बीमा संस्थानमा लाइन बसेर बीमा शुल्क बुझाउनेको भिड, दैनिक करोडौं बीमा शुल्क संकलन हुँदै
काठमाडौं । नेपाल सरकारका सबै साउन लागेपछि फुर्सदिला हुन्छन् । साथै साउन महिनाभर सरकारी कार्यालय (सेवाग्राहीको भिड हुने ठाउँ, मालपोत, यातायात, नापी बाहेक) मा मानिसहरुको चहल पहल नै हुदैन । तर, नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थानमा भने...
ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच कुषि अनुदान सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता पत्रमा हस्तान्तरण भएको छ । बैंकले आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रन्तराज बज्राचार्य र सहकारी संस्थाका अध्यक्ष केशव लाल...
नेपालको बैंकिङ सिष्टम ध्वस्त पार्ने ह्याकरको धम्की, १५ वटा बैंकको सिष्टम ह्याकरको निशानामा !
काठमाडौँ । ह्याकरहरुको एउटा समुहले नेपालको बैंकिङ सिष्टम नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर देव कुमार ढकाललाई टेलिफोनमार्फत दिइएको धम्कीमा नेपालका १५ वटा बैंकका सिष्टम कमजोर रहेकोले आफूहरुले कुनै पनि बेला ह्याक गरेर...
सञ्चालक समितिविरुद्धमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारीलाई प्रवेश निषेध
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले सञ्चालक समितिका विरुद्धमा आन्दोलित भएका छन् । सो कम्पनीको आधिकारिक राष्ट्रिय बीमा कर्मचारी संघको अध्यक्ष मोहन तिमल्सिना र महासचिव देवराज घिमिरेले यही साउन ३ गते बक्तव्य निकाल्दै ७ दिने अल्टिमेटम सहित प्रमुख कार्यकारी...
सुनको मुल्य फेरी ७ सयले घट्यो
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मुल्य ७ सातले घटेको छ । बुधबार पनि सुन ७ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको थियो । आज...
३५ प्रतिशत लाभांश दिने लक्ष्मी इक्वीटी फण्डको निर्णय
काठमाडौं । लक्ष्मी ईक्वीटी फण्डका इकाइधनीहरुले ३५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । सो फण्डको प्रबद्र्धक लक्ष्मी क्यापिटलको आज विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट इकाइधनीहरुलाई सो मुनाफा दिने निर्णय गरिएको हो । लक्ष्मी...
नेपाल उद्योग परिसंघको अध्यक्षमा अग्रवाल चयन
काठमाडौँ । नेपाल अद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा रहेका अग्रवाललाई परिसंघको १८ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो । अग्रवाल यस अगाडि परिसंघ अन्तर्गतको योङ इन्टरपे्रनर फोरम, परिसंघको पूर्वाधार विकास समितिको...
कोरोनाबाट भारतमा मात्रै ४९ लाख मानिसको मृत्युः हार्वर्ड विश्व विद्यालयको अध्ययन (रिपोर्टसहित)
एजेन्सी । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा जारी कोरोना महामारीबाट ४० लाख भन्दा बढि मानिसको मृत्यु भएको एक अध्ययनलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व प्रख्यात अमेरिकास्थित हार्वर्ड विश्व विद्यालय अन्तर्गत गरिएको अध्ययन प्रतिवेदनमा भारतमा...
उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको हालको उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘उपभोक्तामुखी अर्थतन्त्रलाई...
२४ घण्टामा २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९२० जना...
जिडिपीमा बीमाको योगदान ३.५८ प्रतिशत, बीमाको पहुँच २७ प्रतिशत नजिकै
काठमाडौं । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३ दशमलव ५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक...
ग्रिन डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग
काठमाडौँ । ग्रिन डेभलपमेन्ट बैंकले पोखराका शाखा कार्यालयको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै रिलेसनशिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनीयर अफिसरसम्मका लागि कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले साउन १८...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम,...
‘युरो कपविथफोनलोन योजनाका ’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती
काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् भने...
बैकिङ कारोबारतर्फ निफ्रा, सर्वसाधारणले मुद्दतिमा निक्षेप राख्न पाउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) विस्तारै बैंकिङ कारोबारतर्फ अगाडि बढेको देखिएको छ । सो बैंकले कोर बैंकिङ सेवा दिन पाउने छैन । नेपाल राष्ट्र बैंकबाट अनुमति लिँदा नै परियोजनाहरुमा लगानी गर्ने र संस्थागत निक्षेप लिने भनेर अनुमति लिएकोले...
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सव सम्पन्न
काठामाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ३२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संघको ३२ औं वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गर्दै संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपक्ष गर्दै सघंको झण्डोत्तलन गरेका हुन । बैंक भित्रको सबैभन्दा...
सेञ्चुरी कमर्सियलले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने भएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै साधारण शेयर आवेदन गरे वापत २५ रुपैयाँ शुल्क लिने भएको हो । बैंकले दिदै आएको प्राथमिक शेयर...
बीमा समितिद्धारा साउन ८ गते जीवन बीमा कम्पनीलाई अण्डराइटिङ तालिम
काठमाडौं । बीमा समितिले हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई अण्डराइटिङ सम्बन्धी तालिम दिने भएको छ ।समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई इन्स्टिच्युट नेपालको नयाँ नक्सालस्थ्ति तालिमहलमा अन्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । समितिले जीवन बीमा कम्पनीहरुको...
कामना सेवा विकास बैंकद्धारा १ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन
काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले कुल...
मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ देखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार २३ गते अनुमति पाएपछि यहि साउन १४ गतेबाट प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा...