लाभांश पारित गर्न आशा लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा मंसिर ७ गते शुक्रबार बोलाएको छ । कात्तिक ८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले बनेपा–७ स्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


मीनबहादुरको दानविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाई, एमाले संगठित सदस्यले फिर्ता माग्न थाले लेबी

काठमाडौं । सत्ताधारी एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि झण्डै डेढ अर्बको जग्गा दान गर्ने व्यापारी मीनबहादुर गुरुङ समेतलाई विपक्षी बनाई सर्वोच्चमा दर्ता रिटमाथि आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलेले दिएको आदेशले दरपीठ भएको...


फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ५४२ रुपैयाँ

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको ३४ हजार ८२०.६५ कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक र...


डलरको भाउ हालसम्मकै उच्च, कति छ अन्य मुद्राको विनिमयदर?

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन बुधबार पनि...


युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ श्रवण रावलको हृदयघातबाट निधन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण रावलको गएराति दुःखद निधन भएको छ । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा भाग लिएर राम्रैसँग घर फर्केका सिईओ रावललाई गएराति एक्कासी हृदयघात भएको जनाइएको छ । एक्कासी असहज भएपछि...


कालिमाटीमा इस्कुस १५ रुपैयाँ किलोमै फालाफाल, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ । जसअनुसार आज इस्कुस १५ देखि २० रुपैयाँ किलोमै किनबेच भइरहेको छ । आज सानो लोकल गोलभेडा ९० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय...


आरएसडीसी लघुवित्तको नाफामा गिरावट

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव) २०८१।८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३५.९९ प्रतिशत...


आजसम्म कायम शेयरधनीले एलआईसीको हकप्रद किन्न पाउँने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को हकप्रद शेयर आज (कात्तिक ८ गते)सम्म कायम शेयरधनीले मात्रै किन्न पाउँछन् । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको...


स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ८ गते) अन्तिम दिन हो । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्देछ । तसर्थ आजसम्म कायम शेयरधनीमात्रै सभामा भाग...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्वार कोषमा ५१ लाख हस्तान्तरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको हो । गत असोज ११ र १२ गते परेको अविरल...


समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन: एकैदिन बाह्र प्रमुख सत्रमा छलफल

काठमाडौं। समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४ को तेस्रो दिनमा बाह्रवटा प्रमुख सत्रमा छलफल हुँदै आजको सेसन समापन भएको छ । सम्मेलनको तेस्रो दिन म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु...


ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजा होटल एण्ड स्वीट्समा विशेष छुट

काठमाडौँ ।  ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “Thamel Plaza Hotel & Suites” अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको ठमेलस्थित “Ramada Encore” मा १५% र पोखराको लेकसाइडस्थित “Dahila Boutique Hotel मा १०%...


चितवनमा दुई ट्रक र एक ट्याङ्कर ठोक्किँदा एक जनाको निधन, दुई जना घाइते

काठमाडौं । चितवनमा दुई वटा ट्रक र एउटा ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।...


मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छूट

काठमाडौँ । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १००% छुट र...


प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू...


छोराछोरी मिलेर आमाबुवालाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । बद्लिदो समयसँगै मानिसहरुको सोचमा पनि परिवर्तन आइरहेको छ । कुनै समय विभिन्न महंगा समानहरु उपहार दिने प्रचलन विस्तारै हराउँदै गएको छ । महंगा उपहार र फजुल खर्चको सट्टा भविष्यका लागि अपरिहार्य बीमा पोलिसी योजना उपहार स्वरूप दिने...


प्रभु महालक्ष्मी लाइफको ३ दिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न (तस्विरसहित)

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीनदिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यहि कात्तिक ४ गतेदेखि ६ गतेसम्म उक्त कार्यक्रम आयोजना गरिएको हो । उत्कृष्ट कर्मचारीहरुलाई सम्मान र कार्यक्षमता अभिबृद्धि गर्ने उदेश्यले आयोजित सो...


वाणिज्य बैंकहरूको औषत खराब कर्जा १८ प्रतिशतले बढ्यो, तीन बैंकको ५ प्रतिशतभन्दा माथि (सूची सहित)

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा करिब १८।५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा ३।५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा औषतमा करिब ४।०५ प्रतिशत पुगेको छ...


प्रभु महालक्ष्मी लाइफका व्यतित बीमालेख नविकरण गर्दा छुट पाइने, यसरी लिनुहोस मौकाको फाइदा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु नविकरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । उक्त छुट सुविधा आज अर्थात कात्तिक ७ गतेदेखि ३० गतेसम्म लागु हुनेछ । कम्पनीले एक सूचना जारी गर्दै तोकिएको...


१५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै १५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ...