आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम सरकारले घटायो
सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ । चालु आर्थिक वर्षमा सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने...
उपभोक्ता अदालत स्थापना गर्न बजेटको व्यवस्था
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा पहिलो पटक उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरिएको हो । लामो समयदेखि उपभोक्ता अदालत स्थापनाको माग उठ्दै आएपनि सरकारले चासो देखाएको थिएन । आगामी...
स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई कडाईका साथ अगाडी बढाइने बताएका छन् । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा बजारमा हुने कालोबजारी, खाद्य, अन्न लगायतका कुराहरुलाई अनुगमन गरी दोषीलाई सजाय दिने कार्यलाई तीव्र रुपले सञ्चालन गर्ने...
चालु आर्थिक वर्षमा ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान
सरकारले चालु आर्थिक वर्ष ९आव० २०८०र८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै बजेटको...
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक
काठमाडौँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीय तहलाई...
तराई मधेश समृद्धि–हिमाली क्षेत्र समृद्धि विकास परियोजना चलाइने
काठमाडौं । सरकारले आगामी आवमा तराई मधेश तथा हिमाली क्षेत्रको आर्थिक समृद्धिका लागि छुट्टाछुट्टै दुई आयोजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले एक अर्बको १ अर्ब तराई मधेश समृद्धिका लागि बजेट बिनियोजना गरिएको जनाएका छन् । त्यस्तै,...
बजेटका ५ मुख्य उद्देश्यहरु यस्ता छन्
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ उद्देश्य रहेको जनाएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य...
औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
काठमाडौँ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका...
स्टार्टअप बोर्ड गठन गरिने, एक अर्बको कोष
काठमाडौं । सरकारले नव प्रवेशी व्यवसायीहरुलाई स्टार्टअप बोर्ड गठन गरी प्रोत्साहन गरिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत स्टार्टअप व्यवसायीलाई प्रोत्साहन गर्न एक अर्ब रुपैयाँको कोष खडा गरिने आव २०८१।०८२ को बजेटमा उल्लेख गरिएको छ ।
ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन
काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने,...
विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
काठमाडौँ । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास...
आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने, चिन र भारतका प्रमुख सहरमा पर्यटकीय प्रदर्शन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरि ‘पर्यटन प्रवर्दन कार्यक्रम’ सञ्चालन गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले नयाँ गन्तव्य र मौजुरा गन्तव्यको विकासका लागि पर्यटक...
सूचना प्रविधिबाट अबको १० वर्षमा ३० खर्बको निर्यात गर्ने सरकारको लक्ष्य
काठमाडौँ । सरकारले सूचना प्रविधिबाट अबको १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले सुचना प्रविधि हकको रुपमा विस्तार गरिने बताए । उनले...
आर्थिक वर्ष सुधारको घोषणा
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने
काठमाडौँ । चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
२०८१ देखि ०९१ को अवधिलाई कृषि लगानी दशक घोषणा
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा कृषिलाई व्यवसायिक रुपले अगाडी बढाउने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले वि.स. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेका हुन्...
सरकारले सुनको सीमा विस्तार गर्ने
काठमाडौँ । सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए...
स्वार्थको द्धन्द सम्बन्धी कानुन बनाउने घोषणा
काठमाडौं । सरकारले बजेटमार्फत सरकारी तथा सेवामूलक क्षेत्रमा स्वार्थमा द्धन्द हुन नदिन आवश्यक कानुन बनाउने घोषणा गरेको छ । सरकारले वित्तीय सुशासन कायम गर्न स्वार्थको द्धन्द रोक्न आवश्यक कानुन बनाउने घोषणा गरेको हो । अर्थमन्त्री वर्षमान पुनले राज्यकोषको दुरुपयोग...
यस्ता छन् बजेटका रुपान्तकारी क्षेत्र
काठमाडौँ । अर्थमन्त्री वर्षमाान पुनले आगामी बजेटका रुपान्तकारी क्षेत्र प्रस्तुत गरेका छन् । उनले रुपान्तकारी क्षेत्रमा कृषि क्षेत्रको रुपान्तरण, उर्जा क्षेत्रको विकास सूचना प्रविधिको विकास, पर्यटन प्रवर्धन र उद्योगशिलत र औधोगिक विकासलाई लिएको छ ।