स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो।...
चौधरी ग्रुपले ५८ करोड बीमा दावी मुद्दा हार्यो, चार करोड रुपैयाँ युनाईटेड अजोडलाई तिर्न आदेश
काठमाडौं । सिजि ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रा.लिको सतुंगलमा भएको आगोलागी घटनामा ५८ करोड रुपैयाँ बीमा दावी गरिएको मुद्दामा चौधरी ग्रुपले पराजय भोगेको छ भने नियामक बीमा प्राधिकरणको जित भएको छ । सर्वोच्च अदालतले सो सम्बन्धी ११ वटा मुद्दामा...
१५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने व्यवस्था लागू गर्ने तयारीमा नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अन्तिम कारोबार मूल्य तय गर्न मागेको अनुमति धितोपत्र बोर्डले स्वीकृत गरेको छ। यस अघि नेप्सेले अन्तिम कारोबार मूल्यको भारित औसत मूल्यलाई नै अन्तिम कारोबार मूल्य तय गर्ने निर्णय गरेको थियो। नेप्सेको सञ्चालक समिति बैठकले...
अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह
काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरी अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ। महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय, १७ लाखको हात रित्तो
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार (फागुन २२ गते) बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७...
समयमै कर्जा तिरेपछि एनआईसी एशिया लघुवित्तद्वारा सदस्यलाई प्रोत्साहन
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्यलाई कर्जा समयमै तिरेर प्रोत्साहन रकम प्रदान गरेको छ। केन्द्र नं ११७ की सदस्य बसन्ति चौधरीले २०८१ भदौ २६ गते लिएको कर्जा नियमित किस्तामा तिरी २०८१ पुष ४ गते कर्जा रकम...
बीमा अभिकर्ताको रुपमा उदाहरणीय बन्दै सिर्जना श्रेष्ठ: यस्तो छ सफलताको कथा
जिन्दगीको मोडमा कतिबेला के आइपर्छ कुनै ठेगान हुँदैन । जिन्दगीको यात्रा कहिल्यै सरल हुदैन्, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको गति अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको...
नेपाल चलचित्र कलाकार संघले वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान अर्पण गर्ने
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको कार्यकारिणी समितिको बैठकले आगामी चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा विभिन्न पुरस्कार र सम्मान अर्पण गर्ने निर्णय गरेको छ। नेपाल चलचित्र संघ पुरस्कार स्व शान्ती मास्के स्मृती पुरस्कार र गोपाल राउत...
व्यवसायीका अघि झुक्यो सरकार, सर्वसाधारण भन्दा ब्यवसायी पोस्न लागेपछि बढ्यो ग्यासको मूल्य
काठमाडौँ । अन्ततः सरकार ग्यास ब्यवसायीका अघि झुक्न पुगेको छ । नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो माग पूरा गर्नको लागि आन्दोलन गरेपछि सरकारले दबाबमा परेर ग्यासको मूल्य बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल एलपी...
जगदम्बा स्टील संकटमा: वार्षिक व्यापारमा ९ अर्ब गिरावट, ऋण चुक्ता गर्न नसक्दा पनि प्रिमियम आईपीओको तयारी
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको जगदम्बा स्टिल वित्तीय सूचकहरुमा कमजोर देखिएको छ । लगानीकर्ता माझ प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ निष्कासनको तयारीमा रहेको स्टिलको व्यापारसहित अधिकांश सूचक धरापको बाटोमा लागि रहेको रेटिङ एजेन्सि इन्फोमेरिक्स नेपालको प्रतिवदेनमा उल्लेख...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे दोहोरिए
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे सर्वसम्मतीले चयन भएका छन् । बैंक सञ्चालक समितिको फागु २० अर्थात आज ३ बजे बसेको ६१७ औं बैठकले पाँडेलाई अध्यक्ष पदमा चयन गरेको हो ।
गार्डियन माइक्रोका लगानीकर्ता मालामाल, यी १० कम्पनीकाले कमाए सर्वाधिक
काठमाडौँ । कारोबारका आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागि रहेको छ । कम्पनीको शेयर निरन्तर बढी रहँदा शेयर प्राप्त गर्ने लगानीकर्ताहरु मख्ख छन् । कम्पनीको शेयर होल्ड भएर बसेको हुँदा अझै मूल्य बढ्ने आंकलन समेत...
हिमालयन र नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताको ओइरो
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज एक अर्ब नौ करोड रुपैयाँको कारोबार भईरहेको छ । साथै, आज...
घट्यो पुँजी बजारः १३ वटै उपसूचक राताम्य हुँदा १३ अर्बको कारोबार, करेक्सन की गिरावट ?
काठमाडौँ । लगातार नौ दिनसम्म उकालो लागेको शेयर बजार पछिल्ला दुई दिनमा भने केही घटेको छ । छोटो समयमै मूल्य बढेपछि नाफा सुरक्षित गर्न खोज्ने ट्रेडरहरुको संख्यामा वृद्धि देखिएको छ, जसले बजारलाई हल्का दबाब दिएको हो । बजार विश्लेषकहरुका...
अर्थ समितिमा अर्थमन्त्रीले भने, ‘भन्सार ऐन, बाफिया र धितोपत्र विधेयक छिटो टुंग्याउँ’
काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया), भन्सार ऐन र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा बोल्दै उनले यी...
नेपाली अटो बजारमा लिपमोटरको टी ०३ सार्वजनिक, मूल्य २९ लाख
काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी बजारमा लिपमोटरको नयाँ मोडल टी ०३ उपलब्ध भएको छ । सांग्रिला मोटर्सले यस मोडललाई आधिकारिक रूपमा बजारमा भित्र्याएको हो। यसअघि सी १० एसयूभी प्रस्तुत गरिसकेको लिपमोटरको यो दोस्रो मोडल हो। कम्पनीले यसको प्रारम्भिक मूल्य...
स्वरोजगार लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो। यसमा मागभन्दा बढी...
स्वास्थ्य बीमा कार्यक्रमका लागि करिव ४ अर्ब थप निकासा
काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका छन् ।...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पोखरेल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सहसचिव सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको फागुन ११ गते (प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को बैठकले पोखरेललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त सञ्चालक पोखरेलले फागुन...
दि ओरिएण्टल इन्स्योरेन्सद्वारा परोपकारी संस्थालाई आर्थिक सहयोग
काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नगद १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीवन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था गरी पिडित बच्चाहरुको उद्धार कार्य...