अन्ततः रबि लामिछानेमाथी बन्यो संसदीय छानबिन समिति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति बनेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले समिति गठन गरेको हो । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन तथा समितिका सभापति र सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।...


पुँजी बजारका लागि बजेटमा राम्रो नराम्रो दुबै आएन, लगानीकर्ता भन्छन् मार्केटले अब गति लिन्छ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा पुँजी बजारका पुरानै कुरा दोहोरिएका छन् । शेयर बजारलाई प्रभावित गर्ने कुनै पनि बुँदा समेटिएका छैनन् भने चलयमान हुने पनि कुनै विषय बजेटमा उल्लेख छैनन् । लगानीकर्ताहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन...


आश्वासन समेत नभएको रित्तो बजेट, पाँच खर्ब ऋण थपेर देश नै टाट उल्टाउने परम्परागत भाषण

समाचार विश्लेषण काठमाडौं । सरकारले आगामी आबको बजेट आज सार्वजनिक गरेको छ । संघीय संसदमा सार्वजनि गरेको बजेटमा जनतालाई छर्ने आश्वासन समेत केही नभएपछि अर्थमन्त्री वर्षमान पुनको कार्यक्षमतामाथि गम्भिर प्रश्न उठाएका छन् । अर्थमन्त्री वर्षमान पुनले एक घण्टा ४७...


बजेटः कुन–कुन क्षेत्रले पाउनेछन् कर छुट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी उद्योगलाई प्राथमिकता राखेको छ ।स्वदेशी उद्योगलाई प्राथमिकता राख्दै औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । उनले भने, ‘उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महशुल तयारी...


मन्त्रालयगत बजेट: कुन मन्त्रालयलाई कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ९६१।३१ प्रतिशत०, पुँजीगततर्फ ३ खर्ब ५२...


साहसिक खेल पर्यटनको लागि बन्द रहेका १८ विमानस्थललाई प्रयोग गरिने

काठमाडौं । देशभरका ५५ विमानस्थलमध्ये वन्द १८ वटा विमानस्थललाई सरकारले साहसिक खेल पर्यटनमा प्रयोग गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२ मा सञ्चालनमा नरहेका बाग्लुङको बलेवा, खोटाङको लामीडाडा, मनाङ, ओखलढुंगाको रुम्जाटार, बैतडी लगायतका वन्द विमानस्थलमा निजी...


आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...


सरकारले २६० कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने

काठमाडौं । सरकारले २६० कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सांसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । २६० कारागारलाई सुधार गृहको...


आलु–प्याजको भ्याट हटाइयो, भारतीय व्यापारीसँगको सेटिङको आशंका

काठमाडौं । सरकारले विदेशबाट आयात हुने आलु प्याज तथा स्याऊमा लगाइएको भ्याट हटाउने निर्णय गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र किसानलाई राहत दिन भारत तथा विदेशबाट आयात हुने आलु तथा प्याज लगायतका फलफूलमा यसअघि लगाएको भ्याट हटाएको...


पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् । ‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम...


सरकारले कर्मचारीको तलब बढायो कि बढाएन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि सार्वजनिक गरेको बजेटले कर्मचारीको तलब बढाएन ।कर्मचारीको तलबभत्ता नबढाएको सरकारले सामाजिक सुरक्षा भत्तालाईसमेत यथावत राखेको छ । सरकारले कर्मचारीको तलबभत्ता बढाउने अपेक्षा गरिएको भए पनि अर्थमन्त्री वर्षामान पुनले मंगलबार संसदमा...


वैदेशिक पुँजी आकर्षण गर्न विदेशबाट ऋण लिने बैंकलाई आयकर छुट

काठमाडौं ।  विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताए । वैदेशिक पुँजी आकर्षित गर्न यस्तो व्यवस्था गरेको...


सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक कम्पनीमा रुपान्तरण गरिने

काठमाडौं। सरकारले सार्वजनिक संस्थानलाई एकीकृत रुपमा होल्डिङ कम्पनी मार्फत सञ्चालन गर्न कानुनी व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिने उनले बताए । हाल...


अपाङ्गले चढ्ने स्कुटरसहित यी सामाग्रीमा पाइनेछ कर छुट

काठमाडौं । सरकारले स्वदेशी प्रवर्धनलाई प्राथमिकता दिदै विभिन्न शिर्षकमा कर छुट प्रदान गरेको छ । अपाङ्गहरुले प्रयोग गर्ने स्कुटरमा लाग्ने करलाई भन्सारमै कर छुट दिने व्यवस्था मिलाइएको अर्थमन्त्री पुनले बताए । बजेटमा औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी...


१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । आज बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा जनताले तत्काल राहत पाउने कुनै छुट वा राहत...


मार्सी धानमा सकारको ध्यान

काठमाडौं । मार्सी धानको विकास र विस्तारको लागि सरकारले विशेष रुपमा जोड दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणको क्रममा आगामी वर्ष मार्सी धानको विकास र विस्तार गरिने घोषणा गरेका हुन् । जुम्लामा मात्र फल्ने मार्सी...


लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत शुद्धिकरण गर्ने घोषणा

काठमाडौं ।  बजेटले पूँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत शुद्धिकरण गर्ने घोषणा गरेको छ।अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। उनले नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका...


आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट पेश गर्दै आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य लिएका हुन् । नयाँ चरणको आर्थिक सुधार हुने उनले...


डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने भएको छ । मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई...


आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले आर्थिक वर्षका लागि कुल खर्च १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षममान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हु्न । उनले कुल विनियोजन मध्य चालु तर्फ ११ खर्ब...