स्वालम्बन लघुवित्त संस्थाको स्वतन्त्र संचालक नियुक्ति
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको संचालक समितिको वैशाख २०७८/१/२० गते बसेको ३५८ औं बैठकले स्वतन्त्र संचालक पदमा काठमाडौं टोखा–११ मा बस्ने उमा जोशी बोहरालाई नियुक्ति गरेको हो । संस्थाले वैशाख २१...
मध्य भोटेकोशीको आईपिओ सबैले भर्न नपाउने, सिन्धुपाल्चोकका कस–कसले पाउँछन् भर्न ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितहरुको लागि खुल्ला गरेको आईपिओ आजदेखि जेठ ४ गतेसम्म आवेदन दिन पाइनेछ । यद्यपि आम सर्वसाधारणले भने उक्त आईीपओमा आवेदन दिन पाउने छैनन् । सर्वसाधारणको लागि पछि छुट्टै सूचना मार्फत आईपिओ...
सिईबिडी कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । साधारण शेयरमा लागनीकर्ताहरुको लागि आजको दिन निकै महत्वपूर्ण छ । एकै पटक दुई वटा कम्पनीको आईपिओमा आज एकै दिन आवेदन दिन पाइने भएको छ । सिईबिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीमा आवेदन दिन बाँकी भएकाहरुले आजै अपरान्ह ५ बजेसम्म...
हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय
काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनीले ३.७५ प्रतिशत नगद...
इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने
काठमाडौं नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ...
प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले ५९ करोड ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा...
सिईडिबि हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीको आवेदन, १५ लाख बढीले गरे आवेदन
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आज साँझसम्ममा १५ लाख ३ सय ६४ वटा आवेदन परेको छ । कम्पनीको बिक्रि प्रबन्धक सनराइज क्यापिटले आज साँझसम्म उक्त आवेदन परेको जनाएको छ। क्यापिटलका अनुसार आज २ अर्ब ३० करोड ७३...
सानिमा जनरल इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढ्यो
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शतप्रतिशतले नाफा बढाएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड...
एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ १० गते
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा जेठ १० गते बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...
स्वास्थ्यकर्मीलाई बीमा सुविधा र ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशैभरिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारलाई बीमा सुविधा तथा उपचारको व्यवस्थाप सरकारले गर्ने घोषणा गरेका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीमा...
१२ अंकले घट्यो नेप्से, कारोबार साढे सात अर्ब माथि
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा शेयरको मूल्य घटेर कारोबार भएको छ । समग्र मूल्य सूचांक १२.३५ अंकले घटेर २६५२.७५ कायम हुन आएको छ । सोमबार कूल २१६ कम्पनीले एक करोड ५९ लाख आठ हजार ४८९ कित्ता...
वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द
काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले वैशाख २३ गते बिहिबारबाट सबै अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले देशैभर फैलिरहेको कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न लामो दूरीका यातायात...
नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालक पुनः नियुक्ती
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन्...
एलआइसी नेपालका पूर्व कम्पनी सचिव भुजेल नेपालमा लाइफमा, कम्पनी सचिव पदमा लिए शपथ
काठमाडौं । लामो समयसम्म एलआईसी नेपालमा कम्पनी सचिवको रुपमा कार्यरत बिनोद भुजेलले सो कम्पनीबाट राजिनामा दिएका छन् । भुजेलले एलआइसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिजो आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । भुजेलले एलआईसी नेपालमा दिएको...
मध्य भोटेकोशी हाइड्रोपावरको आईपीओ चाँडै आउँदै
काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर निष्काशन गरिरहेको छ । पछिल्लो समय सर्वसाधारणहरुको आईपीओप्रति ‘क्रेज’ बढिरहँदा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर निष्काशन गर्ने भएको हो । आईपीओप्रति यसरी क्रेज बढ्दै जाँदा हित ग्राही खाता...
रु रु हाइड्रोपावरको आईपीओ सूचिककरण
काठमाडौं । केहि समयअघि आईपीओ निष्काशन र बाँडफाँड गरेको रु रु जलविद्युत परियोजनाको आईपीओ सूचिकरण भएको छ । वैशाख १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र रु रु जलविद्युत परियोजनाबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको...
युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । कम्पनीको वैशााख १६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि उपासना पौडेललाई नियुक्ति गरेको हो । वैशाख १६ गतेबाट नै...
नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो । नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी...
कोभिडका कारण वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएपछि नेपाल सरकारबाट निषेधाज्ञा जारी गरिएकोले वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाको संचालक समितिको वैशाख १८ गते बसेको ५२१ औं बैठकको निर्णयअनुसार सरकारबाट निषेधाज्ञा जारी गरिएको अवस्था र...
रिचार्जरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
काठमाडौं । इ–कमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ । २०७७...