भैरहवा धावनमार्गमै चिप्लियो बुद्ध एयरको जहाज, सबै यात्रु सकुशल

काठमाडौं । भैरहवा विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको जहाज धावनमार्गमै चिप्लिएको छ । गएराछि काठमाडौंबाट यात्रु लिएर भैरहवातर्फ उडान भरेको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर अघिल्लो भाग घाँसै मैदानमा धसिएको...


१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १६२ रुपैयाँमा पनि बिक्री नभएपछि मूल्य घटाएर पुनः बिक्रीमा ल्याइएको छ । बैंकको नाममा रहेको उक्त शेयर विगत तीन महिनादेखि बिक्री गर्न...


सीटीईभीटीमा १२६ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले १२६ जनाबाट दरखास्त आह्वान गरेको छ । परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणाीका पदहरूमा खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्य नागरिकबाट दरखास्त आह्वान गरेको हो...


मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि समाप्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि समाप्त भएको छ । असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म...


कालीमाटीमा तरकारीको मूल्यः बन्दा ३० काउली ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार यस दिन सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, इस्कुस ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ । त्यसैगरी...


एउटै पहिरोमा परे दुईवटा यात्रुबस, ६५ जना यात्रुको अवस्था अज्ञात

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना यात्रुहरू रहेको बताइएको छ। आज बिहान करीब ३ः३० बजे दुईवटा बस त्रिशूलीमा खसेको जानकारी प्राप्त भएको छ ।...


गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।...


बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने समय थप गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म पुँजी जुटाउन नसकेका बीमा कम्पनीहरुलाई समयअवधि थप गर्ने निर्णय गरेको छ । यसअघि प्राधिकरणले तोकिएको चुक्तापुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, उक्त अवधिसम्म पनि...


आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा समावेश

काठमाडौँ । नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आईएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको...


सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १७ बसन्त पार गरेर १८औं बर्षमा प्रबेश गरेको छ । यही १८औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा...


मन्त्रिपरिषदको बैठक सम्पन्न, नेपाल र चीनबीच बहुआयामिक सम्पर्क सञ्जाल समझदारीपत्र स्वीकृत

काठमाडौैँ । सरकारले नेपाल सरकार र चीन सरकारबीच हस्ताक्षर हुने ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणमा विकास सहयोगलाई सुदृढ गर्ने विषयक समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । असार २७ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।...


कर्णाली नदीमा डुबेर ज्यान गुमाएका शाहीको परिवारलाई एलआइसीले दियो दावी भुक्तानी

काठमाडौं । एलआइसि (नेपाल) लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गिय बीमित लोकेन्द्र शाहीको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्युु भएपश्चात मृतककी श्रीमती शिला शाहीलाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो । सुखड शाखा प्रवन्धक...


कर विवादमा परेपछि बिवाईडीकी यमुना श्रेष्ठ ३ अर्ब रुपैयाँ ऋण लिँदै

काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि गर्ने चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंककीले ३ अर्ब ऋण लिने भएको छ । इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङक अनुसार कर विवादमा परेको बिवाईडीले अर्बौ रकम...


दुई लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं। नेप्सेमा थप दुई लघुवित्त कम्पनीको शेयर कारोबार रोक्का भएको छ । आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो दुबै लघुवित्तले २०८१ असार २४ गते नेप्सेमा पत्राचार गर्दै असार...


विभागद्वारा सहकारीहरुलाई नयाँ निर्देशन जारी, लागु नगरे कारबाही गर्ने चेतावनी

काठमाडौं । सहकारी विभागले नेपालमा सञ्चालन रहेका सम्पूर्ण सहकारीहरुलाई नयाँ निर्देशन जारी गरेको छ । पछिल्लो समय सहकारीहरुमा देखिएको समस्याका कारण उत्पन्न भएको परिस्थितीलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरेको विभागले जनाएको छ । सहकारी विभागले सहकारीहरुलाई आफ्ना सदस्यहरुसँग...


आफ्नो अधिकार र जिम्मेवारी माथि हस्तक्षेप भएको भन्दै शिखर नगरपालिकाका प्रवक्ताले दिए राजीनामा

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाका प्रवक्ता तथा वडा न. ६ का वडा अध्यक्ष धिर्क बहादुर सिहंले आफ्ना अधिकार र जिम्मेवारी माथि हस्तक्षेप भएको भन्दै प्रवक्ता पदबाट राजीनामा दिएका छन् । उनले आज शिखर नगरपालिकाका प्रमुखलाई आफ्ना राजीनामा पेश...


१८ वाणिज्य बैंकको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दाहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बैकिङ्ग उपसूचक सर्वाधिक बढेको छ । बिहीबार बैंकिङ्ग उपसूचक...


असार महिनामा ६ लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । चालु आर्थिक वर्षको असार महिनामा मात्रै ६ वटा लघुवित्तहरु मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीति र सहुलियत लिनको लागि लघुवित्तहरु आफुलाई उचित भएकासँग मर्ज भई एकीकृत कारोबार सञ्चालन गरेका हुन् । चालू आर्थिक...


स्वास्थ्य बीमा बोर्डले एक हजार औषधिको शुल्क तोक्यो, साउन १ गतेदेखि लागू हुने

काठमाडौं। स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको छ। स्वास्थ्य बीमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो। यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ।...