बीमा कम्पनीको पुनर्बीमा निर्देशिका संशोधनबारे पहिलो चरणको छलफल सकियो
काठमाडौं । बीमकको पुनर्बीमा सम्बन्धी २०६५ सालमा जारी गरिएको निर्देशिका संशोधन गर्न बीमा समितिले पहिलो चरणको छलफल सम्पन्न भएको छ । बीमा समितिले हिजो सबै निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गरेको हो । हिजो अपरान्ह डिजिटल माध्यमबाट छलफल...
निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थमन्त्री शर्माको भेट
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी महासंघको पदाधिकारीसँग हिजो भेटवार्ता गरेका छन् । सो अवसरमा अर्थमन्त्री शर्माले निर्माण व्यवसायी बिना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष...
काठमाडौंमा विहानै भुकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु
काठमाडौं । शुक्रबार विहानै राजधानी काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । भक्तपुर जिल्लाको सल्लाघारी केन्द्रबिन्दु भएको ३.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस...
२४ औं वार्षिकोत्सवमा एनआईसी बैंकको डिजिटल भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक पाइने
काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको अवसरमा २४ प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको हो । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग...
प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । आव बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ । कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको...
मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले साउन ७ गते देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार...
नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको पदावधी शुक्रबार सकिदै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहको कार्यकाल शुक्रबारदेखि सकिदैछ । नेपालको पहिलो बीमा कम्पनीमा चार वर्षे कार्यकाल भोलि साउन ८ गतेबाट सकिन लागेको हो । २०७४ साल साउन ९ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनीमा कार्यभार...
एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश
काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ई कमर्श भुक्तानी...
ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि सेवा दिने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल...
आदर्श लघुवित्तको बिक्रि प्रबन्धकमा बिओके क्यापिटल नियुक्त
काठमाडौं । आदर्श लघुवित्तले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटल विक्री प्रबन्ध नियुक्त गरेको छ ।उक्त सम्झैतापत्रमा लघुवित्तको तर्फबाट सिईओ राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् । लघुवित्तले आफ्नो जारी...
प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने भोलि अन्तिम दिन रहेको छ । भोलि बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ । कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको...
नेपाल धितोपत्र बोर्डले ६ महिनाका लागि मुद्दति खातामा लगानी गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ।बोर्डमा रहेको लगानीयोग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधीनमा रही ६ महिनाका लागि मुद्दति खातामा गर्नका लागि प्रस्ताव आह्वान गरेको हो। जसका कारण...
थप २७१४ जनामा कोरोना संक्रमण देखियो, २४ जनाको मृत्यु
काठमाडौँ । आज थप देशभरबाट थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। आज ९ हजार १ सय २२ पीसीआर गरीक्षण गरेकोमा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षण गर्दा...
‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजोदेखि लागू हुने गरी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको औपचारिक बिक्री सुरु गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको...
ज्योति लाइफद्वारा बीमितको घरमै गई मृत्यु दावी भुक्तानी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।कम्पनीमा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका...
सुपर लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त सुपर लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखा परिक्षण विभाग अधिकृतमा १ जना, योजना अनुगमन...
मेगा बैंक १२औं बर्षमा प्रवेशः आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिएका छन् । हामीले...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं ।साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँको कारोबार भएको छ । आज विभिन्न ७...
यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ। साताको अन्तिम कारोबारको दिन ९बिहिबार० नेप्से परिसूचक १८...
नेप्से १८ अंकले बढ्दा ११ अर्ब माथिको शेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२...