प्रधानमन्त्री प्रचण्डको ल्यापटपबाट चोरिएको त्यो सूचना, जसले प्रचण्डकै सरकार ढल्यो

काठमाडौं । सुन्दा पनि आश्चर्य लाग्न सक्छ । प्रधानमन्त्रीकै ल्यापटप पनि चोरी हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । तर, यो यथार्थ हो । विगत एक वर्षदेखि प्रधानमन्त्री प्रचण्डको ल्यापटप नियमित रुपमा चोरी हुँदै आएको थियो । असारको...


मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुभारम्भ

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक ४ प्रतिशत वृद्धि भएको छ। गत साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेर बन्द भएको कारण लगानीकर्ताहरु उत्साहित छन्।यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार...


नोक्सानीमा रहेका यी कम्पनीहरुको शेयर मूल्य उच्च

काठमाडौं । असारको अन्तिम कारोबारको नजिक पुग्दा यो बर्ष २२ को विन्दुमा बजार कायम भएर बिहिबार बन्द भएको छ। साताको दुई दिन बाँकि नै रह्दा यो बर्षको अन्त्यमा शेयर बजारमा सरकार परिवर्तन हुने हल्लाले बजारमा रौनकता छायो । विशेषत...


यो साता तीनवटा कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । यो साता तीनवटा कम्पनीहरूको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीनवटा लघुवित्त कम्पनीहरूको मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरेको हो । गत आइतबार नेप्सेले मनकामना स्मार्ट लुघवित्तको शेयर कारोबार रोक्का गरेको...


प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर केपी शर्मा ओली राष्ट्रपति भवनमा

काठमाडौँ । प्रधानमन्त्री बन्ने प्रस्ताव लिएरनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भवनमा पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्क्ष दाबी पेश गरेका हुन् । आज साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति...


राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, केपी ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लाग दाबी पेस गर्न आह्वान गर्नुभएको छ । आजै विश्वासको मत लिन खोज्दा प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनको लागि...


चालु आवको ११ महिनामा वाणिज्य बैंकको मुनाफा उच्च गिरावट, नेपाल बैंकको ६५ प्रतिशतले घट्दा, अन्यको कति ? (सूची सहित)

काठमाडौं । गत बर्षको तुलनामा वाणिज्य बैंकहरुको मुनाफा १६ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको वाणिज्य बैंकले यो बर्ष ५६ अर्ब ४५ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेका हुन् । यस...


रोल्पाका कमल थापाले छोराको अन्नप्राशनमा दिए बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...


प्रचण्डलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति कार्यालयले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ । नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्री दाहालले धारा १०० को उपधारा (२) बमोजिम आज विश्वासको मत लिएका थिए ।...


नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ ।  ‘40 & Further for Sustainable Future’  नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।...


रिलायन्स स्पिनिङ्ग मिल्समा १८ कम्पनीको ७० करोड लगानी फस्यो

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर किन्ने १८ कम्पनीले ७० करोड २८ लाख २३ हजार रुपैयाँ लगानी जोखिममा परेको छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा...


नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नरहरि...


५६१ दिनपछि बालुवटार छोड्दै प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ । दाहालले मागेको विश्वासको मतको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ मत पर्दा एकजना सांसद् तटस्थ बसे । सभामुख देवराज घिमिरेका अनुसार आज सदनमा...


ढल्यो प्रचण्ड सरकार, विपक्षमा १९४ मत

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढलेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिएका थिए । जम्मा २५९ जना सांसदहरु सहभागि रहेका...


असार मसान्तको चाप, भोलि शनिबार समेत बैंक काउन्टर खुला रहने

काठमाडौँ । बैंकहरुलाई असार मसान्तको चाप परेको छ । वर्षभरको सम्भवतः असारमा सबैभन्दा बढी राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने भएकाले बैंक ब्यस्त रहेका हुन् । सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर भोलि अर्थात शनिबार...


पुँजी जुटाउन रिर्जभमा भएको रकम गणना गर्न दिने बीमा प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी पुराउने विकल्पको रुपमा थप नयाँ प्रस्ताव अघि बढाएको छ । प्राधिकरणले निश्चित समयसम्म पनि पुँजी पुराउन नसक्ने कम्पनीहरुका लागि रिर्जभमा भएको रकम गणना गर्न पाउने सुविधा दिने भएको छ । बीमा प्राधिकरणले बीमा...


प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि विक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो । उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटल...


विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब नजिक, पाँच घाटामा

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब रुपैयाँ रहेको छ। विकास बैंकहरुको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिसम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ।...


लगानी क्षेत्रका कम्पनीले वितरण गरे उचित लाभांश, कुनले कति दिए ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल लगानी क्षेत्रका ७ कम्पनीहरु सूचीकृत रहेका छन् । उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० मा आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन सफल भएका छन् । लगानी क्षेत्रका कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा नागरिक लगानी...