बस्तु बिनिमय औपचारिक रुपमा सुरु हुँदै, धितोपत्र बोर्डले जारी गर्यो निर्देशिका
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनियम औपचारिक रुपमा सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले आजबाट लागू हुनेगरी ‘बस्तु विनिमय बजार संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ । बोर्डको...
पछिल्लो २४ घण्टामा २६३६ जनामा कोरोेना संक्रमण पुष्टि, २० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन हिजोको तुलमा आज संक्रमण संख्या बढेको हो । ७२५९ पीसीआर परीक्षण गर्दा १७२८ र ४४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको...
नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव मैनाली नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। नेप्सेको तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो। मैनालीले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरिसकेका छन्।
शेयर बजार राताम्मे हुँदा शेयर कारोबार समेत खुम्चियो
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से ४७ अंकले घटेको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २८२८ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर किनबेच...
आज कुन कम्पनीको भयो सार्वधिक कारोबार ?
काठमाडौं। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ हजार ८१ कित्ता शेयर खरिद बिक्रि भएको छ ।आज रादी जलविधुत्को सर्वाधिक कारोबार भएको छ। रादी जलविधुत्को ४९ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...
एनआईसी एशिया क्यापिटलको सेलेक्ट फण्डमा मागभन्दा धेरै गुणा आवेदन
काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)’ मा मागभन्दा १.५३ गुणा धेरै आवेदन परेको छ । क्यापिटलले असार १० गतेबाट असार १४ गतेसम्म निष्काशन तथा बिक्री गरेको सो फण्डमा मागभन्दा १.५३ गुणा नै धेरै आवदेन परेपछि...
नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने
काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ । अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार...
असार १८ देखि लामो दुरीका सवारी पनि चलाउने भन्दै यातायात व्यवसायीद्धारा सरकारलाई चेतावनी
काठमाडौं । यातायात व्यवसायीले लामो तथा छोटो दुरीका सबै सवारीसाधन चलाउन पाउने माग गरेको छ । उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलेपछि लामो दुरीका सवारी पनि चलाउन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको हो । यातायात व्यवसायी...
बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब २८ अर्ब माथि, जीवनमा नेपाल लाइफ र निर्जिवनमा शिखरको अग्रता कायमै
काठमाडौं । हाल संचालनमा रहेको ३८ बीमा कम्पनीले चालु आर्थिक बर्षको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ माथि बीमाशुल्क संकलन गरेका छन्।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले एक...
सिभिल बैंकको एटिएम स्वीच अपग्रेड गर्न तीनदिनसम्म एटिएम सेवा अवरुद्ध
काठमाडौं । सिभिल बैंक लिमिटेडको भोलीदेखि असार १८ गतेसम्म एटिएम पूर्ण रुपमा बन्द हुने भएको छ । बैंकको स्तरोन्नति गर्नुपर्ने भएकोले असार १६ गते साँझ ५ बजेदेखि असार १८ बिहान ५ बजेसम्म ३६ घण्टा एटिएम पूर्ण रुपमा बन्द हुने...
गुँरास लाइफ इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । संचालक विनय कुमार तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको असार १४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले उक्त...
जीवन विकास लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १५ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बिहानसम्ममा १९ लाख ४६ हजार ७ सय ३५ जना आवेदकबाट २ करोड ९३ लाख २१ हजार कित्ताको लागि आवेदन परेको...
एनआईसीको एशिया बैंकको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका ५ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स पाँच कम्पनीको आजदेखि संस्थापक शेयर...
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार
काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला...
जीवन विकास लघुवित्तको आइपीओमा आवदेन दिने म्याद आज सकिँदै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिन असार १५ सम्मको अवधि राखिएको थियो । जसअनुसार उक्त आइपीओमा आजसम्म...
राधीको विद्युत कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको आज शेयरमूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ३६.५ प्रतिशत बोनस शेयर आज समायोजन गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै...
गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृशोक
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोधलाल पुरीलाई मातृशोक परेको छ । पुरीकी ७१ बर्षिय आमा सितादेवी पुरीको यही असार १२ गते निधन भएको हो । उनको काठमाडौंको मदरल्याण्ड अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...
५३ बर्षिय श्रीवास्तवको कोरोनाबाट निधन, सानिमा लाइफबाट परिवारले बुझे १० लाख बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको १० लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३...
चर्को दवावपछि सामाजिक सुरक्षा कोषले नियम सच्याउँदै, आबद्ध कर्मचारीले थप ८ प्रतिशत लाभ पाउने
काठमाडौँ । बैंक, बीमा कम्पनीका कर्मचारीहरुको चर्को विरोधको सामना गरिरहेको सामाजिक सुरक्षा कोषले केही व्यवस्थाहरु संशोधन गरेको छ । अब कर्मचारीहरुले गरेको योगदानमा ८ प्रतिशत थपिने भएको छ । योगदानकर्ताले आर्थिक वर्ष २०७६।७७ मा गरेको योगदानमा ८ प्रतिशत थप...
जीवन विकास लघुवित्तको आइपीओमा झण्डै १९ लाखको आवेदन
काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार बेलुका ५ :३० बजेसम्ममा १८ लाख ४७ हजार ५१ जना आवेदकबाट २ करोड ७९ लाख ८ हजार ५१ कित्ताको लागि आवेदन...