१० करोड कित्ता ब्लुचिप फण्डमा आजदेखि आवेदन खुल्ला, न्यूनतम् हजार रुपैयाँमै किन्न सकिने

काठमाडौं । सनराइज बैंकले प्रबद्र्धन गरेको ‘सनराइज ब्लुचिप फण्ड’ मा आजदेखि सबै सर्वसाधारणलाई आवेदन खुल्ला गरिएको छ । १० वर्षे अवधीको बन्दमुखी सामूहिक लगानी कोषमा न्यूनतम एक हजार रुपैयाँदेखि माथि लगानी गर्न सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ...


प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो । यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा...


सिंगटी हाइड्रोको आईपीओ चैत ६ गते, कति कित्ता भर्न पाउने ?

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण सेयर निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रो इनर्जीले चैत ६ गते साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले केही समयअघि चाँडै आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १००...


नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । यही फागुन २५ गते बसेको बीमा कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको संस्थापक समुहतर्फ रिक्त सञ्चालक पदमा विशाल मिनरल्स एण्ड माईन्स प्रा.लिका प्रतिनिधि विष्णु खेतान अग्रवाललाई आगामी...


ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...


एशियन लाइफको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज सूचना प्रकाशन गर्दै ३ लाख ७ हजार ५ सय ५७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयर खरिद...


रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले ‘विश्व रोट्रयाक्ट सप्ताह’ मनाउँदै

काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसैबीच क्लबले विश्व रोट्रयाक्ट अन्तर्गत मनाउँदै आइरहेको ‘विश्व रोट्रयाक्ट सप्ताह’ मार्च ८ देखि मार्च १४ सम्म मनाउँदै छ । क्लबले मार्च ८ तारिखमा...


सुनको भाउ १०० रुपैंया बढ्यो, तोलाको ८६ हजार २ सय

काठमाडौं । सोमबार सुनको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैंया बढेर ८६ हजार २ सय पुगेको हो । त्यस्तै सुनमा प्रतितोला १०० रुपैंया र चाँदीमा प्रतितोला १५ रुपैंया बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...


क्लासिक टेकको १०१ औं आउटलेट संचालन, सर्वसाधारणले पनि सेवा लिन पाउने

काठमाडौं । नेपालकै ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिव्रगतिमा आफ्नो नेटवर्क विस्तार गर्दै आइरहेको छ । यसैबीच कम्पनीले आफ्नो १०१ औं आउटलेट नेपालगंजमा स्थापना गरेको छ । लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा...


सर्वाेत्तम सिमेन्टको ५० कित्ता आईपिओको लागि साढे ३७ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्टले चाँडै आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर बाँडफाँडको लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया थालिसकेको छ । कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपँैया तोकिएको छ जुन अन्य कम्पनीको तुलनामा प्रतिकित्ता ६५० नै...


कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघ्यो, अझै हजारौंले दावी भुक्तानी पाउन बाँकी

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघेका छ । यद्यपि अझै हजारौं मानिसहरुले कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी रहेको गुनासो गरिरहेका छन् । कोरोना बीमा पुलबाट प्राप्त भई बीमा समितिले प्रमाणित गरी सार्वजनिक गरेको विवरण...


नेप्सेमा शेयर कारोबार आधा घट्यो, खरिद बिक्री पाँच अर्बमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कारोवार झण्डै आधाले घटेको छ । सामान्य अवस्थामा दैनिक १० अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेकोमा साताको पहिलो दिन आइतबार पाँच अर्बमा सीमित भएको छ । साथै शेयर मूल्यमा आएको उच्च गिरावटको कारण परिसूचक समेत...


ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको...


नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्ता पुँजी २० अर्ब

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) तेस्रो वर्षमा प्रवेश गरेको छ । बैंक विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो...


प्रि ओपनमा ८ अंकले बढ्यो निफ्राको शेयर मूल्य, प्रतिकित्ता ५६० पुग्यो

काठमाडौं । निरन्तर रुपमा घटिरहेको नेपाल इन्फ्रा स्टक्चर बैंक (निफ्रा) को शेयर मूल्य आइतबार प्रि ओपनिङ सेसनमा बढेको छ । कम्पनीको शेयर मूल्य आज प्रि ओपनमा ८ अंकले बढेको हो । यसअघि कम्पनीको अन्तिम कारोबार मुल्य रु. ५५२ रुपैयाँ...


एफवान सफ्ट इन्टरनेशनल १८ औं वर्षमा प्रवेश

काठमाडौं । विद्युतीइ माध्यमबाट रकम भुक्तानी गर्ने इसेवाको संस्थापक कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । विद्युतीय कारोबारमा सफ्टवेयरको माध्यमबाट गर्दै आएको एफवान सफ्टले सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो...


प्रभु बैंकको क्युआर कोडमार्फत तालबाराही मन्दिरमा दान गर्न सकिने

काठमाडौं । पोखराको तालबाराही मन्दिरमा प्रभु बैंक लिमिटेडले दान गर्न क्युआर कोड उपलब्ध गराएको छ । बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरिएको हो ।...


गोरखा डिपार्टमेन्ट स्टोरमा एन आई सी को क्युआर भुक्तानि सेवा, ४ वटा शाखामा सेवा उपलब्ध

  काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गलाई विभिन्न सेवा सुविधा दिने क्रममा पूर्वी नेपालमा विगत दुई दशकदेखि संचालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरमा क्युआर सेवा उपलब्ध गराएको छ । बैंकले नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर...


फेरि आयो अर्को आईपिओ, चैत्र ६ गतेदेखि सिंगटी हाईड्रोपावरको आईपिओ खुल्दै

काठमाडौं । आजदेखि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आईपिओको बिक्री खुल्ला भएको छ । प्राथमिक शेयरमा आवेदन दिन चाहनेहरुलाई अर्को खुशीको अवसर सार्वजनिक भएको छ । दोलखा जिल्लामा जल विद्युत उत्पादनको काम गर्दै आइरहेको सिंगटी हाइड्रो इनर्जी...


नयाँ डेपुटी सिईओको खोजीमा गुराँस लाईफ, अन्य चार उच्च कर्मचारी भर्ना गरिदै

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ डेपुटी सिईओ नियुक्त गर्ने भएको छ । कम्पनीले आज सार्वजनिक सूचनामार्फत डेपुटी सिईओको लागि बिज्ञापन गरेको हो । सो कम्पनीले डेपुटी सिईओको लागि कुनै योग्यता निर्धारण नगरी बीमा समितिले जारी गरेको संस्थागत...