प्राइम कलेज र केपिएमजी बीच सम्झाैता, नेपालबाटै सिपिए पढ्न पाइने
काठमाडाैं । काठमाडाैंकाे नयाँ बजारमा रहेकाे प्राइम कलेजले गुणस्तरीय शिक्षाकाे लागि प्रख्यात शैक्षिक संस्था केपिएमजीसँग सहकार्य गर्ने सम्झाैता गरेकाे हाे । बेलायती संस्था केपीएमजीसँगकाे सहकार्यमा प्राइम कलेजले शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्ने वविश्वास गरिएकाे छ । सम्झाैता पत्रमा प्राइम...
वीरबाट डिस्चार्ज भए दुर्गा प्रसाईँ
काठमाडौँ । साईबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईँको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखा परेको...
दशैंमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा
काठमाडौँ । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै...
वाणिज्य बैंकहरुको लाभांश: कृषि र नबिलले लगानीकर्ता मख्ख बनाउन सक्ने, अन्य कुनको क्षमता कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको लाभांश सिजन सुरु भइसकेको छ । विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । तीन दर्जनभन्दा बढी कम्पनीहरूले २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । लाभांश...
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाची शाखाद्वारा मृतक बिमितको परिवारलाई दुर्घटना मृत्यु बापतको दाबी रकम हस्तान्तरण गरेको छ । अर्घाखाची जिल्लाको पाणिनी गाउपालिका निवासी कृष्ण बहादुर जिसिले केहिवर्ष अघि हिमालयन लाइफ इन्स्योरेन्समा १ लाख ५ हजारको जीवन बिमा गरेका...
बजार घट्दा यी कम्पनीका लगानीकर्ता मख्ख
काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । बजारमा आएको गिरावटले लगानीकर्तालाई निराश बनाएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार...
तीन बीमा कम्पनीसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । बजारमा आज पनि ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा कारोबार ५ अर्ब ६८ करोड सीमित बनेको छ ।...
निरन्तर सुस्ताउँदै शेयर बजारः अर्बौ रकम गुम्दा छटपटीमा लगानीकर्ता, कहिलेसम्म ओरालो यात्रा ?
काठमाडौँ । शेयर बजार निरन्तर सुस्ताउँदै गइरहेको छ । बजारमा आइरहेको गिरावटले लगानीकर्तामा हैरानी थप्दै गएको हो । अस्वभाविक रुपमा उचालिएको बजार निरन्तर ओरालो लागि रहदा लगानीकर्ताको माटो रकम बलुवामा पानि झै भएको छ । लगानीकर्ताको मनोबल समेत समेत...
सिप्रदी ट्रेडिंगद्वारा काठमाडौं बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्दै
काठमाडौं । सिप्रदी ट्रेडिंग प्रालिले काठमाडौं उपत्यका बाहिर ‘टाटा किएर क्याम्प’ आयोजना गर्ने भएको छ । टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको जानकारी दिएको हो । उक्त क्याम्प यही...
२४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । बजार आज २४ सय बिन्दुमा आएको हो । दिउँसो १ः१७ बजेपछि नेप्से २४ सय बिन्दुमा आएको हो । यो समाचार तयार पार्दा अर्थात १ः५७ बजेसम्म नेप्से ४१.५१ अकंले घटेर २४८७...
बजाज मोटरसाइकलले भृकुटीमण्डपमा ग्रान्ड कार्निभल आयोजना, १० तोला चाँदी जित्ने अवसर
काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो...
कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न
काठमाडौँ । युसएड साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाण्डौंको उत्तरपुर्वमा अवश्थित गोकर्णेश्वर नगरपालिका सँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि...
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट
काठमाडौँ । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० सम्म दिने घोषणा गरेको छ । चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको...
सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो: व्यापार घाटा न्यूनीकरणमा चुनौती, आन्तरिक बजार कस्तो?
काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट)...
त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०।१३२।३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या...
रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त
काठमाडौँ। रिलायबल लाइफ इन्स्योरेन्सले कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा...
रवि लामिछानेले आफैंले गिरफ्तारी दिने
काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गिरफ्तारी दिने भएका छन् । पार्टी सभापतिको गिरफ्तारी दिने सन्दर्भमा पार्टीले आधिकारिक निर्णय गरेको एक पदाधिकारीले बताएका छन् । पार्टी उपसभापति स्वर्णिम वाग्लेसहितका सांसदहरु चीन...
लाभांश पारितका लागि गुराँस लघुवित्तले असोज २९ गते बोलायो साधारण सभा
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असोज २९ गतेका लागि बोलाएको छ । सभा होटल कान्जिरोवा धनकुटा नगरपालिका वडा नं। १, हिले धनकुटामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले हाल...
सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्का नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबारको हालसम्मकै उच्च रेकर्डलाई मंगलबार तोडिएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल...
सानिमा माई हाइड्रोपावरका कम्पनी सचिवले दिए राजीनामा, कान्त श्रेष्ठलाई नयाँ जिम्मेवारी
काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ। कम्पनीका सचिव जयन्तकुमार रेग्मीले पदबाट राजीनामा दिएपछि, २०८१ असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो सचिव पदमा रिक्तता आएपछि, कम्पनीले सहायक प्रबन्धक (वित्त)...