नेपाल एसबिआई बैंकले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका...


जगदम्बा मोटर्सले ल्यायो टिभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौँ। नेपालको लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गतेसम्म चल्ने बताइएको...


बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीबीच बैठक

काठमाडौं। आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीहरूको बैठक सुरु भएको छ ।अर्थमन्त्री पुनको नेतृत्वमा मन्त्रालयमा सुरु भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र...


सानिमा रिलायन्स लाइफद्वारा घरमै पुगेर घातक रोग बापतको बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबि भुक्तानी गरेको छ । कम्पनीले बीमित अमृता सुनारको २ लाखको जीवन बीमा गरे बापत दुबै मृर्गौला फेल भई निरन्तर डाईलोसिस गर्नु पर्ने भएपछि २ लाख घातक रोग बीमा...


भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छ ? (सूचीसहित)

काठमाडौँ । भोलि अर्थात् जेठ १५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । बिदाका दिनमा पनि बैंकहरुले भने सेवा दिने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले...


‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट क्यान महासचिव तथा आईटी प्रशिक्षक चिरञ्जीवी अधिकारी सम्मानित

काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ । चन्द्रलोक फाउन्डेसनले देशमा आईसीटीको विकास र विस्तारमा अधिकारीको व्यापक प्रयासको...


बैंक र इसेवाले चलाएको बीमा अभियानबारे महालेखाको प्रश्न, के गर्ला बीमा प्राधिकरण ?

काठमाडौं । बीमा ऐन र नेपाल बीमा प्राधिकरणलाई खुलेआम चुनौति दिँदै इसेवा तथा केही बैंकले समेत बीमा अभियान चलाइरहेका छन् । बीमा ऐनमा बीमा सेवा प्रवाह गर्न बीमा प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्ने तथा अनुमति लिएको हुनुपर्ने व्यवस्था छ ।...


बीमा क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कतिमा किन्न सकिन्छ शेयर ?

काठमाडौं । बजेटको मुखमै शेयर बजारमा सुधार देखिएको छ । भोलि अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०८१।८२ को बजेट आउँदैछ । बजेट आउनुको अघिल्लोको दिन शेयर बजारमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अकंले...


चन्द्रलोक प्रतिष्ठानद्वारा गरिमा विकास बैंक सम्मानित

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक तथा सम्मान कार्यक्रमले गरिमा विकास बैंकलाई सम्मान प्रदान गरेको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले आम नागरिकहरुलाई विगत १ दशकदेखि आर्थिक बचत गराउन सहयोग पुर्याएको र उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह...


चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक कार्यक्रम सम्पन्न, विभिन्न विधाका उत्कृष्ठ व्यक्तित्व सम्मानित

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम काठमाडौंको कमलपोखरीमा रहेको रसियन हायसमा नागरिकहरुको बाक्लो उपस्थितीमा सम्पन्न भएको हो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि...


एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज...


गार्डियन माइक्रो लाइफले साढे २२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन...


फाइनान्समा लगानीकर्ताको आकर्षण, कुन कम्पनीको शेयर मूल्य कति ?

काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा फाइनान्स कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भइरहेको छ । दिनप्रति दिन फाइनान्स कम्पनीको शेयर मूल्य उकालो लाग्दा लगानीकर्ताको आकर्षण समेत थपिदै गएको हो । आज अर्थात जेठ १४ गते कारोबारमा आएका १५ फाइनान्स...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी...


राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका...


मन्त्री भण्डारीद्वारा उद्योग परिषरको छड्के अनुगमन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिषरमा आज छड्के अनुगमन गरेका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिषर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका...


डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया...


बजेटको मुख मै शेयर बजारमा झिनो सुधार, १० उपसूचक हरियाली, मार्केटले नयाँ लय समाउला ?

काठमाडौँ । भोलि अर्थात् जेठ १५ गते आर्थिक वर्ष २०८०।०८१ को बजेट आउँदैछ । हिजो दोहोरो अकंले घटेको बजार बजेटको मुख मै सामान्य सुधार देखिएको हो । बजार आज अन्तिम एक मिनेटमा सुधार देखिएको हो । आज दिनभर उतार...


आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार बढ्दा आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिईडिबी, पोखरा फाइनान्स, हाथवे, कालिन्चोक दर्शन, एनआईसी एशिया बैंक, नेपाल वयर हाउस, शिवम सिमेन्टस, हिमालयन रि र हिमालयन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।


राष्ट्र बैंकको निर्देशन उल्लंघन, बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेनन्

काठमाडौं । बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेका छैनन् ।वाणिज्य बैंकहरूले ग्राहकलाई प्रदान गरेको कर्जामा ब्याजको प्रिमियम दर पटक–पटक परिवर्तन गर्ने र बढाउने गरेको महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसरी प्रिमियम बढाएर...