चार महिनामा जीवन लघुबीमाको ब्यवसाय साढे ३० करोडमाथि, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन लघुबीमा कम्पनीहरुले साढे ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ३० करोड ५७ लाख...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे ४२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ४२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले कात्तिक मसान्तसम्ममा ४२ अर्ब ६८...


जीवन बीमा कम्पनीहरुले आधा खर्बमाथिको व्यवसाय भित्र्याए, कुन कम्पनीको बीमाशुल्क आर्जन कति ?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा आधा खर्ब भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले चार महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न...


क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित

काठमाडौँ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ । जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास,...


नोभेम्बरमा ऐतिहासिक सफलता: नेपालमा पर्यटक आगमन १० लाख नाघ्यो

काठमाडौँ ।  नोभेम्बर २०२४ मा नेपालको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गरेको छ। यो महिनामा मात्र १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन्, जुन २०२३ को तुलनामा ५.४ प्रतिशतले वृद्धि भएको हो। यस उपलब्धिले २०१९ को महामारीपूर्वको...


एनपीएलः उत्कृष्ट क्याच गरेका अनिललाई ‘एसपीआइएल सेक्युअर्ड क्याच अफ द म्याच’ बाट पुरस्कृत

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपालकै सबैभन्दा चर्चित र ठूलो क्रिकेट लिग ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ सँग सहकार्य गरेको छ । कम्पनीले नेपाली क्रिकेट र खेलाडीहरुलाई हौसला प्रदान गरी आर्थिक र व्यवसायीक रुपले बलियो बनाउँने उद्देश्यले...


फार्मेसीमा परिचय र पोशाक अनिवार्य, औषधि बिक्रीमा बेथिति नियन्त्रणका लागि मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ । नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आइतबार पाँच कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


घट्यो पुँजी बजारः विकास बैंक र ट्रेडिंगमा चमक आउँदा करिब ९ अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ । शेयर बजार ओरालो लगेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा बजार एकल अकंले ओरालो लागेको हो । आजदिन भर बजारमा उतार चडाब देखिएको...


एक्सेल डेभलपमेन्ट बैंक सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

काठमाडौं । झण्डै ११ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति भएसँगै गत साता सकारात्मक बाटोतर्फ लागेको शेयर बजार आज ओरालो लागेको छ। आज एक्सेल डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्टचर, नेपाल फाइनान्स, मितेरी विकास बैंक, एनआरएन इन्फ्रास्टचर, ङादी गुप्र,...


मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाई नियुक्त

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अनन्त चापागाईलाई नियुक्त गरेको छ । बैंकले चापागाईलाई माघ १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको मंसिर १५...


कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमा अनौठो गतिविधि, नियामक निकायको आँखा बन्द

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा ४ अर्ब २९ करोड ४९ लाख ५९ हजार ७९२ कित्ता रहेको छ । यस बैंकमा २७ हजार ३५७ कित्ता शेयर खरिदका लागि माग राखिएको छ। तर, हालको कारोबारले टिएमएस प्रणालीमा चलखेलको संकेत...


समृद्धि फाइनान्सको सीईओमा टिका निधि लोहनी पुःन नियुक्त

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकको निर्णयले निधिलाई कार्यकारी अधिकृतमा पुःन नियुक्त गर्ने निर्णय गरेको हो ।  


टीएमएस प्रणालीमा समस्या, लगानीकर्ताहरु शेयर खरिद-बिक्रीबाट बञ्चित

काठमाडौं । टीएमएसमा आइपरेको समस्या कारण शेयर बजारको कारोबार प्रभावित भएको छ। कारोबारको दौरान टीएमएस प्रणालीमा आएको समस्याले लगानीकर्ताहरूलाई कारोबार गर्नबाट बञ्चित हुनुपरेको हो। यस समस्याका कारण धेरै लगानीकर्ताहरूले आफ्नो इच्छाएको खरिद र बिक्री गर्न सकेका छैनन्, जसले गर्दा...


इन्टरनेट सेवाप्रदायक नेट म्याक्सको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेट म्याक्स टेक्नोलोजिज प्रा।लि।को अनुमति पत्र खारेज गरेको छ। प्राधिकरणका अनुसार, नेट म्याक्सले तोकिएको समय सीमा भित्र आफ्नो अनुमति पत्रको नवीकरणका लागि आवश्यक निवेदन प्रस्तुत नगरेको कारण यसलाई खारेज गरिएको हो। नेपाल दूरसञ्चार ऐन,...


बीमा प्राधिकरणले मंसिर १९ गते अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले यही मंसिर १९ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले आज एक...


भारतमा चक्रवात फेङ्गलले निम्त्यायो विपत्ति, अर्बौं बीमा दाबी पर्न सक्ने अनुमान

काठमाडौँ । चक्रवात फेङ्गलका कारण भारतको तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ । यसबाट प्रभावित क्षेत्रहरूमा भारी वर्षा, बाढी र सम्पत्ति नष्ट हुँदा बीमा दाबीमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । पुडुचेरीमा ३० वर्षयताकै सबैभन्दा...


५० स्थानको घर–जग्गा बिक्री गर्दै एनआइसी एशिया बैंक, यसरी दिनुहोस् सहजै आवेदन

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


प्रतिनिधि सभाका सचिवको जागिर : ‘हाजिर लगाउने, पत्रपत्रिका पढ्ने र मोबाइल चलाउने’

काठमाडौं । आकस्मिक लाभ हुन वा अनपेक्षित पद प्रतिष्ठामा पुग्न भाग्य चम्किनै पर्छ, नभए मुखैमा पर्न लागेको आहारा पनि बैरी बतासले चुँडाएर लान्छ । मुखियाबाट निजामति सेवामा प्रवेश गरेर विशिष्ट श्रेणीको सचिवबाट सेवा निवृत्त भएका सुरेश अधिकारीको हकमा पनि...


युनिक नेपाल लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस १० गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले बाँकेको कोहलपुर नगरपालिका ४ स्थित होटल सेन्ट्रल प्लाजामा सभा बोलाएको हो। कम्पनीको सोही दिन...