नागरिक स्टक डिलरले बीमा कम्पनीको शेयर किन्न नपाउने, बैंक, लघुवित्तका ३९ कम्पनीको शेयर सूचि सार्वजनिक

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । शेयर बजारमा चलखेल हुन नदिन स्टक डिलरको रुपमा अघि सारिएको कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार ३९ वटा कम्पनीको शेयर खरिद गर्न अनुमति दिएको छ...


दुर्ई लाख ६४ हजारले पाउने सिंगटी हाइड्रोपावरको आईपिओमा १५ लाख २३ हजारको आवेदन

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आज अपरान्हबाट सकिएको छ । सो कम्पनीका अनुसार मंगलबार अपरान्हसम्ममा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन् । बैंकहरुबाट थप प्रमाणिकरण भइ आउने तथ्याङ्क समेत जोड्दा १५...


नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता...


माछापुच्छ्रे बैंकको सहयोगमा काठमाण्डौँको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईट जडान

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको लैनचोर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले उक्त चोकमा ट्राफिक लाइटको जडान गरिदिएको हो । एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका...


प्रभु बैंकद्धारा चार विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रदान

काठमाडौं । प्रभु बैंकले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई बैकिङ्ग ज्ञान प्रदान गरेको छ । बैंकले मिति २०७७/१२/०९ गतेका दिन सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यमित, श्री महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यमिक र भुमेश्वरी माध्यमिक विद्यालय गरी ४ विद्यालयका ७,...


काभ्रे र सिन्धुपाल्चोकमा भेटियो नोट छाप्ने मेशिन, नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा नक्क्ली नोट बनाउने मेशिन भेटिएको छ । नक्कली नोट छापेर बजारमा पठाउने कार्यमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली...


सिंगटी हाइड्रो इनर्जीमा १२ लाख बढिको आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौं । भोलिसम्म आवेदन दिने पाइने सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आज अपरान्ह १७ः०० बजेसम्म १२ लाख भन्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज अपरान्हसम्ममा मेरो शेयरबाट १२ लाख २२ हजार ८३२ जनाले आवेदन दिएको...


बुटवल पावरको २६ लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । विद्युल उत्पादन सम्बन्धी अग्रणी कम्पनी बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाए अनुसार बुटवल पावर कम्पनीले जारी गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धी निर्णय...


मेगा बैंकद्धारा भोलारामको परिवारलाई बीमा वापतकोे ७ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत...


चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमूल्य सोमबार ९.९९ प्रतिशतले बढेको छ । लगातार पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य बढेर  प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४२ रुपैयाँले बढी हो । सोमबार कारोबारमा आएका १३ समुहमध्ये...


हकप्रदपछि अरुणभ्याली हाईड्रोको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर जारी भएपछिको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सो कम्पनीको ५० प्रतिशत हकप्रद शेयर जारी भएपछिपछिको शेयर मूल्य समायोजन गरेको हो । प्रतिकित्ता ३१३ रुपैयाँमा कारोबार भइरहेको सो...


नेपाल लाइफका २६७ जना एजेन्सी एमडिआरटीमा, २० जना सिओटी, ९ जना टिओटी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत २६७ जना एजेन्सी म्यानेजरहरू मिलियन डलर राउन्ड टेबल २०२१ बन्न सफल भएका छन् । साे कम्पनीले शुक्रवार आयाेजित एक भव्य समाराेहका बीच  सिनिएर एजेन्सीहरूलाई सम्मान गरेको छ। राजधानीको हायात होलटमा आयोजित एक...


जाल्पा सामुदायिक लघुवित्तले पाँच लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख २२ हजार कित्ता आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौता...


महालक्ष्मी लाईफको मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण तालिम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुख सहितका कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका...


सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ...


नेप्सेमा उछाल, ४२ अंकले परिसूचक बढ्दा साढे चार अर्ब बढि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिवार उछाल आएको छ । शेयर मूल्य ४२.९५ अंकले बृद्धि भई २४७५.०९ बिन्दु कायम हुन आएको छ । बिहिवार कारोबार भएका कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर किनबेच...


बार्षिक साढे नौ प्रतिशत लाभांश दिने तीन अर्बको एनसीसी ऋणपत्रको बिक्री खुल्ला

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बार्षिक साढे नौ प्रतिशत लाभांश ग्यारेन्टी गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । यही चैत १३ गतेदेखि निष्काशन हुने सो ऋणपत्र चैत्र १८...


नेप्से ४० अंकले बढ्दा कारोबार तीन अर्ब ३७ करोडमा सीमित

काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । शेयर मूल्य उच्च अंकले बढेपनि कारोबार भने साढे तीन अर्ब रुपैयाँ समेत पुग्न सकेन । केही दिनदेखि घट्ने क्रममा रहेको नेप्से बुधबार एकाएक...


आईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ । बीमा पोष्टले प्राप्त गरेको विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक...


बैंक अफ काठमाडुको विशेष साधारणसभा सम्पन्न, तीन नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । बैंक अफ काठमाण्डूकोे विशेष वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । सो साधारणसभाले तीन जना नयाँ सञ्चालक निर्वाचित गरेको छ । मंगलबार सम्पन्न बिशेष साधारण सभाबाट गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीलाई बैंकको...