सिप्रदी ट्रेडिङ्द्वारा १० वटा बस हस्तान्तरण, लुम्बिनी-दिल्ली रुटमा चल्ने
काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस हस्तान्तरण गरेको छ। रुपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२। ६२ बीएस६ माग्नाव बस त्रिशक्ति पशुपति दर्शन...
अन्तराष्ट्रिय बजारमा शाखा कार्यालय विस्तार गर्ने तयारीमा हिमालयन रि इन्स्योरेन्स
काठमाडौं । अन्तराष्ट्रिय बजारमा हिमालयन रि इन्स्योरेन्सको शाखा कार्यालय विस्तार गर्ने तयारीमा लागेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नेपाल बाहिर चार देशहरुमा शाखा कार्यालय सञ्चालन गर्ने तयारी गरेको हो । कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा कार्यालय...
राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका...
थारु समुदाय रहेको सिकलसेल रोगको उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
काठमाडौँ । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख...
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
काठमाडौँ । सिटिजन्स बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ । सिटिजन्स बैंकमा खाता...
समता घरेलु लघुवित्तको एफपिओ पाउन भाग्यकै भर, अन्तिम दिनसम्म ६० गुणा बढी आवेदन
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओमा अन्तिम दिन अर्थात् कात्तिक २० गतेसम्म २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १४ लाख ३२ हजार ४२० जनाले २ करोड...
नेप्सेमा लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन भएको हो। लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर मूल्य समायोजन भएको छ । मंगलबारको...
राष्ट्र बैंकका उच्च तहका कर्मचारीले लापरवाहीका साथ गाडी चलाउदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । नेपाल राष्ट्र बैंकका एक उच्च तहका कर्मचारीको गाडीले उदयपुरमा एक जना मोटरसाइकल चालकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। तिहारमा परिवार लिएर लापरवाहीका साथ गाडी चलाउदा मोटरसाइकल चालकको मृत्यु भएको स्थानीयहरुको रहेको छ। राष्ट्र बैंकको मानव संसाधन...
निस्किएनन् रवि, थप १० दिन म्याद थपियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको हो । मंगलबारसहित लामिछानेलाई तेस्रो...
फर्किएन बजारमा लयः परिसूचक २६७७ बिन्दुमा हुँदा कारोबार खुम्चिदै ४ अर्बमा, अबको यात्रा कता ?
काठमाडौँ । तिहारपछि खुलेको शेयर बजार केहि सामान्य अकंले घटेको छ । शेयर बजारलाई आवश्यक सूचक सबै सकारात्मक रहेको बेला बजार तिहारपछि उकालो यात्रा तय गर्ने अपेक्षा रहेपनि पहिलो दिनमै सामान्य अकंले घटेको हो । बैंकको ब्याजदर निरन्तर घटी...
दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौँ । तिहार पछिको पहिलो अर्थात मंगलबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २६७७.४० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि ११३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...
नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य यी १० को भयो सर्वाधिक कारोबार
काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा पनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सानिमा जिआईसी, एनएलजी, आईजीआई, रसुवागढी हाईड्रोपावर, समृद्धि फाइनान्स, सामलिङ्ग पावर, लिवर्टी हाईड्रोपावर, सोल्टि होटल र पिपुल्स हाईड्रोपावरको...
त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा बुधबार अर्थात् कात्तिक २१ गते शोक बिदा दिइने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठले मंगलबार सूचना निकालेर त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा बुधबार शोक बिदा दिने उल्लेख...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको ४ वर्षे कार्यकाल कस्तो रह्यो ?
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्म गरेका...
सूचना आयोगको प्रमुख आयुक्तमा डा.आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा.सुरेश आचार्यलाई सिफारिस गरिएको छ। आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ । यसअनुसार नेपाल पत्रकार...
रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । रोयल इनफिल्डले अन्ततः आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले प्रदर्शन गरेको इलेक्ट्रिक मोटरसाइकलको नाम फ्लाइङ्ग फेला सि ६’ राखिएको हो । फ्लाइङ्ग फेला सि ६ एक विशेष ’फोर्ज्ड अल्युमिनियम’ फ्रेममा आधारित छ, जुन अगाडि...
बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा
काठमाडौँ । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र...
‘सिल्भर’ ब्राण्ड प्राप्त जनसचेतन सहकारीमा २ अर्ब २५ करोड हिनामिना, एमाले र समाजवादीका नेता संलग्न
काठमाडौं । सत्ताधारी एमाले, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र केही प्राध्यापकहरूको मिलेमतोमा दोलखाका विभिन्न सहकारीको २ अर्ब ६४ करोडभन्दा बढी रकम हिनामिना भएको तथ्य बाहिर आएको छ । यो सहकारी हिनामिना प्रकरणको अनुसन्धान गर्ने निकायमा समेत स्वयं तिनै...
शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । आगामी शुक्रबार अर्थात् कात्तिक २३ गतेदेखि विमानस्थल बन्द हुने भएको हो । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम...
नेपाल लाइफद्वारा हेटौडामा करिव १८ करोड रुपैयाँको भवन खरिद
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हेटौंडा उपमहानगरपालिका–४ मा भवन सहित ६० धुर क्षेत्रफल भएको जग्गा खरिद गरेको छ । कम्पनीले १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ (रजिष्ट्रेसन शुल्क सहित) बराबरको भवन खरिद गरेको हो ।...