हकप्रद शेयर निष्काशनको लागि एचआईडीसीएलले तोक्यो बुक क्लोज मिति

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद सेयर निष्कासनको लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८...


नेको इन्स्योरेन्स २६ औं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै बीमा व्यवसायमा जोड

काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २६ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो एक वर्ष रजत जयन्तको रुपमा मनाएको कम्पनीले २६ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै...


राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैंयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई...


प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेका बैंकको ‘८.५०...


११ करोड कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हाइड्रो इलेक्ट्रिसिटीद्वारा बुक क्लोज गर्ने निर्णय

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनीको हकप्रद शेयर खरिदका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको हिजो साँझ बसेको २३४ औं सञ्चालक समितिको बैठकले हकप्रद शेयर प्रयोजनको लागि यही जेठ २८ गतेदेखि पाँच दिनसम्म बुक क्लोज...


गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा, कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य...


कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन

काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक...


बैशाख मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीको व्यवसाय २४ अर्बमाथि

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा साढे २४ अर्बभन्दा बढिको बीमा व्यवसाय गर्न सफल भएका छन् । चालु आवको सुरुवातको दुई महिना र बैशाख महिना कोरोना भाइरसको चपेटामा परेर निर्जिवन बीमा व्यवसायमा अपेक्षा गरे अनुरुप बृद्धि...


बजेटप्रति जवाफदेही छौं : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, बजेटप्रति जवाफदेही छौं । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधान...


१० महिनाको समीक्षामा नेपाल लाइफ सबैभन्दा अगाडि, एलआईसी र नेशनल पछ्याउँदै, कसको बीमा शुल्क आम्दानी कति ? (तथ्याङ्कसहित)

काठमाडौं । बीमा समितिले आज प्रकाशन गरेको बैशाख मसान्तसम्मको १० महिने तथ्याङ्कको विश्लेषणमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ । चालु आवको १० महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कूल बीमा शुल्क...


१० महिनामा १९ जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब एक खर्ब बीमा शुल्क

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले १० चालु आवको महिनामा झण्डै एक खर्ब रुपैयाँ जीवन बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ९८ अर्ब ८९...


कृषि तथा पशुबाली बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झारियो

काठमाडौं । अर्थ मन्त्रालयले किसानलाई पशु तथा बाली बीमा अन्तर्गत बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था हटाइएको प्रष्ट पारेको छ । सरकारले २०७१ सालदेखि किसानलाई बीमा गराई जोखिम न्यूनिकरणको लागि प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको कृषि बीमा शुल्क...


नेप्से १२ दशमलव ७४ अंकले बढ्यो, १७ अर्ब बढिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेप्से १२ दशमलव ५४ अंकले बढेको छ । आज नेप्से सो अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । आज सातोको पहिलो दिन २१९ कम्पनिले ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता...


दुई वर्षभित्र देशैभरीका सामुदायिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट पुर्याउने सरकारको योजना

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा देशैभरीका सामुदायिक विद्यालयहरुमा निशुल्क इन्टरनेट पुर्याउने योजना बनाएको छ । आर्थिक २०७८/७९ को बजेट मार्फत् सरकारले गरेको घोषणाअनुसार आगामी आवको अन्त्यसम्ममा आधाभन्दा धेरै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको चार लाख भन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता लघुवित्तको संस्थापक शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री...


मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दनुवार नियुक्त

काठमाडौं । मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।लघुवित्तको जेठ १४ गते सम्पन्न संचालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो । यस अघिका स्वतन्त्र संचालक केशवराज आचार्यले दिएको...


रिलायन्स लाइफ टिकटक प्रतियोगिताका बिजयी घोषणा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले टिकटकमार्फत बीमा जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको प्रतियोगिताको बिजयीहरु घोषणा गरिएको छ । यही जेठ ३ गतेदेखि १४ गतेसम्म सञ्चालित टिकटक प्रतियोगितामा सबैभन्दा धेरै लाइक तथा शेयर भई बीमा जनचेतनामा योगदान पुर्याएको आधारमा...


शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा...


बजेटमा पशु तथा बाली बीमा शुल्क अनुदानबारे अन्योल, अर्थमन्त्रीको भाषण झूटो कि अनुदान घटाइयो ?

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उल्लेखित पशु तथा बाली बीमा शुल्कमा दिइदै आएको अनुदानबारे अन्योलता उत्पन्न भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषदका सदस्यहरु तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको उपस्थितमा राष्ट्रिय प्रशारणका माध्यममार्फत...


बीमाको पहुँच विस्तार गर्ने सरकारको महत्वाकांक्षी योजना, यी हुन् बजेटभित्रका ११ बुँदे बीमा नीति

काठमाडौं । सरकारले हरेक नागरिकका बीचमा बीमाको पहुँच पुर्याउने महत्वाकांक्षी योजना आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८।०७९ को बजेट बक्तव्यमार्फत सरकारले देशको ५० प्रतिशत घर परिवारमा बीमा सम्बन्धी योजना लिएर सरकार आफै जाने भएको छ । आगामी...