वैदेशिक रोजगार म्यादी बीमा योजना परिमार्जन गर्न सांसद प्रतिमा गौतमको माग
काठमाडौं । बीमा कम्पनीहरुलाई वैदशिक रोजगार बीमालेख सच्चाउनुपर्ने सांसद प्रतिमा गौतमले माग गरेकी छिन् । श्रम स्वीकृत लगायत विभिन्न कागजी प्रकृया पूरा गरेर रोजगारीको लागि विदेशिएका नेपाली नागरिकको रेमिट्यान्समा मात्रै सरकारको ध्यान भएको भन्दै वैदेशिक रोजगार म्यादी बीमायोजना परिमार्जन...
सन नेपाल लाइफ लम्की शाखाद्वारा २ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लम्की शाखा कार्यालयले दुई लाख ९६ हजार रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले आज असार १० गते एक कार्यक्रमको आयोजना गर्दै मृतक बीमितको आश्रित परिवारलाई दाबी भुक्तानी दिएको हो । कम्पनीका...
चार बीमा र आठ हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै १२ वटा कम्पनीहरूले निवेदन दिएका छन् । बोर्डसँग निष्काशनको अनुमति माग गर्नेमा दुई जीवन र दुई निर्जीवन गरी चारवटा बीमा कम्पनी र आठवटा हाइड्रोपावर कम्पनीहरू...
बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति वृद्धि
काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरुको खुद सम्पत्ति ८७ खर्बमाथि पुगेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तिय संस्थाको खुद सम्पत्ति ८७ खर्बमाथि पुगेको देखिएको छ। नेपाल राष्ट्र बैंक वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था...
नेपालमा उत्पादन भएको हुण्डाई भेन्यू किन्दा ६.९९ प्रतिशत ब्याजदरमा कर्जा पाइने
काठमाडौँ । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ । ‘हुण्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको स्कीममा नेपालमा एसेम्बल भएको भेन्यू किन्ने ग्राहकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा...
नेपाल आइडल सिजन ५ का उत्कृष्ठ ४ जनाको सानिमा रिलायन्सद्वारा निःशुल्क बीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल आइडल सिजन–५ का चार जना उत्कृष्ठ प्रतिस्प्रर्धीहरुको निःशुल्क बीमा गरिदिएको छ । कम्पनीले शनीबार साझ सम्पन्न भएको सिजन ५ का टप ४ जना उत्कृष्ठ प्रतिस्प्रर्धीहरुको जनही १५ लाख रुपैयाँ बराबरको...
चुलिँदै वैदेशिक व्यापार घाटाः ४२ मुलुकसँग मात्रै नाफा
काठमाडौँ । नेपालको बैदेशिक व्यापार घाटा निरन्तर चुलिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले ११३ मुलुकसँग व्यापार घाटा बेहोर्दा ४२ मुलुकसँगको व्यापार मात्र नाफामा रहेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले १३ खर्ब...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख...
लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’को विजेता घोषणा, योगेश बने पहिलो
काठमाडौं– लाइफ कम्प्युटरले आयोजना गरेको छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’का विजेताको घोषणा गरिएको छ । आइतवार नाचघर जमलमा आयोजित एक कार्यक्रमका बीच विजेताको घोषणा गरिएको हो । यस वर्षको ‘वेबसाइट कम्पिटिसन’को विजेता हिमालय एकेडेमीका योगेश स्माली बनेका छन् । त्यस्तै...
किसान र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । दुबै कम्पनीहरु आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएसँगै निर्देशिकामा व्यवस्था भए अनुसार कारोबार रोक्का गर्न...
मिडिल मोदी हाइड्रोपावरले असार २५ गतेदेखि हकप्रद बिक्री गर्ने
काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले असार २५ गते देखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हालसम्म कायम शेयरधनीहरूका लागि १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद बिक्री गर्ने भएको हो । कम्पनीले असार...
प्रतिकित्ता २४० रुपैयाँमा यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । यनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २४० रुपैयाँमा सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न...
कालीमाटीमा आज तरकारीको मूल्यः गोलभेडा १०, बन्दा २८ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार १० गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार आज लोकल सानो गोलभेडा १० रुपैयाँ किलो, लोकल बन्दा २८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ...
प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको संस्थापक शेयर बिक्री खुला
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमै संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनी,...
मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर संस्थापक शेयरधनीका साथै सर्वसाधारणले पनि खरीद गर्न पाउनेछन् । शेयर खरीद...
एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको निफ्राको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेडको एक लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १० गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ छ भने बिक्रीदर १३३.९६ रुपैयाँ रहेको छ । एक युरोपिएन युरोको खरिदमा १४२.६० रुपैयाँ र बिक्रीमा १४३.२४...
नागरिक लगानी कोषले डाक्यो साधारणसभा, १४% बोनस वितरण गर्ने
काठमाडौं । नागरिक लगानी कोषले २९ औं वार्षिक साधारणसभा असार ३१ गते सोमबार गर्ने भएको छ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको हो । सभाले...
हिमालयन रिको लक इन अवधि आज सकिँदै
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि आज असार १० गते सकिने भएको छ । कम्पनीले गत मंसिर २७ गते देखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस...
प्रतिकित्ता ३०८ रुपैयाँमा सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्याेयद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३०८ रुपैयाँमा शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण,...