तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीले संस्थापक शेयरधनीहरूले मात्रै...


२०५१ सालदेखिको संघर्षका कथा सुनाउँदै तीन कर्मचारीले बीमा प्राधिकरणबाट लिए अवकास

काठमाडौं । ०४८ सालअघि अर्थमन्त्रालयमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको साँघुरो कोठाबाट सुरु भए देखि ५१ सालमा रेडक्रसको भवनका एउटै टेबुलमा पूर्व, पश्चिम फर्केर काम गरेको इतिहास स्मरण गर्दै तीन कर्मचारीहरु अवकास लिएका छन् । बीमा क्षेत्रले भर्खर भर्खर आफ्नो...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी खरिद

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...


औचित्य नै नभएको क्षेत्रमा सडक खम्बा निर्माणका लागि शिखर नगरपालिकाको कार्यकर्ता पोस्ने योजना

काठमाडौँ । गाडी नै नचल्ने ठाउँमा डोटी जिल्लाको शिखर नगरपालिकाले सडक खम्बा निर्माणका लागि २० लाख रुपैयाँको बजेट निकासा गरेको छ । आर्थिक वर्षको अन्तिममा खर्च देखाउन नगरले वडा न. ११ मा गाडि नै नआउने कच्ची सडकमा खम्बा निर्माणका...


सम्पत्ति बीमा निर्देशिकाप्रति उपभोक्ता हित संरक्षणको गम्भीर आपत्ति, के छ वक्तव्यमा

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च, नेपाललले सम्पत्ति बीमा निर्देशिकाकाप्रति गम्भीर आपत्ति जनाएको छ।उपभोक्ता हित संरक्षण मञ्च, नेपाललले नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीका लगानीकर्ताको हितमा ऐनमा उल्लेख गरेर स्थापित गरेको उपभोक्ता अधिकारलाई निर्देशिकामार्फत विभेद गरेको भन्दै मञ्चले ध्यानाकर्षण गराएको...


बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त हुन सक्छः आरजु राणा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले ल्याएको बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त पार्नसक्ने बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत...


सिटिजन्स बैंकका ग्राहकलाई स्तूपा स्वास्थ सेवा सहकारीमा विशेष छुट

काठमाडौा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्था लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...


हिमाल समृद्धि कार्यक्रम बजेट किताबबाट हटाइए, हुम्लालाई सौतेनी व्यवहार भयोः सांसद कार्चेन

काठमाडौँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले हिमाल समृद्धि कार्यक्रम बजेट किताबबाट हटाइएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको...


बीमालाई शिरमा राखेर इमान्दारीताका साथ काम गर्न कर्मचारीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमालाई शिरमा राखेर इन्मान्दारिीताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ। नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर बिदाई कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । त्यस अवसरमा...


हिमालयन बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आज असार २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी...


शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न

काठमाडौँ । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको हो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई...


आइएमई लाइफकी गेल्मु लामा बनिन् २०२५ को पहिलो एमडीआरटी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गेल्मु लामा ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बन्ने उनी पहिलो अभिकर्ता समेत बन्न सफल भएकी हुन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आवद्ध रहेकी उनले...


लघुवित्तको शेयर किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् प्रतिकित्ता एक हजार भन्दा तल मूल्य रहेका १९ कम्पनी

काठमाडौँ । साताको पहिलो कारोबार दिन माइक्रोफाइनान्स समूहमा भारी गिरावट देखिएको छ । लघुवित्त समूहको ८०.५६ अकं अर्थात १.७१ प्रतिशतले घटेर ४६२५.०९ बिन्दुमा बन्द भएको हो । यसदिन ४७ कम्पनीको शेयर मूल्य घट्दा पाँच कम्पनीको शेयर मूल्यमा मात्र सुधार...


कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ, दुई अर्ब ८२ करोड अपचलन

काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित अन्य सञ्चालकहरुलाई पक्राउ गरेको हो । सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन्...


नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०४ को अंकले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ । आइतबार नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट भएको छ । त्यस्तै,...


दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य हुँदा साढे पाँच अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ । अहिले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेको छ । लामो समयसम्म रित्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश बनि रहेका छन् । राजनीतिक भागभण्डामा...


अब निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ । उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई...


३ लाख ६० हजार पर्ने बजाज पल्सर एन १५० नेपाली बजारमा

काठमाडौँ । नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू गरिएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि पल्सर एन १५० को बिक्री सुरु गरेको हो । पल्सर एन १५० को मूल्य कम्पनीले...


बीमा प्राधिकरणका तीन जना कर्मचारीको बिदाई (तस्विरहरु)

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुुसुम शर्मा तथा सहायक निर्देशक...


छोटो समयमै बीमितमैत्री बन्यो आइएमई लाइफ, जेठ महिनामा २ करोड दावी भुक्तानी

काठमाडौं । स्थापनाकालको छोटो समयमा नै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमितमैत्री बन्न सफल भएको छ । कम्पनीले आफ्ना बीमितहरुको सहजिकरणको लागि दावी भुक्तानीलाई छिटो, छरितो र सरल बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनामा ३० वटा...