आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनमा लगानी गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो । कम्पनीले हकप्रद सेयरबाट...


साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार रोक्का, कहिले खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले असार २४ गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का गरेकोे हो । साना किसान र आरएमडीसी लघुवित्त...


सहकारीका ऋणीको घरजग्गा धितो लिलाम गर्न नपाउने, तीन महिनासम्म पुनर्तालिकीकरण गर्न विभागको निर्देशन

काठमाडौं । सहकारीका ऋणीहरुलाई सहकारी विभागले तीन महिनासम्म कर्जा पुनर्तालिकीकरणको सुविधा उपलब्ध गराएको छ । सहकारी संस्थाहरुले भटाभट ऋणीको घरजग्गा लिलाम गर्न थालेपछि सहकारी विभागले सबै सहकारी संस्थाहरुलाई आवश्यक निर्देशन दिँदै तीन महिनाको पुनर्तालिकीकरण सुविधा दिन भनेको हो ।...


विद्युत प्राधिकरण र माछाखोला जलविद्युतबीच पिपिए सम्पन्न

काठमाडौं । बुढीगण्डकी हाइड्रोपावरले प्रवद्र्धन प्रयोजनका लागि सुपर माछाखोला जलविद्युत ४.६ मेगावाट विद्युत उर्जा र नेपाल विद्युत प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । गोरखाको धार्चे गाउपालिकामा निमाणर् हुन लागेको आयोजनाको नेतृत्व एनआरएनका सचिव खगेन्द्र न्यौपाने, व्यवसायी...


बिर्तामोड चारपानेमा मोहनमाया मावि भवनको भव्य उद्घाटन, दाता दुर्गा प्रसाईको अभिनन्दन

झापा । झापा जिल्लाको बिर्तामोडस्थित चारपानेमा रहेको मोहनमाया माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच भव्य उद्घाटन गरिएको छ । व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंले करिब चार करोड लागतमा निर्माण गरेको भवन आज आयोजित कार्यक्रममा प्रसाई...


कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्छः सभामुख पाठक

काठमाडौं । बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताएका छन् । बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट...


एसइईको नतिजा सार्वजनिक, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा सार्वजनिक गरेको हो । २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा...


धनकुटामा व्यवसायीलाई कालोसूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलन

काठमाडौं । उद्योग वाणिज्य संघ धनकुटाले उद्योगी व्यापारी तथा व्यवसायीको लागि बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याज घटाउन र कालोसूचीमा राख्ने तथा लिलामी गर्ने पक्रिया रोक्न माग गर्दै आन्दोलन जारी गरेको हो । कोरोनाको महामारी र रुस युक्रेन युद्धले...


मदर मुनको आत्मवृतान्त अब नेपाली भाषामा

काठमाडौं । प्रख्यात शान्तिवादी नेत्री डा हाक जा हान मुन अर्थात मदर मुनको आत्मवृतान्त (शान्ति प्रिय आमा) नेपाली भाषामा प्रकाशित भएको छ । उक्त आत्मवृतान्त पहिलो पटक कोरियन भाषामा प्रकाशित भएको थियो । त्यसपछि संसारका विभिन्न भाषाहरुमा उल्था गर्दै...


नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी भएको उक्त साधारणसभामा...


एसईई नतिजा आज आउँदै, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परिक्षा बोेर्डले एक सूचना प्रकाशित गर्दै एसईई नतिजा हेर्ने वेबसाइट, एसएमएस र आईभीआर सार्वजनिक गरेको हो ।...


ललितपुर महानगरपालिकामा १५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन

काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्पर कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई...


पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निणर्य, पेट्रोल-डिजेल र मट्टितेलको मूल्य कति ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको छ । यसअघि न्यून मात्रामा घटाउँदै आएको नेपाल आयल निगमले यस पटक भारी मात्रामा इन्धनको मूल्य घटाएको हो । सरकारको निर्देशनपछि आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल...


यसै साता सार्वजनिक हुदै एसईईको नतिजा

काठमाडौं । एसईईको नतिजा यसै साता सार्वजनिक हुने लगभग निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा यहिँ शनिबारसम्ममा प्रकाशित गर्ने भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ...


भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची घटाएर पठाएको छ । आइओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । यस्तै...


बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद...


देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्...


काठमाडौं जिल्ला अदालतका कर्मचारी आन्दोलित, १ बजेसम्म सबै सेवा ठप्प

काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका कर्मचारीहरुल आज काम रोकेर आन्दोलनमा उत्रिएका छन् । केही दिन पहिले पाटनमा अदालतका कर्मचारी कुटिएको विरोधमा आज काठमाडौं जिल्ला अदालतमा सबै कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन् । उनीहरुले तारेख तथा पेशी तोक्ने कार्यमा...


प्राविधिक समस्याका कारण श्री एयरका आजका सबै उडान स्थगित

काठमाडौं । प्राविधिक समस्याको कारणले गर्दा श्री एयरलाइन्सले आजका सबै उडान स्थगित भएका छन् । उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या आउन थालेपछि श्री एयरलाइन्सले आजका सबै उडान स्थगन गरिएको कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले शनिबार राति विज्ञप्ति जारी...


एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक...