रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रो पावरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिको शेयरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ७ गतेको बैठकमा उक्त निर्णय लिएको हो । सुम्निमा हाइड्रो पावर कम्पनीले...


त्रिविमा २०५८ देखि परीक्षा दिन छुटेकाहरुलाई मौका, एआई प्रयोग गर्न नपाइने

काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले यो पल्ट मौका परीक्षा दिन पाउने अवसर दिएको छ । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत...


गरिमा विकास बैंकद्वारा ऋण नतिर्न १३ जना ऋणीहरुको नाम सार्वजनिक

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न कर्जा शीर्षकमा लिएका १३ जना ऋणीहरूलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले कर्जा तिर्न पटक–पटक मौखिक र लिखित तरताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई बाँकी रहेको साँवा,...


प्रहरीभित्रै मौलाउँदो अपराध, युवालाई २ दिन थुनेर परिवारसँग ५० लाख असुली

काठमाडौं । प्रहरी कै संलग्नतामा वित्तीय अपराध बढ्दै गएको दृष्टान्तहरु देखिन थालेका छन् । गोप्य सुराकको गलत उपयोग गर्दै प्रहरीले व्यक्ति तथा संस्थामाथि धरपकड गरेर पेशेबर रुपमै रकम असुली गर्न थालेको दृष्यहरु देखिन थालेका हुन् । जिल्ला प्रहरी परीसर...


इन्फिनिटी लघुवित्तद्वारा ऋणीहरूलाई १० दिन भित्र कर्जा चुक्ता गर्न चेतावनी, सम्पत्ति लिलाम गरिने

काठमाडौैँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ऋणीहरुलाई १० दिन भित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ। राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त संस्थाले कर्जा लिएका तर समयमै चुक्ता नगर्ने ऋणीहरुलाई धितो रहेको चल।अचल सम्पत्ति लिलामीमा बिक्री गरिने...


कामना सेवा विकास बैंकको साधारण सभा असोज ३० गते, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

काठमाडौँ । कामना सेवा विकास बैंकले १८औं वार्षिक साधारण सभा असोज ३० गतेका लागि बोलाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले सभा लिसारा रिसेप्शन भगवति बाहाल नक्साल काठमाडौँमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको...


कुमारी बैंकको १ लाख ९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्...


नेशनल लघुवित्तबाट बाहिरिँदै चार जना संस्थापक

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १५ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्...


४ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्दै गरिमा विकास बैंक

काठमाडौँ । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ लाख ३३ हजार २८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखेको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयरमा सर्वसाधारण र १ लाख ८ हजार...


लेबनानमा इजरायली आक्रमणमा परी ४९२ जनाको मृत्यु

बेरुत । लेबनानमा इजरायली आक्रमणमा परी मर्नेहरुको संख्या चार सय ९२ जना पुगेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ जना घाइते भएका छन् । यो...


एनआइसी एशिया लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने २६ ऋणीहरुको नाम

काठमाडौं । एनआइसी एशिया लघुवित्तले ऋण नतिर्ने ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै समयमै ऋण नतिरेका २६ जना ऋणीहरुको नाम सार्वजनिक गरेको हो । धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले कर्जाको साँवा...


एकैपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ८ जना संस्थापक बाहिरिँदै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फका ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ९० हजार ५६९ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त शेयरको न्यूनतम मूल्य पनि...


एनआइसी एसिया क्यापिटलका ४ वटा फन्डको नगद लाभांश खातामा जम्मा

काठमाडौँ । एनआइसी एसिया क्यापिटलका ४ वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश पठाएका छन् । एनआइसी एसिया सेलेक्ट ३०, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले नगद लभांश इकाइधनीको खातामा जम्मा...


यस्तो छ आजको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको...


एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड ७५ लाख प्रतिफल वितरण गर्न

काठमाडौँ । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुबाट लाभांश घोषणा गरेको छ । योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ७५ लाख भन्दा बढी प्रतिफल वितरण गर्न निर्णय गरेको हो ।


नेपाल एसबिआई बैंकद्धारा विद्यालय शैक्षिक सामाग्री प्रदान

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा बैंकका...


नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम...


‘अटो शो’ व्यवसायीका लागि फलदायीः दुई महिनामा एक हजार ६०२ वटा ईभी आयात, कुन किलोवाटका कति ?

काठमाडौँ । भदौमा संचालन भएको नाडा अटो शो २०२४ अटो ब्यवसायीहरुका लागि फलदायी भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को २ महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँका एक हजार ६०२...


२ महिनामा साढे २ खर्ब आयात हुँदा २५ अर्बको निर्यात, ब्यापार घाटा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको समान आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आयात गत...


प्रभु बैंक भिजा लिडरसीप कनक्लेभ अन्तर्गत् दुई बिधामा सम्मानित

काठमाडौं । प्रभु बैंक भिजा ईन्टरनेशनल द्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेश र एक्सिलेन्स इन प्रडक्ट इनोभेशन गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा...