बजेट रणनीति उत्पादन बढाउने तथा राजस्वबाट खर्च धान्ने तर्फ उन्मुख हुनुपर्छः विकास अनुसन्धान प्रतिष्ठान
काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सरकारको बजेट रणनीति उत्पादन बढाउने तथा राजस्वबाट खर्च धान्ने तर्फ उन्मुख हुनुपर्ने बताएको छ । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले यस्तो बताएको हो । प्रतिष्ठानले भन्यो, ‘सरकारको रणनीति उत्पादन बढाउने तथा राजस्वबाट...
उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठद्धारा अर्थमन्त्री पुनविरुद्ध मोर्चाबन्दी
काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनविरुद्धमा मोर्चाबन्दी कसेका छन् । वर्तमान अध्यक्ष चन्द्र ढकालपछि अध्यक्ष पद सम्हाल्ने तयारी गरिरहेका श्रेष्ठले केही माफिया, तस्कर व्यापारीसँगको सेटिङमा अर्थमन्त्री वर्षमान पुनका...
शिक्षादीप एकेडेमीका मास्टरले कुटेपछि विद्यार्थी बेहोस
काठमाडौं । शिक्षादीप एकेडेमी विद्यालयका शिक्षकले एक विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । नाम परिवर्तन (रमेश खरेल) नाम गरेका उक्त छात्रलाई विद्यालयका शिक्षकले कुटपिट गरेको हो । इटहरी, १६ बालगाममा रहेको उक्त शिक्षादीप एकेडेमीमा उनी कक्षा ९ मा अध्ययनरत...
अगाडि बढ्यो सन्दीप लामिछानेको भिसा प्रक्रिया, आज अन्तर्वार्ता
काठमाडौँ । टी–२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहिबार लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई...
बजेटपछि ओरालो दिसा तिर लम्किदै पुँजीबजार, लगानीकर्ताको मनोबल कमजोर हुँदा १० उपसूचक राताम्य
काठमाडौँ । बजेट पछिका दुबै कारोबारमा शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा पुँजी बजार माथि उठ्न सकेको छैन । बजेट मार्फत लगानीकर्ताले ठुलो आश गरेका थिए । तर, बजेटमा लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मार्केट...
४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा कायम भएको छ । नेपाल फाइनान्सको ५५६ रुपयाँका दरले १९ करोड ४५ लाख...
बीमा ऐनमा व्यवस्था भए बमोजिम काम कारबाहीको नियमित अनुगमन गर्न अध्यक्ष शिलवालको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् । प्राधिकरणद्वारा...
रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौंः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । बिशिबार आयोजित श्रमाधान रोजगार मेलामा बोल्दै उनले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका हुन्...
नेपालमा बीमा कम्पनीहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने अभ्यासको सैद्धान्तिक समीक्षा
१. पृष्ठभूमि नेपाल सरकारको वित्तीय उदारीकरणको फलस्वरुप निजी क्षेत्र समेतको संलग्नतामा बीमा कम्पनी संस्थापना गर्ने क्रममा मिति २०७८ साल सम्म २० जीवन तथा १९ निर्जीवन बीमकहरु इजाजतपत्रप्राप्त गरी कारोवार सञ्चालन गरेको अवस्था रहेको थियो । अर्थतन्त्रको विस्तारको तुलनामा बीमा...
सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुन आवश्यकः क्यान महासंघ
काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१।८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले...
हिउँदमा १५ अर्बको विद्युत भारतबाट आयात गरेको प्राधिकरणले गर्यो निर्यात सुरु
काठमाडौँ । । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ...
जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २२ गते कम्पनीको ९१ लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीको हाल ९० लाख ९५ हजार ७५२.५७...
राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। तरलता व्यवस्थापन गर्न कम्पनीले जेठमा यो छैटौ पटक राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले...
कृषि विकास बैंकद्वारा लाभांश रकम लिन आग्रह
काठमाडौं । कृषि विकास बैंकको विभिन्न साधारण सभाबाट पारित लाभांश लिन बाँकी शेयरधनीलाई उक्त लाभांश लिन आग्रह गरेको छ । बैंकले लाभांश सम्बन्धित शेयरधनीको डिम्याट खातामा उल्लेखित बैंंक खातामा जम्मा गराएको थियो । तर, केही शेयरधनीले डिम्याट खातामा बैंक...
बजेटको प्रतिक्रियाबाट म सरप्रराइज छु, नीतिगत अस्थिरता कम गर्न सरकार सकारात्मकः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हुन्...
प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो
काठमाडौं । बिहीवार अर्थात आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज...
बैशाख महिनामा प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ उत्कृष्ट, नेशनलको बृद्धि उच्च, राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था दयनीय
काठमाडौं । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शूल्कको नेशनल लाइफ र नेपाल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् भने सरकारी लगानीको राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था भने दयनीय बन्न पुगेको छ । चरम राजनीतिक...
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच...
डोटीमा आगलागीबाट २ पसल जलेर पूर्ण रुपले नष्ट
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं १ साझघाटस्थित २ वटा पसलमा आगलागी भएको छ । बिहीबार राति ११ः१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए । दिलबहादुर खड्काको दिलासा फेन्सी स्टोरबाट सुरु भएको आगलागी सँगै...
मौद्रिक नीति लचक नै छ, कर्जाको वृद्धिदर १२ प्रतिशत पुग्छ: डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले...