रु रु जलविद्युतको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
नेप्सेमा रु रु जलविद्युत परियोजना लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । मूल्य समायोजन पश्चात यसको सेयर भाउ ७६४।३५ रुपैयाँ कायम...
एलआइसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय
एलआइसी नेपालले ८८।४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र...
ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चार महिनादेखि ब्याजदर स्थिर राखेको छ । कात्तिक १ गतेदेखि लागू हुने मुद्दती निक्षेपको ब्याजदरमा बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५...
कामना सेवा विकास बैंकको साधारणसभा आज, १२ प्रतिशत लाभांश पेश गरिँदै
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (असोज ३०) बस्दैछ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन भगवतीमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ । सभामा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी जम्मा...
एनआईसी एशिया बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत...
सिटिजन्स बैंकले घटायो ब्याजदर
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा ५.७५ प्रतिशत, संस्थागतमा ४.५० प्रतिशत...
बढ्यो पेट्रोल र डिजेलको मूल्य, कुनको कति पुग्यो ?
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका...
बसन्त चौधरीकै डिजाइनमा गौशाला धर्मशाला हडप्न खोजेको थप रहस्य खुल्यो
काठमाडौं । पशुपतिनाथ गुठीको ९ रोपनी ९ आना जग्गा तत्कालीन पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव वसन्त चौधरी कै डिजाइनमा हडप्न खोजेको थप रहस्य खुलेको छ । पशुपति क्षेत्र विकास कोषले मंगलबार कोष परिसरमा गरेको पत्रकार सम्मेलनमा तत्कालीन...
गुराँस लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज असोज २९ गते सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उदय नारायण बरालको अध्यक्षतामा बसेको उक्त सभा होटल कान्जिरोवा, धनकुटामा सम्पन्न भएको हो । सभाले गत...
सन नेपाल लाइफद्वारा बीमितको घरमै पुगेर बीमा दावी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका वडा नं ९ का स्वर्गीय गिता देउजाको परिवारलाई कम्पनीले १४ लाख रुपैंया बराबरको चेक घरमै पुगेर हस्तान्तरण गरेको हो...
सरकारको चालु खातामा करिव ५० अर्ब, शोधनान्तर स्थिती एक खर्ब एक अर्ब रुपैयाँले बचतमा
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सरकारको चालु खातामा ४९ अर्ब ६९ करोड रुपैयाँ बचत रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान स्थितीले उक्त रकम बचत रहेको देखाएको हो । अघिल्लो आर्थिक वर्षको सोही...
अर्थतन्त्रमा रमाइलो दृष्यः दुई महिनामा २६२ अर्बको आयात, राजश्व संकलन १६६ अर्ब, के संकेत गर्दैछ ?
काठमाडौं । नेपालको अर्थतन्त्रमा निकै रमाइलो परिदृष्यहरु देखिन थालेका छन् । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको भदौं महिनासम्मको तथ्याङ्क अनुसार दुई महिनामा २६२ अर्ब ५४ करोड रुपैयाँको कूल बस्तु आयात गरेको छ । यस बाहेक सेवा समेत थप हुँदा...
दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३५ अर्बले बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन ० दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको भदौ सम्मको तथ्याङ्क अनुसार ०.५ प्रतिशत अर्थात निक्षेप परिचालन ३५ अर्ब ३ करोड रुपैयाँले बढेको हो...
दुई महिनामा करिव दुई खर्ब रुपैयाँको अन्तर बैंक कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ९३ अर्ब १० करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीले उक्त कारोबार भएको देखाएको हो । समीक्षा अवधिमा वाणिज्य...
देशको अर्थतन्त्र झनै बलियो बन्दै, ऐतिहासिक रेकर्ड कायम गर्दै विदेशी मुद्रा संचिती २१ खर्बमाथि
काठमाडौं । चालु आवको दोस्रो महिनासम्मको तथ्याङ्कमा देशको आर्थिक अवस्था झनै बलियो बन्न पुगेको देखिएको छ । जनताले व्यवहारमा अनुभूति केही फरक गरेपनि नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी मुद्रा संचितीमा ऐतिहासिक रेडर्क कायम गर्दै झण्डै...
१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेर दुई खर्ब ६३...
दाउन्ने एग्रो फार्मले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल नियुक्त
काठमाडौँ । दाउन्ने एग्रो फार्म लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । आज एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र दाउन्ने एग्रो फार्म लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा दाउन्ने एग्रो...
ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच कुन कुरामा भयो सम्झौता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका...
रु रु जलविद्युत परियोजनाको बोनश शेयरमूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रु रु जलविद्युत परियोजनाको बोनश शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघि...
२०५ कम्पनीको शेयरमूल्य बृद्धि, कुनको कति पुग्यो ?
काठमाडौँ । दशैँपछिको पहिलो शेयर कारोबारमा कुल २०५ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै फाइनान्स सेक्टरमा उत्साहपूर्ण कारोबार भएको छ...