साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको...


लगानीकर्ता अग्रवालद्वारा सिप्ला सेक्युरिटिजमाथि कारबाहीको माग, नेप्सेलाई पठाए पत्र

काठमाडौँ । लगानीकर्ता दिपेन्द्र अग्रवालले स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०) ले बदमासी गरेको बताउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारबाहीको माग गर्दै निवेदन पेश गरेका छन्। नेप्सेलाई सम्बोधन गर्दै अग्रवालले सिप्ला सेक्युरिटिजले झुटो जानकारी दिएको र...


१ अर्ब ८० करोड लगानीमा रोयल ट्युलिपले बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंमा आफ्नो लक्जरी रिसोर्ट बनाउने भएको छ । १ अर्ब ८० करोड नेपाली रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुन लागेको हो । २६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ बिस्तारित कोठा,...


प्रतिकित्ता १०० रुपैयाँमा नै सिटिजन्स बैंकको शेयर किन्ने मौका

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४० हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी...


अहिलेसम्म बजार विश्लेषकको रुपमा कसैलाई पनि दर्ता गरिएको छैन, बुझेर मात्र लगानी गरौः नेप्से

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा प्रसारित विश्लेषक तथा विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ। नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा...


बीमा प्राधिकरणमा धर्नामा बसे बीमा अभिकर्ता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बीमा अभिककर्ताहरु धर्नामा बसेका छन् । बीमा नियमावलीप्रति असमति जनाउँदै अभिकर्ताहरु धर्नामा बसेका हुन् । प्राधिकरणमा नेपाल लाइफ र एलआइसी लाइफ बीमक संघ अन्तर्गतका अभिकर्ताहरु केन्द्रिय कार्यालयमा पुगेको हुन् । बीमा...


मुक्तिनाथ कृषि कम्पनी र आकास टेकबीच सम्झौता, ग्राहक संचारमा सुधार आउने

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आकास टेक प्रालिसँग सहकार्य गर्दै उन्नत बल्क एसएमएस र एपीआई सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौताले कम्पनीको ग्राहक र सरोकारवालाहरूसँगको संचारलाई थप प्रभावकारी र सुचारु बनाउने अपेक्षा गरिएको छ।...


बजारको गिरावटले राज्यलाई प्राप्त राजस्व ३९ प्रतिशतले घट्यो, भदौमा उठ्यो साढे २ अर्ब पूँजीगत लाभकर

काठमाडौँ । भदौमा पुँजी बजारमा देखिएको गिरावटको असर राज्यले प्राप्त गर्ने राजस्वमा परेको छ । साउनका अस्वभाविक रुपमा शेयर बजार उचालिदा राज्यले एकैमहिनामा गत वर्षको भन्दा बढी राजस्व सकलन गरेको थियो । तर, भदौ बजार निरन्तर ओरालो लाग्दा राजस्व...


सिप्रदीको षडयन्त्रमा बन्द भएको हेटौंडा-टेकु रज्जुमार्गले पुुर्नजीवन पाउँदै

काठमाडौं । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग (रोपवे)ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा-टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । बागमती...


दुर्गा प्रसाईंका समर्थकले तीनवटा भारतीय ट्रकमा आगो लगाए, देशभरको माहोल अशान्त

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उत्रिएका समर्थकले झापामा तीन भारतीय ट्रकमा आगो लगाइदिएका छन् । प्रहरीले आइतबार झापास्थित बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले भक्तपुरको घरबाट पक्राउ गरेकोको विरोधमा समर्थकले झापाका छुट्टा–छुट्टै ठाउँमा भारतीय...


आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च बन्न पुगेको हो । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक...


नयाँ राजनीतिक परिदृष्यको रेखा कोरिँदै

काठमाडौं । टिप्पणीकार सिके लालले भने झैं ‘नेपाल फेरि राजनीतिक अवस्था र व्यवस्था परिवर्तनको संघारमा’ आइपुगेको छ । नेपालको संविधान २०७२ जारी भएको तीन वर्ष पुग्दा नपुग्दै उनले टिप्पणी गरेका थिए, ‘नेपालमा १०-१० वर्षको अन्तरालमा व्यवस्था परिवर्तनको खराब इतिहास...


नेरुडे मिर्मिरे लघुवित्तमा नयाँ अध्यक्ष आएसँगै कर्मचारीहरुको आन्दोलन स्थगित

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । डेढ महिनादेखि जारी आन्दोलन आइतबारदेखि स्थगित भएको हो । लघुवित्तमा अध्यक्षको रुपमा टेक बहादुर बोहरा नियुक्त भएकै दिन कर्मचारीहरुले आन्दोलन स्थगितको घोषणा गरेको हुन् । असोज मसान्तको खाताबन्दिमा...


ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् २५ लाख ४३ हजार १ सय कित्ता...


ऋण नतिरेपछि सम्पत्ति लिलामी गर्दै प्राइम कमर्सियल बैंक

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो बगर, धरान, र विर्तामोड शाखाका ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले आफ्नो विभिन्न शाखाबाट लिएका ऋणहरू समयमा तिर्न असफल भएका ऋणीहरूलाई यसअघि...


रास्वपा कार्यकर्ताले कालोझण्डा देखाउने भनेपछि न्यूयोर्कमा प्रधानमन्त्रीको सम्मान कार्यक्रम रद्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रम रद्द भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्यूयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघ संगठनले...


शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका...


नेपाल पुनर्बीमा कम्पनीले लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लगानीयोग्य नेपाली रकम एक वर्ष वा सोभन्दा कम अवधिको लागि मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूका लागि शिलबन्दी प्रस्ताव आह्वान गरेको छ। सूचनामा उल्लेख भएअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत...


बालेनलाई ‘बालुवाटार’बाट चुनौति : विद्यालयको ९ रोपनी जग्गामा व्यापारिक भवन ठड्याउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गामा भूमाफियाको पञ्जा परेको छ । उनीहरुले विद्यालयको जग्गामा पाटी पुनःनिर्माणका नाममा कब्जाको योजना बनाएका भेटिएको छ । २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको विद्यालयमा हाल...


हिमालयन बैंकद्वारा ऋण नतिर्नेलाई ३५ दिने ताकेताः बक्यौता नतिरे कारवाहीको चेतावनी

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले ३५ दिने सूचना जारी गर्दै बैंकबाट ऋण लिएका तर समयमा चुक्ता गर्न नसकेका ऋणीहरूलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले जारी गर्दै शाखा कार्यालयहरूबाट विभिन्न कर्जाको शिर्षकमा लिएको ऋणको साँवा, ब्याज तथा अन्य...