शिखर नगरपालिका-११ मल्लीसातमा देउसी भैलो तथा देउडा खेलको विशेष कार्यक्रम आयोजना हुने
काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका ११, मल्लीसातमा यस वर्षको शुभदीपावलीको अवसरमा परम्परागत देउसी भैलो तथा देउडा खेल कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रमको आयोजना समाजसेवी, बुद्धिजीवी, राष्ट्रसेवक, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, किसान, जनप्रतिनिधि, राजनीतिक दलका सदस्यलगायत सम्पूर्ण नागरिकलाई...
सानिमा बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा मंसिर ४ गतेका लागि बोेलाएको छ । २० औँ वार्षिक साधारण सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे शुरु हुने गरि बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका...
महिला लघुवित्तको सञ्चालकमा टिका भट्टराई नियुक्त
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकको मनोनयन भएको छ। यसअघि माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहनु भएका सुभाष जमरकटेललाई प्रतिस्थापन गर्दै अब टिका भट्टराईले नयाँ सञ्चालकको जिम्मेवारी सम्हाल्ने भएका छन्। भट्टराईले...
आइतबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा हालसम्मकै उच्च बनेको हो । आइतबार मात्र सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज...
बागमती प्रदेशमा नेशनल लाइफको नयाँ कमिटी गठन, अध्यक्षमा बराल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागमती प्रदेश कमिटी गठन शनिबार काठमाडौंको घण्टाघरस्थित शाखामा सम्पन्न भएको छ । पेशागत बीमा अभिकर्ता संघको आयोजनामा भएको भेलामा २१ सदस्यीय कमिटी गठन भएको हो । भेलाको अध्यक्षता उत्तमलाल श्रेष्ठले गरेका थिए...
काठमाडौंमा आजदेखि एनआरएनएको ग्लोबल सम्मेलन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । रुपान्तरण र एकता ः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा राखेर आयोजित कार्यक्रममा स्वदेश तथा विदेशमा...
प्राइम कमर्सियल बैंकद्वारा ५% नगद लाभांश घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५...
नेपाल प्रहरी र यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया
काठमाडौं । नेपाल प्रहरी र यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिवार कपिलवस्तुको गोरुसिङ्गेमा सम्पन्न भएको छ । होटल पौवामा भएको यस कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले गरे भने प्रमुख अतिथिको भूमिकामा कपिलवस्तु जिल्ला...
विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले...
आइएमई लाइफको ब्लाक डाईमन ग्रुपद्वारा बागमती प्रदेश एजेन्सी मेनेजरलाई सम्मान
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत ब्लाक डाईमन ग्रुपले बागमती प्रदेशका एजेन्सी मेनेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै एजेन्सी मेनेजर र एमडीआरटी २०२५ लाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कोटेश्वरको ए वान...
मेट लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइने भएको छ । मेट लाइफ कम्पनीबाट जारी भएर व्यतित रहेका बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने कम्पनीले घोषणा गरेको हो । जसअन्तर्गत पाँच...
आफूखुसी गैरहाजिर १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न मितिबाट आफूखुसी गैरहाजिर रहेका १२ जना प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै स्पष्टीकरण सहित हाजिर हुन भनेको हो । सूचनामा बाटोको म्यादबाहेक ७ दिनभित्र...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक ११ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र बन्दा ४० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ...
आईजीआई प्रुडेन्सियलको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य २०५ रुपैयाँ
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ निर्धारण गरिएको छ । सो...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३४.२४ रुपैयाँ छ भने बिक्रीमूल्य १३४.८४ रुपैयाँ छ । त्यस्तै यस दिन एक युरोको बिक्रीभाउ १४५.९३...
अपि पावर र रुरु जलविद्युतको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेडको साधारणसभा आज कात्तिक ११ गते बस्दैछ । दुवै कम्पनीले लाभांश लगायतका अन्य विभिन्न प्रस्तावहरू पारित गर्न सभा बस्न लागेका हुन् । अपि पावर यस कम्पनीको एक्काइसौं वार्षिक साधारणसभा...
मध्य भोटेकोशीको ‘लक इन’ आजबाट सकिँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ आज कात्तिक ११ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक...
चारवटा बाहेक सबै बीमा कम्पनीको शेयरमा गिरावट, कुनको मूल्य कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८ दशमलव २८ अंकले घटेर २६२७ दशमलव १४ को विन्दुमा कायम भएको छ । नेप्सेमा गिरावट आएसँगै १२ उपसमूहहरूमा गिरावट देखिएको छ भने हाइड्रोपावर उपसमूहमा थोरै सुधार देखिएको छ ।...
दशैंपछिका आठ शेयर कारोबारः उतार–चढावले कारोबारमा अस्थिरता, राजनीतिक अनिश्चितताको असर कति ?
काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा उतार–चढावको स्थिति देखिएको छ। दशैंपछि खुलेको बजारमा लगातार घटबढ भैरहेको छ भने राजनीतिक अस्थिरता र सरकार परिवर्तनको आशंका, आर्थिक नीतिमा आएको परिवर्तन, तथा प्रमुख संस्थाहरुको गतिविधि जस्ता विषयहरूले शेयर बजारमा प्रत्यक्ष प्रभाव...
मध्य भोटेकोशीको ‘लक इन’ भोलिबाट सकिँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ भोलि कात्तिक ११ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक...