डोटीमा आगलागीबाट २ पसल जलेर पूर्ण रुपले नष्ट
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं १ साझघाटस्थित २ वटा पसलमा आगलागी भएको छ । बिहीबार राति ११ः१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए । दिलबहादुर खड्काको दिलासा फेन्सी स्टोरबाट सुरु भएको आगलागी सँगै...
मौद्रिक नीति लचक नै छ, कर्जाको वृद्धिदर १२ प्रतिशत पुग्छ: डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले...
निजी क्षेत्रको मनोबल बढाउने उद्देश्यले बजेट आएको छ, सफल कार्यान्वयन हुनुपर्छः परिसंघका अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बजेटले नयाँ चरणको आर्थिक...
बजेटको कार्यान्वयन निकै चुनौतिपूर्ण रहेको छः अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक बर्ष २०८१–८२ बजेट यथार्थपरक र संयमित भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो...
बजेटमै बैंकको सुरक्षा सम्बन्धी नीति आउँदा मनोबल बढेको छः बैंकर्स संघ अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया...
लगानी योग्य वातावरण बनाउने बजेट आयो, कार्यान्वयनमा तीव्रता दिनुपर्छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट मार्फत निजि क्षेत्रका अधिकांश माग सम्बोधन भएको भन्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका बिषयहरुमा अन्तरक्रिया कार्यक्रममा बोल्दै...
बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त: विज्ञ सुवेदी
काठमाडौं |सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्नेे लक्ष्य लिनु अहिलेको आर्थिक परिवेशमा उपयुक्त भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा...
शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन आग्रह गरेको छ । गत फागुन १६ गते देखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनहरूमा आवश्यक कागजात पेश नभएको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएपछि...
हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना शेयरधनीहरूको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन...
साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । कम्पनीले साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापकहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा राखेको हो...
कुमारी बैंकको २.२३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन...
नेपाल रिको साधारण सभा आज, ५% लाभांश पारित गरिँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)को नवौं वार्षिक साधारण सभा आज (जेठ १७ गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा विहान साढे ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी १२ अर्ब...
बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामात्रै परिवर्तन नभएर अब जनताको अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारामा चीन सरकारको सहयोगमा चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
लाखौं नक्कली नेपाली नोटसहित ४ जना बाराबाट पक्राउ
काठमाडौँ । बाराबाट प्रहरीले नक्कली नेपाली नोटसहित ४ जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, १९ वर्षीय मोहन कुमार साह र ४० वर्षीय मोहमद आलम रहेका छन् । बाराको सिम्रौनगढ...
नेपाल डिजिटल गभर्नेन्स – साइबर सुरक्षा, साझेदारी, र डिजिटल भविष्य निर्माण
काठमाडौं । राष्ट्रिय आईसीटी दिवसको उपलक्ष्यमा सूचना सुरक्षा प्रतिक्रिया टोली नेपाल र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीमा डिजिटल गभर्नेन्स र साइबर सुरक्षा विषयमा महत्वपूर्ण कार्यशाला आयोजना गरेको छ । नेपाल नेभिगेट्स...
बजेट बनाउँदा बनाउँदै अर्थसचिव मेट्रेस ओछ्याएर मन्त्रालयमै सुते
काठमाडौँ । आर्थिक वर्ष २०८१।८२ को बजेट बनाउँदा बनाउँदै अर्थ सचिव मधुकुमार मरासिनी मेट्रेस ओछ्याएर मन्त्रालयमै सुतेको अनुभव अर्थमन्त्री वर्षमान पुनले पत्रकारहरुसँग सुनाएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँग बजेट निर्माणको अनुभव सुनाउँदै अर्थमन्त्री पुनले यस्ता बताएका हुन् । बजेट...
नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रवक्ताको जिम्मेवारी प्राधिकरणका निर्देशक सुशील देव सुवेदीलाई दिएको छ । साथै, प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।
बजेट यथार्थपरक र संयमित आयो, तर कार्यान्वयन चुनौतीपुर्ण छः नेपाल चेम्बर
काठमाडौँ । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड...
जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ९७ अर्ब १२ करोड ५८लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...
जीवन बीमा कम्पनीको व्यवसाय ६ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–एशियन र आइएमई लाइफको उच्च बृद्धि
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १४ अर्ब...