जुट्यो घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम, ३ वाणिज्य बैंकसहित पाँच संस्थाले लगानी गर्ने
काठमाडौँ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निर्माण गरिने ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि आवश्यक लगानी सुनिश्चित भएको छ। आयोजनाको प्रवद्र्धक रेमिट हाइड्रो लिमिटेडले आइतबार बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। आयोजनाको निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश
काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।
नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् । समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने...
अनुकूल वातावरणले राजस्व वृद्धि गर्न सक्छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारमैत्री वातावरणको विकास र आर्थिक गतिविधिको प्रवर्द्धनसँगै राजस्व संकलन स्वाभाविक रूपमा बढ्ने धारणा व्यक्त गरेका छन्। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजस्व लक्ष्य तोक्नुभन्दा व्यापारिक...
राष्ट्र बैंक र बीमा प्राधिकरणसहित नियामक निकायका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले के भने ?
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि...
माघ १६ र १७ गते देशभर सार्वजनिक बिदा
काठमाडौँ । सरकारले माघ १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनम ल्होसारको अवसरमा देशभर बिदा रहने भएको हो। सहिद दिवसका दिन राष्ट्रप्रति...
अछाममा गोठालो गएका दुई किशोरी मृत फेला
काठमाडौँ । अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला परेका छन्।शुक्रबारदेखि हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र...
पाथीभरा केबुलकार अपडेट: प्रहरीको अन्धाधुन्ध गोलीबाट गम्भीर घाइते ३ जना विराटनगर रेफर
काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा निर्माणाधीन पाथीभरा केबुलकारमा स्थानीयहरूको अवरोधका क्रममा प्रहरीले चलाएको गोलीबाट तीन जनाको अवस्था गम्भीर बनेको छ। घाइतेहरूको थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएको छ। शनिबार केबुलकार निर्माणमा विवाद भएपछि प्रहरी र...
घट्यो सुनचाँदीको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते
काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि व्यापारी चन्द्र ढकालका लागि निर्माण हुन लागेको केवलकारका लागि जनताको छातीमा बन्दुकले गोली दागेको समेत आरोप लाग्ने भएको छ ।आज ताप्लेजुङमा घटेको घटनाबाट सरकार व्यापारीको लागि जनता मारेर अघि बढ्न खोजेको पुष्टि हुन आएको...
शिखरका मेयर बलायरले किन्न लागेको गाडी गैरकानुनी
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले गैरकानुनी रूपमा नयाँ सवारी साधन खरिद गर्न लागेको भन्दै चर्चा र आलोचना भइरहेको छ । हाल से.१ झ २८० नम्बरको गाडी प्रयोग गर्दै आएका मेयर बलायरले अर्को ५२ लाख रुपैयाँको...
‘इनोवेशन डे’ घोषणा गर्दै इसेवा १६औं वर्षमा प्रवेश
काठमाडौँ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरु थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिवद्धताका साथ आफ्नो १६ औं वार्षिक...
सबै प्रकारका आर्थिक सहयोग बन्द गर्न राष्ट्रपति ट्रम्पको निर्देशन, नेपालको एमसीसीसहितका सबै सहयोग बन्द
काठमाडौं । नव नियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारको अमेरिकी सहयोग बन्द गर्न निर्देशन दिएका छन् । ट्रम्प प्रशासनको निर्देशनसँगै नेपालमा विवादित रुपमा सञ्चालित एमसीसी र अन्य अमेरिकी आर्थिक सहयोग परियोजना तत्कालको लागि बन्द हुने भएको छ ।...
सिमेन्ट उद्योगहरू गम्भीर संकटमा, २२ उद्योग पूर्ण रूपमा बन्द
काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उधोग संकटमा रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन बोल्दै संघले यस्तो बताएको हो । आर्थिक मन्दी, पूँजीगत बजेटको न्यून विनियोजन र खर्च गर्न नसकिने अवस्थाका कारण सिमेन्ट उद्योगहरूले औसतमा केवल ३०...
उत्पादनको लागत अनुसारको सिमेन्टको मूल्य निर्धारण भएको छ, बृद्धि होइन समायोजन होः अध्यक्ष मारु
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष तथा शिभम सिमेन्टका प्रबन्धक निर्देशक रघुनन्दन मारुले उत्पादनको लागत अनुसारको मूल्य निर्धारण गरेको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उधोगिहरुलाई सरकारले अपराधिको तरिकाले व्यवहार गर्न गरेको उनले बताए।...
अटोमोवाइल व्यवसायमा सुधारका लागि नाडाको २२ बुँदे सुझाव, विविआइएन सम्झौतामा चुनौती
काठमाडौं । नेपालमा खस्कँदो अटोमोवाइल व्यवसाय र अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले हालै कालोबजार नियन्त्रण ऐनलगायत विभिन्न प्रावधानहरूमा परिवर्तन गरेको छ। व्यवसायीहरूले २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था हटाउँदै सरकारले उदार र खुला बजार अर्थतन्त्रको मर्मलाई आत्मसात् गरेको छ।...
भारतमा भएको रेल दुर्घटना मृत्यु भएका ७ नेपालीको सनाखत
काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका...
नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई...
अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा डोटीका युवा नेता योगेन्द्र भट्ट निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको भुगोल तर्फ डोटी जिल्लाबाट योगेन्द्र भट्ट केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका...