स्टार माइक्रो इन्स्योरेन्सको सिईओमा विश्व तिमिला नियुक्त
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । तिमिलाले नयाँ लघुबीमा कम्पनीको सिईओको लागि चार बर्षे कार्यकालको लागि नियुक्त गरेको छ । यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीको सीईओ थिए । ओरियन्ट इन्स्योरेन्सको...
वीरगंज महानगरपालिकामा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न
काठमाडौं । वीरगंज महानगरपालिकाले आम नागरिकलार्ई बीमा सम्बन्धि जनचेतना अभिवद्धि गर्दै आएको छ । स्थानीय सरकारले आफ्ना नागरिकलाई बीमाको महत्वको बारेमा जानकारी दिने उदेश्यले विभिन्न कार्यक्रम गरिरहेको छ । यसैक्रममा महानगरपालिकाको वडा नम्बर २६ ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग...
लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेले लिए पथ तथा गोपनियताको सपथ
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष सिलवालबाट प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । ...
नयाँ आर्थिक बर्ष लागेसँगै गार्डियन माइक्रो र क्रेष्ट माइक्रो लाइफले कति गरे बीमा व्यवसाय ?
काठमाडौं । नयाँ आर्थिक बर्षको सुरुवातदेखि बीमा प्राधिकरणबाट इजाजत प्राप्त हाल संचालनमा आएका लघु जीवन बीमा कम्पनीहरुले साढे ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले न्यून आय भएका ग्रामीण भेगका सबैलाई बीमामा सहभागी गराउन ल्याएको...
दुई वटा लघु निर्जीबन बीमा कम्पनीले साउन महिनामा गरे ९५ हजार रुपैयाँको व्यवसाय, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा लघु निर्जीवन बीमा कम्पनीहरुले ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २५ वटा बीमालेख जारी गरेको छ । आज प्रकाशित बीमा प्राधिकरणको...
लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?
काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको...
गार्डियन माईक्रो लाइफको पहिलो वित्तिय विवरण: मुनाफा २५ लाख माथि, व्यवसाय कति ?
काठमाडौं । गार्डियन माईक्रो लाइफले यस बर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ। न्यून आय भएका वर्गमा पनि बीमाको पहुँच विस्तार गर्न संचालनमा ल्याएको कम्पनीले संचालनमा आएको आठ दिनमै २५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।यस...
नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले पहिलो व्यापार कति गरे ?
काठमाडौं । न्यून आय भएका ग्रामीण भेगसम्मको जनतामा बीमाको पुहँच पुराउन ल्याएको दुई निर्जिवन बीमा कम्पनीहरुले पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ। निर्जिवनतर्फ हाल नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएका छन् । यी दुई कम्पनीहरुले १२ हजार रुपैयाँ कुल...
कारोबार सुरु गरेको एक सातामै गार्डियन माइक्रो लाइफद्धारा आशा लाग्दो व्यवसाय, यस्तो देखियो क्रेष्ट माइक्रो लाइफको कारोबार
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको छोटो समयमा मात्रै आशा लाग्दो बीमा शुल्क संकलन गर्न सफल भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार विराटनगर केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले कारोबार सुरु...
लघुबीमाको लाइसेन्स वितरण प्रक्रियाबारे बीमा प्राधिकरणलाई स्पष्टीकरण पेश गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । अर्थमन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई लघुबीमा कम्पनी कम्पनीहरुको लाइसेन्स वितरणको औचित्य पुष्टि गर्ने लगायतका बुँदा राखेर जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ । चैत मसान्तभित्रै लघुबीमा कम्पनीहरुलाई कारोबार शुभारम्भ गर्ने समयअवधि दिएपनि उक्त समयभित्र कम्पनीहरु संचालनमा नआएको र...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखामा कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न जिल्लामा अवस्थित शाखाहरुमा कर्मचारीको माग गरेको छ । आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम स्नातक गरी मार्केटिङ सम्बन्धि ज्ञान भएको हुनुपर्ने...
क्रेस्ट माइक्रो लाइफको औपचारिक कारोबार शुभारम्भका तस्वीरहरु
काठमाडौं । । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । क्रेस्ट माइक्रो...
क्रेस्ट माइक्रो लाइफ औपचारिक शुभारम्भ, नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुराउन प्राधिकरणको निर्देशन
काठमाडौं । । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका छन् । समारोहलाई सम्बोधन...
बीमा क्षेत्रमा नयाँ व्यवसाय विस्तार गर्ने योजना सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुरुवात गर्दैछौँः सिईओ नरेश रोका
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भोलिदेखि संचालनमा आउने भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन भोलि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलमार्फत हुने भएको छ। प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख...
भोलिदेखि कारोबार शुभारम्भ गर्दै क्रेष्ट माइक्रो लाइफ, सिईओ भन्छन्ः ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न आएका हैनौँ, सबैलाई बीमाको दायरमा समेट्न आएका हौँ
काठमाडौं । जीवन लघु बीमा व्यवसाय गर्न छनोट भएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त भई भोलिदेखि कारोबार शुभारम्भ गर्दैछ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भोलि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो ।...
डिजिटल प्रविधिमार्फत दावी भुक्तानी र बीमा पोलिसी बिक्रीले बीमा क्षेत्र नयाँ युगमा पुग्छः कार्यकारी निर्देशक राजुरमण पौडेल
बिराटनगर । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले डिजिटल प्रविधिसहितको बीमा सेवाले नेपालका परम्परागत बीमा सेवामा नयाँ युगको सूत्रपात हुने बताएका छन् । आज विराटनगरमा आयोजित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन गर्दै कार्यकारी...
हामी बजारमा चलेका जीवन बीमा कम्पनीका प्रतिस्पर्धी होइनौं, डिजिटल बीमा पोलिसी जारी गरेर नयाँ व्यवसाय गछौंः गार्डियन- सिईओ भण्डारी
बिराटनगर । आजैबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीका सिईओ चिरायु भण्डारीले आफूहरु अहिले सञ्चालनमा रहेका बीमा कम्पनीको प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा आएको नसोच्न आग्रह गरेका छन् । विराटनगर मुख्यालय रहेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीको आज...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे उद्घाटन
बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्य कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट औचापरिक रुपमा कारोबार शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज आयोजित कार्यक्रमका बीच गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भोलिबाट औपचारिक रुपमा कारोबार सुरु गर्ने, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलबाट उद्घाटन
काठमाडौं । गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलिबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गर्ने भएको छ । नेपालमा पहिलो पटक लघु जीवन बीमा कम्पनीले कारोबार सुरु गर्न लागेको हो । भोलि शुक्रबार विराटनगरस्थित मुनालपथमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा...
नयाँ लघुबीमा पोलिसीको फाईल बीमा प्राधिकरणमा, स्वदेशमा बीमाङ्की नहुँदा लघुजीवन बीमा पोलिसी स्वीकृतमा ढिलाई
काठमाडौं । सात लघुबीमा कम्पनीहरको बीमा पोलिसीको फाइल लघुबीमा कम्पनीहरको पोलिसीको फाईल बीमा प्राधिकरणमा पुगेको छ। नेपाल बीमा प्राधिकरणले सात लघुबीमा कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिसकेको छ बाँकिले आवश्यक प्रकृया पुराएर लाईसेन्स लिने तयारीमा रहेका छन् । बीमा पोलिसी बनाउन...