राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो । रिक्त...


सुनको मूल्य तोलामा ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन ४ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ र तेजाबी...


शेयर मूल्य घट-बढ गराउने कन्टेन्ट मिडियामा लेखेर कमिशन खानेहरुलाई धितोपत्र बोर्डको कडा चेतावनी

काठमाडौं । नेपालमा पत्रकारिताको आडमा शेयर माफियासँग मिलेर कमिशन खानेहरुको कमि छैन । शेयर माफियाको इन्ट्रेष्टमा नेप्सेमा सूचिकृत भएका कम्पनीहरुका पक्ष तथा विपक्षमा समाचार तयार पारी बजारमा भ्रमपूर्ण हल्ला गराएर शेयरको मूल्यमा उचार चढाव गर्ने र शेयर माफियासँग शेयर...


प्रधानमन्त्री ओलीद्वारा राजिनामा ! राजिनामा शब्द नलेखेर राष्ट्रपतिलाई बुझाए पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति राजिनामा शब्द कही कतै उल्लेख नगरी राजिनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पत्र बुझेपछि राष्ट्रपति कार्यालयले बक्तव्य निकालेर पुनः प्रधानमन्त्री नियुक्तीका लागि शुक्रबार साँझ ५ः०० बजेसम्मको समय तोकेर आह्वान गरेकी...


युनियन लाइफले आइपीओ निष्काशनका लागि पायो रेटिङ

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्काशनका लागि ‘इक्रा एनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ। इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्...


ओली सरकारका ७ जना मन्त्री सर्वोच्च अदालतद्वारा बर्खास्त, गहृमन्त्री बादलसहितले काम गर्न नपाउने

काठमाडौं । मौजुदा मन्त्रिपरिषदका सात जना मन्त्रीलाई आज सर्वोच्च अदालतले बर्खास्त गरिदिएको छ । बर्खास्तमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् । प्रधान न्यायाधिश चालेन्द्र शम्सेर जबराको इजलाशले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी,...


प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा

काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले उक्त कम्पनीका सबै शेयर होल्डरहरुलाई कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् । आज आयोजित २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भनिन ‘अरु कम्पनीहरुले दिने प्रतिफल तुलना गरेर हेर्नुहोला, तपाईहरुले...


प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

काडमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा बिहिवार डिजिटल माध्यमबाट सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष कुसुम लामाको सभापतित्वमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आज सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको...


२८०० नजिकै नेप्से, झण्डै १० अर्बको कारोबार

काठमाडौं साताको अन्तिम दिन नेपाल स्कट एक्सचेन्जमा शेयर मूल्य परिसूचक २८०० नजिकै पुगेको छ । बिहिवार नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ पुगेको छ । बिहिवार कूल नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँको कारोबार भएको...


रुरु हाइड्रोको शेयर मूल्यमा ब्रेक लाग्यो, ११७० पुगेर घट्यो शेयरको मूल्य

काठमाडौं । विगत १३ दिनदेखि लगातार सर्किट लागेर बढिरहेको रुरु हाइड्रोपावरको शेयर मूल्यबृद्धिमा ब्रेक लागेको छ । सुरुमा नै १२० रुपैयाँ लगानीकर्तासँग लिइएको उक्त आईपिओ जम्मा ११७० रुपैयाँ पुगेर ब्रेक लागेको हो । १४ औं दिन आज कम्पनीको शेयर...


नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन

काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...


सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ २८ मा, बोनस शेयरसहित १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही जेठ २८ गते बार्षिक साधारणसभा गर्ने भएको छ । सो कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं बार्षिक साधारणसभाको मिति तय गर्दै बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । कम्पनीले...


कोरोना संक्रमणबाट काठमाडौं प्रहरीका डिएसपीको निधन

काठमाडौं । राजधानी काठमाडौंबासीलाई कारोना भाइरसबाट जोगाउन निषेधाज्ञा पालना गराउन खटिदै आएका नेपाल प्रहरीका डिएसपीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको प्रहरी स्रोतले जनाएको छ ।...


बिटक्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट, एकै दिन अर्बौपति सडकमा

काठमाडौं । क्रिप्टो करेन्सी बिट क्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट आएपछि यसका कारोबारीहरुले एकै दिनमा अर्बौ डलर गुमाएका छन् । आर्थिक कारोबार सम्बन्धी अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गका अनुसार आज बिट क्वाईनको मूल्यमा ३१ प्रतिशतले गिरावट आएको छ । बिट...


नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...


सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...


नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आजै मात्र २४६ जनाको मृत्यु

काठमाडौं । विगत एक सातादेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घटिरहेको नेपालमा बुधबार त्यस्तो संख्या ह्वात्तै बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै देशभरिमा २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८१७३...


सर्वाधिक कारोबारमा परे दुई बीमा कम्पनी, तीन कम्पनीको सवा अर्बको कारोबार

काठमाडौं । आज नेप्सेमा सर्वाधिक कारोबार हुने टप १० कम्पनीमा दुई बीमा कम्पनी परेको छ । एक साताभन्दा बढि समयदेखि सर्वाधिक करोबारको सूचिमा रहेको नेपाल पुनर्बीमा कम्पनी आज पनि पहिलो नम्वरमै पर्न सफल भएको छ भने दोस्रो नम्वरमा नेशलन...


नेप्से १३ अंकले घट्यो, ५ समुह बाहेक सबै राताम्य

काठमाडौं । आज बुधबार नेप्से १३ दशमलव ९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ । घटेर मंगलबारको तुलनामा नेप्से ह्वात्तै घटेको हो । हिज नेप्से ३४ दशमलव ६८ अंकले बढेको थियो । आज बुधबार २१४ कम्पनिले दुई करोड ५१...