अपि पावर कम्पनीको हकप्रद शेयर पुनः बिक्रीमा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले शिलबन्दी बोलपत्रद्धारा २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोलद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै हकप्रद शेयर पुनः बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि जेठ २० गते देखि असार...


७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मगलबार छापावाला सुनको प्रतितोला ९३ हजार २ सय रुपैयाँ...


लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । लुम्विनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रदेश नं. २ का लागि प्रदेश म्यानेजर, प्रदेश सहायक म्यानेजर माग गरेको छ । साथै...


सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज बैंक लिमिटेडको नाममा रहेको ५ लाख ५१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ७७६ दशमलव ५५ रुपैयाँ...


नेपाल लाइफसहित तीन बीमा कम्पनीलाई ७२ घण्टे पत्र

काठमाडौं । बीमितसँग गरेको करार बमोजिम समर्पण मूल्य दिन इन्कार गर्ने नेपाल लाइफसहित तीन ठूला जीवन बीमा कम्पनीलाई बीमा समितिले पत्र काटेको छ । समितिले नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई पत्र काटेको हो । बीमितले करार बमोजिम...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन ४२ अर्ब नजिक, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा झण्डै ४२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड...


सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

काठमाडौं । सनराइज बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि कार्डलेस भुक्तानी सुरु सेवा सुरु गरेको छ । डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छ । उक्त सेवा...


महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको...


प्रभु बैंक र कान्तिपुर हस्पिटलबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बैंकले आज एक समारोहकाबीच बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग सम्बन्धिसम्झौतामा...


१९ निर्जिवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे ३१ अर्ब माथि, कसको अवस्था कस्तो ?

काठमाडौं । १९  निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असारमसान्तसम्ममा साढे ३१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । २० निर्जिवन बीमा कम्पनीहमध्ये राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क भने बीमा समितिको तथ्याङ्कमा उल्लेख गरिएको छैन । समितिका...


मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको ७...


जीवन बीमा कम्पनीले असार मसान्तसम्ममा १ खर्ब २० अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीको कति गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा प्रथम बीमाशुल्कबाट ४१ अर्ब रुपैयाँ, नविकरण बीमाशुल्क...


२४ घण्टामा थपिए ३१०८ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर १३ हजार १३५ नमुना परीक्षण गर्दा ३१०८ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २५ जनाको...


नेपाल उद्योग वाणिज्य महासंघद्वारा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसंग भेटवार्ता

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई उर्जा मन्त्रालयमा भेट गरेको छ । सो अवसरमा नवनियुक्त उर्जा मन्त्री भुसाललाई महासंघका तर्फबाट अध्यक्ष...


ऋणपत्र निष्काशनको लागि सिभिल बैंकको ४ प्रत्याभूतिकर्तासँग सम्झौता

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्नको लागि ४ वटा प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


रिलायबल नेपालको सिईओ लोहनीको कार्यकाल थप

काठमाडौं । रिलायबल नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण बाबु लोहनीलाई थप कार्यकालका लागि नियुक्ति गर्ने निर्णय भएको छ। कम्पनीको साउन १ गते सम्पन्न संचालक समितिको बैठकले सिईओ लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो...


एनआइसी एशिया बैंकमा १ मिनेट १० सेकेण्डमै अनलाइन खाता खोल्नेलाई ‘आइफोन–१२’

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन अकाउन्ट आपेनिङ च्यालेन्ज प्रतियोगितामा सर्लाहीकी सुदिक्षा थापा बिजेता भएकी छिन् । उनले अनलाईनमार्फत सबैभन्दा छिटो सो बैंकको खाता खोल्न सफल भई आईफोन–१२ जितेकी हुन् । बैंकले घरमै बसेर बैंक खाता खोल्ने...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, कुनले कमायो–गुमायो ?

काठमाडौं । आज पूँजीबजारमा २१९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५३४ कित्ता शेयर किनबेच हुदा साढे ७ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा लक्ष्मी उन्नती कोशी र लक्ष्मी इक्वाटी फन्ड रहेको छ ।...


जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १५.३५ प्रतिशतले मात्र बढ्यो

काठमाडौं । बीमा समितिले स्थलगत अनुगमन गरेको गत आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको छ । बीमा समितिले साउन १ गते जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो । उक्त स्थलगत अनुगमन अनुसार जीवन बीमा कम्पनीहरुले...