिन हस्तान्तरण

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३...


नाडा र सीप परियोजनाबीच तालिम संचालनको लागि सम्झौता

काठमाण्डौं । नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि नाडा अटोमोबाइल्स एसोसिएन र सीप परियोजनाबीच सम्झौता भएको छ । बुधबारको दिन नाडाको सचिवालयमा नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा...


मुख्य सचिवबाट शंकरदास बैरागी हटाइयो, बैकुण्ठ अर्याल नयाँ मुख्य सचिवमा नियुक्त

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले मुख्य सचिव शंकरदास बैरागीलाई हटाएर सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्ड तथा मन्त्रिपरिषदका कतिपय सूचनाहरु चुहाएर विदेश पुर्याएको तथा सरकारलाई असहयोग गरेको तथ्यसहितको विवरण पछि बैरागीलाई बर्खास्त गरिएको हो...


सिटी होटेलको आइपीओमा आवेदन दिनेलाई यस्तो छ अफर

काठमाडौं । सिटी होटलले आइपीओमा आवेदन दिने आम सर्वसाधारणहरुलाई एक अफर सार्वजनिक गरेको छ । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सिटी होटेलको आईपीओमा आवेदन दिन आम सर्वसाधारण सबैले...


अनलाईन जुवा खेलाउने गिरोहमाथि प्रहरीको एक्सन, पाँच जना पक्राउ, दिनेश खड्काको खातामा भेटियो ६४ करोड

काठमाडौं । अनलाईनमार्फत सोझा नेपालीहरुलाई फसाउँदै क्यासिनो तथा जुवा खेलाएर पौने करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी दिएको जानकारी अनुसार...


नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म थप, अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म पुनः दर्ता गर्नुपर्ने

काठमाडौं । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको छ । तर टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म ६० दिनको अवधिमा रिरजिष्ट्रेशन गर्नुपर्ने...


बजेटका कारण सत्ता गठबन्धनमा किचलो, सरकार ढल्नै लागेको हो त ?

समाचार टिप्पणी काठमाडौं । यतिबेला नेपाली कांग्रेसका सभापति श्रीमती आरजु राणासहित सिंगापुर भ्रमणमा छन् । गत जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सत्ता गठबन्धनले नै गम्भिर आपत्ति जनाउँदै हुबहु पास नहुने बताइसकेको अवस्था अर्कोतिर छ । माओवादीका अध्यक्ष प्रचण्ड...


लोक सेवा आयोगले खुलायो २२९ जनालाई रोजगारको अवसर, ८ कक्षा पासलाई समेत अवसर

काठमाडौं । नेपाल बन सेवाले रिक्त रहेका पदहरुमा श्रेणीविहीन पदहरुका लागी दरखास्त माग गरेको छ । लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी माग गरेको हो । आयोगका अनुसार...


आइएमई २३औँ वर्षमा प्रवेश, प्रविधिको प्रयोगमार्फत रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाइने

काठमाडौं । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरु, आबद्ध कम्पनीहरुका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु,...


शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतवार बसेको महासंघको पहिलो साधारण सभाले श्रेष्ठलाई महासंघको अध्यक्ष पदमा निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत...


प्रधानमन्त्री प्रचण्डको पहलमा फिलिपिन्समा अलपत्र ६५ जना नेपालीको उद्धार

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सचिवालयको पहलपछि फिलिपिन्सको पामपाङ्गामा अलपत्र परेका ६५ जना नेपालीको सकुशल उद्धार गरिएको छ । मानव तस्करहरुले भिजिट भिषामा बोलाएर त्यहाँ थुनेर राखिएको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरी अपलत्र परेका ६५ जना नेपालीहरु...


भैरहवा विमानस्थलमा अवतरण गर्यो मलेशियाबाट आएको जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज आज बिहान पहिलो पटक मलेसियाबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । निगमको १ सय ५८ सिट क्षमता भएको ९ एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज आज बिहान ९ बजे भैरहवास्थित...


अर्थमन्त्रीलाई भ्याटको निर्णय फिर्ता लिन आलु प्याज आयात गर्ने व्यवसायीको आग्रह

काठमाडौं । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक बिक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण...


यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न नेपाल यूएई चेम्बरको माग

काठमाडौं । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रीजले परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको प्रतिवेदन पेश गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिना अघि यूएईको स्थलगत भ्रमणमा...


डोटी र अछाममा गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर, एक हजार बढि लाभान्वित

काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदुरपश्चिका विभिन्न स्थानीय तहहरुसंगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरुको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा...


बजाज मोटरसाइकलद्वारा ‘फाइनान्स जात्रा’ को सुरुवात

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले काठमाण्डौ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सरुवात गरेको छ । शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्राअन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल...


नेपाल मोबाइल बितरक संघद्वारा देशमा मोबाइलको गैरकानूनी आयात रोक्न आग्रह

काठमाडौं । नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, बिक्रि वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित र थप व्यवस्थित गर्न एंवम चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट...


हात मुख जोर्न गाँजा बोकेर जेल परेका युवाहरुलाई तत्काल जेलमुक्त गर्न सांसद बर्तौलाको माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा मकवानपुर क्षेत्र नं २ का सांसद महेश कुमार बर्तौलाले हातमुख जोर्न गाँजा बोकेर जेल परेका सबै युवाहलाई तत्काल रिहा गर्न माग गरेका छन् । यही जेठ १५ गते संसदमा प्रस्तुत गरिएको बजेटमाथि छलफलमा...


संसदमा समाजवादीको आक्रोस, बजेट फेल गरिदिने चेतावनी

काठमाडौं । सत्तारुढ दलभित्रैका माधव नेपाल समुह सम्बद्ध एकीकृत समाजवादी पार्टीले बजेट पास नगर्ने कडा चेतावनी दिएको छ । आज प्रतिनिधि सभामा बजेटमाथि टिप्पणी गर्दै समाजवादीका नेता तथा बाराबाट प्रतिनिधि सभामा निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नै सरकारविरुद्धमा कडा...