तीन वर्षमा बीमाको पहुँच ८.७% ले बृद्धि गर्न सफल भयौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको बताएका छन् । आज सिंहदरवारमाम आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा तीन वर्षमा बीमाको पहुँच ८.७ प्रतिशितले बृद्धि हुन सफल...


नेपाल लाईफको जीवन बीमा कोषमा एक खर्ब बचत, दोस्रो त्रैमासिक वित्तीय विवरणमा कोर्यो यस्तो चित्र

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । अन्य थुप्रै कम्पनीहरु मिल्दा समेत नेपाल लाईफलाई भेट्टाउन मुश्लिक पर्ने वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित कम्पनीको दोस्रो त्रैमासिक वित्तीय...


निफ्राको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । नेपाल पूर्वाधार बैंकको कूल २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कूल २० अर्ब चुक्ता पुँजि रहेको कम्पनीमा १२ अर्ब रुपैयाँ संस्थापक शेयरधनीहरु रहेका छन् भने आठ अर्ब रुपैयाँका करिब १५ लाख जना सर्वसाधारणको शेयर...


बार्षिक प्रतिवेदन पेश नगर्ने ११ कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात् नेपाल स्टक एक्सचेञ्जले ११ कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बीमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबारमा रोक्का गरेको हो ।...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यस्तै खाना पकाउने ग्याँसको मूल्य समेत बृद्धि गरिएको छ । कोरोना महामारीले थलिएका जनतालाई महंगीका भार थोपिएको हो । सरकार नियन्त्रित नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने...


माछापुच्छ्रे छोडेका शर्मा सनराईज बैंकको सिईओमा नियुक्त

काठमाडौं । केही समय पहिले माछापुच्छ्रे बैंक छोडेर सुमन शर्मा सनराईज बैंकको सिईओ पदमा नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरेको हो । नेपाल बैंकिङ क्षेत्रका ग्लोबल आईएमई, एनएमबी...


नेपाल लाईफ इन्स्योरेन्सको सिईओमा प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको २० औं बार्षिक साधारणसभाकै दिन निमित्त कार्यकारी प्रमुख प्रसाईलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा यसअघिका सिईओ विवेक झाको...


साल्ट ट्रेडिङद्धारा बोनस शेयर लगानीकर्ताको खातामा

काठमाडौं । खाद्य पदार्थ तथा नुनको मुख्य कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वितरण गरेको लाभांश आफ्ना शेयरधनीहरूको हितग्राही खातामा पठाएको छ । कम्पनीले वितरण गरेको बोनस शेयर आइतबारबाट सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीकोे...


अजोड इन्स्योरेन्स र मिग होल्डिङस कम्पनीबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच हिजो आयोजित कार्यक्रममा सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सले मिग होल्डिङसका कर्मचारी तथा लगानीकर्ताहरुको सामुहिक दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्बन्धमा आयोजित एक...


एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण...


फागुनदेखि नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने

नवलपरासी । नवलपरासी सुस्तापूर्व नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने भएको छ । नवलपुर स्वास्थ्य कार्यालयको सहकार्यमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको गँैडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले...


नेप्सेमा सिभिल बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सिभिल बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । साधारण सभा तथा...


४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न...


बीमा समितिका नव नियुक्त अध्यक्ष सिलवालद्वारा पदभार ग्रहण, समन्यायिक रुपमा बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले आज पदभार ग्रहण गरेका छन् । कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पुगेर नवनियुक्त अध्यक्ष सिलवालले पदभार ग्रहण गरेका हुन् । बिहिवार अर्थमन्त्रालयमा पत्र बुझेपछि शपथग्रहण गरेका अध्यक्ष सिलवालले आज पदभार...