३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा आज ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम कमर्शियल बैंक सहित तिन कम्पनीको बोनस शेयर आज सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत हुने कम्पनीहरुमा प्राइमक कमर्शियल बैंक, गणपति लघुवित्त वित्तीय...


बचतकर्ता कर्मचारीहरुलाई राहत, नागरिक लगानी कोषमा अनलाईनबाटै बचत गर्न सकिने

काठमाडौं । बचतकर्ता सरकारी तथा अन्य कर्मचारीहरुलाई नागरिक लगानी कोषले विशेष सुविधा दिन सुरु गरेको छ । सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अब अनलाईन माध्यमबाट ट्रान्सफर हुने सुविधा औपचारिक रुपमा सुरुवात गरेको छ । डिजिटल माध्यमलाई प्राथमिकता...


राष्ट्रिय बीमा कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं। आज राष्ट्रिय बिमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सर्किट लागेको छ । कम्पनीको साधारण सेयर र प्रमोटर शेयर आज सकारात्मक सर्किट लागेको हो । बीमा पोष्टले यो समाचार तयार पार्ने समयमा कम्पनीकोे साधारण शेयर मूल्य १...


काठमाडौंमा फेरी १५ दिन लकडाउन थपिने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौंमा फेरी १५ दिन लकडाउन थपिने भएको छ । वैशाख १६ गतेदेखि गरिएको लकडाउन वैशाख २९ सम्म तोकिएको थियो । लकडाउनको प्रभावले काम गरेको देखिएपछि १५ दिनको लकडाउन थपिन लागिएको...


गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यपिटल पुन: नियुक्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्ति गरेको छ । संस्थाको शेयर रजिष्ट्रारमा रहँदै आइरहेको एनआईबिएललाई संस्थाले पुन: नियुक्ति गरेको हो । मिति २०७८ साल वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी थप एक वर्षको लागि...


महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, जीवन बीमा कोष १४८% ले बृद्धि

काठमाडौं । कोरोना महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क तथा खुद मुनाफा लगायतका सबै सूचांकहरु बृद्धि भएको छ । सानिमा लाइफ...


आइएमई जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबैमा उत्साहजनक प्रगति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक बर्षकोा सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन...


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको...


एचआईडिसिएलको वित्तीय विवरण सार्वजनिक, २० प्रतिशतले नाफा घट्यो

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २० प्रतिशतले कम्पनीको नाफा घटेको हो । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ करोड...


वित्तीय विवरणमा जनरल इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किदै, मुनाफा १०७% ले बृद्धि

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो कम्पनीको व्यवसाय खस्किदएको देखिएको छ । चालु आवको नौ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जनमा गिरावट...


लकडाउनमा सुनको मूल्य बढोत्तरी, कारोबार भने ठप्प

काठमाडौं । लकडाउनको अवधिमा सुनको मूल्य लगातार रुपमा बढेर आकाशिएको छ । कोरोना महामारीको कारण सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा अवधिमा कारोबार ठप्प भएपनि सुनचाँदीको मूल्य भने बढ्दै गएको हो ।...


सर्वोत्तम सिमेन्टको आईपिओ रोकियो, अर्को आर्थिक वर्ष नभई नखुल्ने

काठमाडौं । आवश्यक तयारी नपुगी बुक बिल्डिङमार्फत आईपिओ जारी गर्ने घोषणा गरेको सर्वोतम सिमेन्टको आईपिओ जारी सम्बन्धी प्रक्रिया चालु आर्थिक वर्षको लागि रोकिएको छ । पहिलो पटक बुक बिल्डिङ् प्रक्रियामार्फत आईपिओ जारी गर्न लागेको कम्पनीको आफ्नै कानुनी प्रक्रिया पूरा...


१८ अंक घट्यो नेप्से, कारोबार छ अर्बमाथि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८.५६ अंक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २६१८.५६ विन्दुमा झरेको छ । नेप्सेमा आइतबार अधिकांश सूचकहरु नकारात्मक छन् । सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ...


किन घट्यो महिला लघुवित्तको शेयर मूल्य ? ५४८३ पुगेको शेयर कसरी झर्यो ४५२७ मा ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ह्वात्तै घटेको छ । आइतबार पाँच हजार चार सय माथि पुगेको शेयर कारोबार बन्द हुँदासम्म घटेर चार हजार पाँच सय २७ रुपैयाँमा आइपुगेको छ । आइतबार सुरुमा...


प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

काठमाडौं । कोरोना महामारीको कारण सरकारले लगाएको निषेधाज्ञाले गर्दा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको २०७८/०२/०२ गते आइतबार होटल इच्छा सिमरा, बारामा हुने भनिएको १९ औं वार्षिक साधारण सभा विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना...


सुनको मूल्य एकसयले बढोत्तरी

काठमाडौं । निषेधाज्ञामा सुनचाँदीको कारोबार ठप्प छ तरपनि सुनको मूल्यमा भने बढोत्तरी भएको छ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला...


महिला लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले घट्यो

काठमाडौं । शेयर बजारमा महिला लघुवित्तको शेयर मूल्य लगातार बृद्धि भएतापनि आज आइतबार शेयर मूल्य घटेको छ । दोस्रोबजारमा महिला लघुत्तिको कारोबार सुरु भएदेखि नै लगातार उकालो लागिरहको भएपनि आज आइतबारको कारोबारको सुरुवातमै ओरालो लागेको हो । कारोबारको पहिलो...


प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर दिन प्रयोजनको लागि हिजोको मितिमा बुक क्लोज गरेकोमा आज शेयर मूल्य समायोजन गरिएको हो । गत बिहिवार ९७२ रुपैयाँमा कारोबार...


महिला लघुवित्तको शेयर ‘होल्ड’ गर्नेले बिक्री गर्न थाले, थामिएला मूल्यबृद्धि ?

काठमाडौं । कुनै अन्यथा भएन भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर आज ३५ औं दिन नेप्सेमा सर्किट लागेर मूल्य बृद्धि हुनेछ । सुरुदेखि लगातार मूल्यबृद्धि भइरहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर होल्ड गरेकाहरुले सानो अंश बिक्री गरेको पाइएको छ...


सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा...