गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...
आरम्भ चौतारी लघुवित्तले ३७ करोड कर्जा उठायो
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले यो बर्षमा ३७ करोड ६४ लाख कर्जा उठाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले...
उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा बाहेकका अन्य सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक...
सुनको मूल्य फेरी चार सयले घट्यो, प्रतितोलाको मूल्य कति ?
काठमाडौँ । घटबढ भइरहने सुनको मूल्य आज साताको पहिलो दिन आइतबार पनि पुनः चार सयले घटेको छ । पछिल्लो समय सुनको मूल्य ओरालोतर्फ लागिरहेको छ । आज तोलामा चार सयले मूल्य घटेर नेपाली बजारमा प्रतितोला ९१ हजार तिन सयमा...
खाली सिलिण्डर भरेर राख्न ग्यास उद्योगीको आग्रह
काठमाडौँ । गत वर्ष कोरोना नियन्त्रण गर्न सरकारले चैत १० गते देखी गरेको लकडाउनले गर्दा ग्याँसको हाहाकार माच्चिएको थियो । यतिबेला छिमेकी राष्ट्र भारत लगायत नेपालमा पनि दोस्रो लहर फैलिएको छ सो अवस्थाका कारण उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन...
इन्फिनिटी लघुवित्तले प्रमुख कार्यकारी अधिकृतमा प्रविण कुमारलाई गर्यो पुनः नियुक्ति
काठमाडौं । इन्फिनिटी लघुवित्ति वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रविण कुमार लामालाई पुनः नियुक्ति गरेको हो । संस्थाको वैशाख ११ गते बसेको ६५ औं बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत...
आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वृख बहादुर लिम्बु परिवारलाई कम्पनीले बीमा दाबी वापतको १२ लाख...
शिखर इन्स्योरेन्सको बैशाख २२ देखि ४ दिने बीमा अभिकर्ता तालिम
काठमाडौं । शिखर इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिनको अभिकर्ता तालिम संचालन गर्ने भएको हो । संचालन गर्न लागेको उक्त तालिममा बैशाख १७ गतेसम्म कम्पनीको आधिकारीक...
रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन
काठमाडौं । रिलायन्स फाइनान्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोशन शेयर प्रतिकित्ता २६२ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । बिहिबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य...
रिलायन्स फाइनान्सको खुद नाफा बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेकोछ । आज प्रकाशित अपरिकृष्ट वित्तीय विवरण अुनसार कम्पनीको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा भने बढेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा जेठ २ गते, बुक क्लोजको मिति कहिले ?
काठमाडौं । प्रेुडेन्सियल इन्स्योरेन्स कम्पनीले १९ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते बार्षिक साधारणसभाको मिति तय गरेको हो । आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट बोनस...
पुरानो लाभांश लैजान हिमालयन डिस्टिलरीको सूचना, अटेर गरे कोषमा जम्मा गरिने
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २०७० सालदेखि २०७२ सालसम्ममा कम्पनीले वितरण गरेको मुनाफा केही शेयरधनीहरुले लैजान बाँकी रहेको भन्दै त्यसरी लाभांश लैजान बाँकी रहेका शेयरधनीहरुलाई यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश लैजान सूचना जारी गरेको छ । कम्पनीले गत आर्थिक...
सुनको मूल्य पाँच सयले घट्यो
काठमाडौँ । आज बजारमा सुनको मूल्य तोलामा पाँच सयले घट्ेर प्रतितोला ९१ हजार सात सयमा कारोबार भइ रहेको छ । बुधबार एकै दिन १३ सयले बढेको सुनको मूल्य बिहिबार पनि दुई सयले बढेर तोलाको ९२ हजार दुई मा कारोबार...
डिम्याट खाता अब एक घण्टामै, एनआईसी एशिया क्यापिटलले ल्यायो नयाँ योजना
काठमाडौं । शेयर कारोबारको लागि खोलिने डिम्याट खाता अब एक घण्टाभित्रैमा खोलिने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एक घण्टामा खाता खोलिने नयाँ योजना आजदेखि सार्वजनिक गरेको हो । विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारले पाँच लाख १५ हजार ७४३ रुपैयाँ वरावरको बीमा दावी भुक्तानी आफ्नै घरमा प्राप्त गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्यु पश्चात् बीमा...
कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो...
छ्याङ्दि हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । छ्याङ्दि हाइड्रोपावरको एक लाख ४१ हजार ७५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । छ्याङ्दि हाइड्रोपावरको साधारण सभाबाट पारित कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर...
नेप्से दुई दशमलव ६८ अंकले बढ्यो
काठमाडौं । लगातार दुई दिन सम्म रातो रङमा तटस्थ भई घटेको नेप्से आज भने दुई दशमलव ६८ अंकले बढेको छ । नेप्से पूँजि बजारमा शेयरको मूल्य सूचांक दुई दशमलब ६८ अंकले बढेर दुई हजार ६६४ दशमलब ६१ मा कायम...
साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । गत पुष २९ गते सम्पन्न...
जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभाको मिति तोकियो, २२ सम्म नेप्सेमा कायम रहेका शेयरधनी मात्र उपस्थित हुन योग्य
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाको मिति तोकिएको छ । संस्थाको ६ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार १० औ वार्षिक साधारण सभा वैशाख ३० गते बिहिबार हुने तय भएको हो ।...