कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो दुई करोड

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल...


प्रभु बैंकका ग्राहकलाई मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख÷शाखा प्रमुख नरेन्द्र थकाली सहित...


बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा व्यवस्था नगर्न जीवन बीमक संघको माग

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति निमार्णको लागि सरोकारवालाहरुलाई सुझाव माग गरेको छ। जीवन बीमातर्फ जीवन बीमक संघले राष्ट्र बैंकमा सुझाव दिएको छ । जीवन बीमक संघले राष्ट्र बैंकले बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा...


चुक्ता पूँजी नपुगेका चार बीमा कम्पनी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा, कुनको कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमा कम्पनीहरूलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन पश्चात् चुक्ता पूँजी नपुगेका दुई जीवन बीमा...


सूर्यज्योति लाइफका विभिन्न मितिमा प्रकाशित समाचारहरूको खण्डन

काठमाडौं । सुर्यज्योति लाइफले बीमापोष्टमा विभिन्न मितिमा प्रकाशित समाचारहरूको एकमुष्ठ खण्डन गरेको छ । प्रेस काउन्सिलको मिति २०८१।०३।१० गतेको मितिमा प्राप्त पत्रसहितको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ । साथै बीमापोष्टका सम्पादकीय टिमको आफ्ना भनाई समेत समावेश गरी प्रकाशित...


मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिलले गर्यो एक वर्षमा चार अर्ब ६८ करोडको व्यापार

काठमाडौं । मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिल प्रालिको व्यापारमा निरन्तर सुधार आइरहेको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ११.४९ प्रतिशतले बढी हो...


नेपाल–चीनबीचको सम्बन्ध थप कसिलो बनाउने सहमति

काठमाडौं । नेपाल र चीनबिचको सम्बन्धलाई सहकार्य र साझेदारीको आधारमा थप कसिलो बनाउने सहमति भएको छ । मङ्गलबार काठमाडौंमा बसेको परराष्ट्र मन्त्रालयस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा आपसी हितका विषयलाई थप प्रवर्धन गर्दै पारस्परिक लाभ एवं आर्थिक अवसर प्राप्तिका...


वर्ल्डलिंकको आम्दानीमा नयाँ उछाल, एक वर्षमा १० अर्ब ३३ करोडको व्यापार

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले व्यापारमा निरन्तर नयाँ फड्को हान्दै गएको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन व्यापार सन् २०२२...


नेपालमा कर प्रणाली र यसको बर्तमान अवस्था

१. विषय प्रवेश प्रचलित कानून बमोजिम ब्यक्ति, फर्म वा कम्पनीले राज्य कोष वा सरकारी कोषमा अनिवार्य रुपमा दाखिला गर्नुपर्ने रकम नै कर हो । कर राज्य तथा सरकारको आम्दानी हो भने व्यक्ति तथा व्यवसायको लागि खर्च हो । कर...


एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, आज बोर्ड बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । नतिजा सार्वजनिक निर्णयका लागि बोर्डको बैठक आज बस्दैछ । प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको बोर्डले जनाएको छ ।...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला...


विपन्न वर्गमा जाने कर्जा घटाउँदै विकास बैंक

काठमाडौं । विकास बैंकहरूले विपन्न वर्गहरूमा जाने कर्जा घटाएका छन् । राष्ट्रबैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कूल कर्जाको पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा गरेको...


कालीमाटीमा तरकारीको भाउः गोलभेडा ८, बन्दा २५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा असार १२ गतेका लागि मूल्य निर्धारण भएको छ । आज लोकल सानो गोलभेडा ८ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ र बन्दा २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै यस दिन लाम्चो...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले सर्वसाधारणलाई संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सात हजार ६४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले नकिनेपछि सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । शेयर किन्न...


बेष्ट फाइनान्सको संस्थापक शेयर खरीदमा परेको बोलपत्र आज खोलिँदै

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर खरीदका लागि परेको गोप्य शिलबन्दी बोलपत्र आज असार १२ गते खोलिने भएको छ । कम्पनीले असार ४ देखि ११ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले किन्न पाउने गरी तीन लाख ५६...


प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरणमा १००% सम्म छूट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नती जीवन बीमा...


एलआईसी नेपालको साधारणसभा भोलि बस्दै, केके छन् एजेण्डा?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा भोलि असार १३ गते बस्दैछ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे सभा बस्ने निर्णय...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.८० रुपैयाँ रहेको छ । एक यूरोपियन यूरोको खरीदका लागि १४२.७२...


एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ । एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले भोलि बिहान बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका...


बैशाखको तुलनामा २०% ले बढ्यो जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क, एलआईसी र एशियनको उच्च वृद्धि (तथ्यांकसहित)

काठमाडौं । बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र नेशनल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम...