एभरेष्ट इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश
काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा एक अर्ब रुपैयाँमाथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक बर्ष असार मसान्तको एक दिन अगावै १...
सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै साउन १ गते बाँडफाँड गरेको जानकारी गराएको हो । कम्पनीले असार ६ गतेदेखि साउन २० गते सम्म निष्कासन तथा बिक्री खुल्ला...
पुनर्बीमा कम्पनीले करार माग गर्यो कर्मचारी
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करार पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै बढिमा एक बर्षका लागि करार पदमा ८ जना कर्मचारी मागेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना...
आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको स्वमित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्री खुल्ला गरेको जानकारी गराएको हो । कम्पनीको संस्थापक समुहको ३...
जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ । कम्पनीको यो साता दोस्रो बजारमा कारोबार...
सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने
काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजनाअन्तर्गत...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ।बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा आएको हो । बैंकले आफनो स्वामित्वमा...
यस्तो छ आजको डलरको भाउ ?
काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३७...
सुनको भाउ ६ सय रुपैयाँले घट्यो, कति छ तोलाको भाउ ?
काठमाडौं । आईतवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो साता शुक्रवारको तुलनामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको...
मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ ।
जनरल इन्स्योरेन्सको संचालकमा फेरिए, मिता मुरारका बनिन् नयाँ सञ्चालक
काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले संचालक पदमा मिता मुरारका अग्रवाललाई नियुक्त गरेको छ । यसअघि सो कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालले पदबाट राजिनामा दिएका थिए । उनको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो । कम्पनीको प्रथम बार्षिक साधारण...
नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्दै, ८ प्रतिशत ब्याज पाइने
काठमाडौँ । नविल बैंकले साउन १० गते देखि वार्षिक ८ प्रतिशत ब्याजदर दिने ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ बर्ष अवधिको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता एक हजार...
निषेधाज्ञा अवधीको मोटरबीमा शुल्कमा छुट दिने बीमा समितिको निर्णय
काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा ग्यारेजमा थन्किएका सार्वजनिक यातायातका साधनको बीमा शुल्क मिनाहा दिने निर्णय गरेको छ । गत साता बीमा समिति सो सम्बन्धमा आवश्यक निर्णय गरेको हो । बीमा समितिले गरेको निर्णय शुक्रबार नै बीमा कम्पनीहरुमा पुगेको...
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढ्यो
काठमाडौं । राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । ११ महिनाको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो ।वार्षिक...
ग्लोबल आइएमई बैंकले आकर्षक ब्याज दरमा ल्यायो विशेष आवास कर्जा योजना
काठमाडौं । ग्लोबल आइएमई बैंकले ७ दशमलव ९९ प्रतिशतमा आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको...
वित्तीय विवरणमा कामना सेवा विकास बैंकको उत्साजनक प्रगति, ७० करोड मुनाफा, १६% लाभांश दिन सक्षम
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वित्तीय संस्था बनेको छ । सो संस्था आर्थिक वर्ष सकिएको तीनदिन भित्रैमा वित्तीय विवरण सार्वजनिक गरेको हो । आर्थिक वर्ष वर्ष २०७७।०७८ को चौथो...
आर्थिक पत्रकारहरुसँग अर्थमन्त्री शर्माले भने, ‘शेयर बजारमा समस्या छ’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा समस्याहरु रहेको धारणा व्यक्त गरेका छन् । यद्यपि उनले के कस्तो समस्या छन् भनेर प्रष्ट पारेका छैनन् । आज आर्थिक पत्रकारहरुसँगको छलफलको क्रममा अर्थमन्त्री शर्माले भने, ‘पुँजी बजार लगायतका समस्या छन्,...
प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने, यस्ता छन् सुविधा
काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पापाउने भएको भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो । यस...
एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त
काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।ढकालसँग एआईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास...
नेप्सेमा ६ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । यो साता नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार एक कम्पनीको हकप्रद सेयर, ४ कम्पनीको बोनस सेयर र विकास ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५...