नेपाल र बंगलादेशबीच विद्युत विक्री सम्झौता ऊर्जा क्षेत्रमा नयाँ युगको शुरुवात: इप्पान
काठमाडौँ । नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौता (पीएसए) लाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ। ऐतिहासिक मानिएको यस सम्झौता काठमाडौंमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, र...
अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुराएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च...
बार-बेञ्च टकरावबीच सर्वोच्चका ३२औं प्रधानन्यायाधीश राउतको शपथ
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश अनुमोदित प्रकाशमान सिंह राउतले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्था अनुसार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरिसकेको र दिउँसो साढे १ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथ कार्यक्रम राखिएको बताइएको छ ।...
बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान
काठमाडौं । नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, म्यानेजिङ...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ...
एयरव्याग जडित हायलक्स दुर्घटनामा चालकको मृत्यु
काठमाडौं । एयरव्याग जडित हायलक्स गाडी दुर्घटनामा चालककै मृत्यु भएको घटनाले सडक सुरक्षा मामलाका जानकारहरुलाई अचम्मित तुल्याएको छ । काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स नुवाकोटको काफलडाँडामा दुर्घटना चालकको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भए । घाइतेमध्ये...
इजरायल-इरान युद्धले अमेरिका त्रसित, इजरायली कदम कमला ह्यारिसका लागि घातक, ट्रम्पलाई राहत
काठमाडौं । मध्यपूर्वमा विनाशकारी युद्धलाई निम्ता दिइरहेको इजरायली कदमलाई लिएर संयुक्त राज्य अमेरिका त्रसित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल क्षेत्रमा आक्रमण नगर्न इजरायलाई आग्रह गरेका छन् । ह्वाइटहाउसमा आकस्मिक बिफिङ् दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली...
नेपाल प्रहरीको अस्पतालबाट महिला डाक्टर फरार, गृह मन्त्रालयद्वारा पत्रिकामा म्याद जारी
काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. शिवानी सिंह वैशाखदेखि फरार भएकी छन् । ललितपुर निवासी इन्स्पेक्टर डा. सिंह परार भएको विषयमा गृह मन्त्रालयले सार्वजनिक सूचना नै जारी गर्नु परेको छ । तालुकदार विभागीय मन्त्रालयले...
बागमती सरकारले विपद प्रभावित ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने
काठमाडौँ । । बागमती प्रदेश सरकारले विपद प्रभावित ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । १०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर प्रदेश...
अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण
काठमाडौँ । अग्रवाल सेवा केन्द्रले ५१४८औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाडौँका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण...
संघीयता सफल बनाउन तल्ला सरकार वित्तीय रुपमा सक्षम हुनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता ः वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा सहभागीले अहिलेको अवस्थामा संघीयता बलियो...
टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी
काठमाडौँ । टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी भएको छ । प्लान्टमा सन् २०२४ सेप्टेम्बर २९ मा अचानक आगलागी भएको हो । यो कारखाना २०२० मा निर्माण गरिएको थियो र यसले टेस्ला र चीनका अन्य गाडी निर्माता कम्पनीलाई ब्याट्री...
पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंमा टीका लगाई दिने
काठमाडौँ । हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् । असोज २६ गते विजय दशमीको शाह र कोमल राज्य लक्ष्मी देवी शाहले सर्वसाधारणलाई टीका लगाउने भएका हुन् । निर्मल निवासमा अपरान्ह ४ बजे...
माउण्टेन इनर्जीले भन्यो, ‘मिष्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनामा क्षति भएको छैन’
काठमाडौँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले हालै आएको भारी वर्षाका कारण आएको बाढीपहिरोबाट आफ्नो जलविद्युत् आयोजना मिष्ट्री खोला (४२ मेगावाट) र तादीखोला (५ मेगावाट) मा कुनै क्षति नभएको जानकारी दिएको छ। कम्पनीले यस विषयमा सेयरधनीहरूको जिज्ञासालाई ध्यानमा राख्दै यस्तो...
क्यानद्वारा आयोजित एआईसम्बन्धी अवधारणा–पत्रमा सरोकारवालासँगको छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा–पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधिहरू र विज्ञहरूबीचको अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले अवधारणा–पत्रको स्वागत गरे पनि...
प्रधानन्यायाधीशमाथिको ‘लेनदेन’आरोप पुष्टी हुने सम्भावना बढ्यो, सर्वोच्चका उपरजिष्ट्रारलाई समेत अवहेलना लगाउन माग
काठमाडौं । न्यायपालिका एवं सर्वोच्च न्यायालय मै भ्रष्टाचार मौलाएको बार पदाधिकारीको आरोप पुष्टी हुने सम्भावना बढेर गएको छ । हालै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाकृष्ण घिमिरेले ‘लेनदेन’का आधारमा न्याय परिषद् अध्यक्षले न्यायाधीश सिफारिस गरेको भनी अभिव्यक्ति दिनु भएको थियो...
सुनको नयाँ रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार...
पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार...
दुई हेलिकप्टर आकाशमा ठोक्किनबाट जोगिए
काठमाडौं । दुई हेलिकप्टर आकाशमा ठोक्किनबाट जोगिएका छन् । बुधबार विहान सवा ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल (करिक ३६ किलोमिटर) पूर्वतर्फ धुलिखेलको आकाशमाथि मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान ठोक्किनबाट जोगिएका हुन् । बुधबार विहान...
नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री वितरण सुरु, अब कति पर्छ मूल्य ?
काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ । कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक...