सवा ३ लाखलाई ग्रीनलाइफ हाइड्रोपावरको १० कित्ता आइपीओ
काठमाडौं । केही समय अघि आइपीओ निष्काशन गरेको ग्रीनलाइफ हाइड्रोपावरले आज आइपीओ बाँडफाँड गरेको छ । सर्वसाधारणमा बिक्री गरेको हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड भएको हो । सर्वसाधारणमा बिक्री गरेको आइपीओ कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटलले...
प्रभु बैंकद्धारा भानुभक्त मा.बि. सिन्धुलीलाई कम्प्युटर सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ । बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने...
शैक्षिक सामग्री व्यवसायी र अजोड इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं । देशैभरिका स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग अजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने सम्झौता गरेको छ । संघमा आबद्ध देशैभरिका हजारौं व्यवसायीहरुको बीमा सेवाको लागि अजोड इन्स्योरेन्सलाई अफिसियल बीमा कम्पनीको रुपमा...
राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर
काठमाडौं । नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको सम्झौतामा बैंकको एक्स्टेन्सन काउन्टर बीमा कम्पनीमा संचालनमा आउने भएको छ । बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्बन्धमा दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बीमा कम्पनीका ग्राहकबाट प्राप्त...
महालक्ष्मी विकास बेैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा बाल सारथीलाई सहयोग प्रदान गरेको छ । बैंकले विभिन्न आर्थिक, सामाजिक कार्य गर्ने दौरानमा असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको...
महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान
काठमाडौं । प्रभु बैंक लिमिटेडले महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा...
बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु पनि गर्ने गरेको छ । यस्तैमा, बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण...
मनाङको मनाङ ङिस्याङमा ग्लोबल आइएमईको नयाँ शाखा संचालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने क्रममा मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । २०७७ फागुन ३ गते सोमबारदेखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो...
गरिमा विकास बैंकको अध्यक्षतामा श्याम प्रसाद बस्याल
काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षतामा श्याम प्रसाद बस्याल निर्वाचित भएका छन् । मिति २०७७ फागुन ३ गते सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी समक्ष नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले शपथ लिएका हुन् । गरिमा विकास बैंकको...
राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राख्न सम्झौता
काठमाडौं । देशकै पुरानो नेपाल बैंकले रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले विभिन्न संस्था तथा देशभरको विभिन्न क्षेत्रमा आफ्नो शाखा वा एक्सेन्टस काउन्टर संचालन गर्ने क्रममा राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको...
मन्त्रिपरिषदद्वारा १६ सचिवको सरुवा, अख्तियारदेखि निर्वाचन आयोग समेतमा हेरफेर
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठक १६ जना सचिवको सरुवा गरेको छ । नयाँ सरुवासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालयसमेतका सचिवहरुको सरुवा भएको छ । गत बिहिवारको निर्णय सोमबार प्रमाणिकरण गरिएको...
महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपिओि जारी गर्ने
काठमाडौं । कान्छो बीमा कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीले आईपिओ जारी गर्ने भएको छ । प्रस्ताव पारित गरेको छ...
सिद्धार्थ बैंकमा खाता खोल्दा बीमा सुविधा पाइने, डिम्याट र सिआश्वा निःशुल्क
काठमाडौं । सिद्धार्थ बैंकले युवावर्ग तथा नयाँ पुस्तालाई लक्षित गर्दै बीमा सुविधा सहितको ‘जेन–जेड’ बचत खाता संचालनमा ल्याएको छ । २५ वर्ष भन्दा मुनिका अर्थात् सो सरहका व्यक्तिहरुले शून्य मौज्दातमै उक्त नयाँ विशेषतासहितको खाताा खोल्न सकिने बैंकले जनाएको छ...
सिंगटी हाइड्रोको आईपीओको आवेदन समय थपियो
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओको समय थपिएको छ । गत माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समय थपिएको हो । आईपीओको समय...
महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल, शर्माले दिए राजिनामा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्ति गरेको छ । सो बैंकका कामु कार्यकारी निर्देशक सागर शर्माले हालै राजिनामा दिई विदामा बसेपछि सो बैंकमा कामु सिईओ फेरिएको हो । यसअघि विवादका कारण कृष्ण...
तीन वर्षमा बीमाको पहुँच ८.७% ले बृद्धि गर्न सफल भयौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको बताएका छन् । आज सिंहदरवारमाम आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा तीन वर्षमा बीमाको पहुँच ८.७ प्रतिशितले बृद्धि हुन सफल...
नेपाल लाईफको जीवन बीमा कोषमा एक खर्ब बचत, दोस्रो त्रैमासिक वित्तीय विवरणमा कोर्यो यस्तो चित्र
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । अन्य थुप्रै कम्पनीहरु मिल्दा समेत नेपाल लाईफलाई भेट्टाउन मुश्लिक पर्ने वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित कम्पनीको दोस्रो त्रैमासिक वित्तीय...
निफ्राको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार हुने
काठमाडौं । नेपाल पूर्वाधार बैंकको कूल २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कूल २० अर्ब चुक्ता पुँजि रहेको कम्पनीमा १२ अर्ब रुपैयाँ संस्थापक शेयरधनीहरु रहेका छन् भने आठ अर्ब रुपैयाँका करिब १५ लाख जना सर्वसाधारणको शेयर...
बार्षिक प्रतिवेदन पेश नगर्ने ११ कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात् नेपाल स्टक एक्सचेञ्जले ११ कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बीमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबारमा रोक्का गरेको हो ।...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यस्तै खाना पकाउने ग्याँसको मूल्य समेत बृद्धि गरिएको छ । कोरोना महामारीले थलिएका जनतालाई महंगीका भार थोपिएको हो । सरकार नियन्त्रित नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने...