बीमा समितिका नव नियुक्त अध्यक्ष सिलवालद्वारा पदभार ग्रहण, समन्यायिक रुपमा बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन
काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले आज पदभार ग्रहण गरेका छन् । कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पुगेर नवनियुक्त अध्यक्ष सिलवालले पदभार ग्रहण गरेका हुन् । बिहिवार अर्थमन्त्रालयमा पत्र बुझेपछि शपथग्रहण गरेका अध्यक्ष सिलवालले आज पदभार...