नेपाल राष्ट्र बैंकले माग्यो ६३ कर्मचारी, ८ पास गरेकालाई पनि अवसर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै आठ पास गरेकालाई पनि रोजगारीको अवसर रहेको जनाएको हो । बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक...
पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी कुल २...
स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठ नियुक्त
काठमाडौँ । स्वास्थ्य राज्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको हो ।
९ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौँ । आज पूँजीबजारमा २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से उच्च अकंले वृद्धि हुदा १४ अर्ब माथिको कारोबार भएको छ । आज बिशाल बजार कम्पनी, ङादी गु्रप पावर,...
नेप्से ५४ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार, नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार
काठमाडौं । आज नेप्से ५४ अंकले बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बृद्धि भई ३०५८ दशमलव ६४ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३०...
आईतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १९ करोड १० लाख ६८ हजार ३१८ दशमलव १५ रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार गर्ने...
प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’, १ बर्षसम्म डिम्याट खाता र मेरो शेयर निःशुल्क
काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्ने उद्देश्यले समर डिम्याट स्किम साउन १० गते देखि सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्षसम्मका लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने गरी...
आईपीओ निष्काशन गर्ने प्रस्तावसहित मकर जितुमाया सुरि हाइड्रोपावरको साधारण सभा आह्वान
काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशनको लागि साधारण सभा डाकेको छ । कम्पनीले एक सूचना जारी गर्दै आइपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको संचालक समितिको साउन ८...
रिडी हाइड्रोपावरको सञ्चालक बरालको राजिनामा स्वीकृत
काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सञ्चालक सबिता भण्डारी बरालले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा यस्तो जानकारी गराएको हो । संचालक समितिको साउन १० गते बसेको बैठकले संचालक बरालले दिएको राजिनामा स्वीकृत गरेको हो...
एफपीओ निष्कासनका लागि किसान लघुवित्तले बोर्डमा दियो निवेदन
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेको छ । लघुवित्तले अहिले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासनका लागि माग गदै आवेदन दिएको हो । लघुवित्तले प्रति कित्ता १२५...
नेपाल बंगलादेश बैंकको ८ औँ विस्तारित सेवा केन्द्र संचालन
काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्नो ८ औँ बिस्तारित सेवा केन्द्र मोरङ जिल्लाको बुधबारे बजारमा औपचारीक रुपमा सुरु गरेको छ । सो सेवा केन्द्रको सुभारम्भ प्रदेश न १ मोरङ ख का सांसद उपेन्द्र घिमिरेले गरेका थिए । बैंकले ग्रामीण...
आरएसडिसी लघुवित्त कम्पनीको सिईओमा ध्रुव कुमार पौडेल नियुक्त
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सिईओमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको यही साउन ९ गते विहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सिईओमा भाद्र १० गतेदेखि लागू हुने गरी पौडेललाई नियुक्त...
सूर्या लाइफले शाखा प्रमुखहरु नयाँ भर्ना गर्ने, कति चाहिन्छ योग्यता ?
काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च इन्चार्चको लागि केहि सख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै जुनसुकै बिषयमा पनि स्नातकोत्तर उत्तिर्ण तथा मार्केटिङ क्षेत्रमा काम गर्ने रुची भएको इच्छुक व्यक्तिले आवेदन दिनसक्ने जनाएको...
साता पहिलो दिन सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । आज साताका पहिलो दिन बहुमूल्य धातु सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार तथा तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार भने छापावाला...
यूनाइटेड इन्स्योरेन्सको २७ औँ साधारण सभा साउन ३१ गते हुने
काठमाडौँ । यूनाइटेड इन्स्योरेन्सले कम्पनीको २७ औँ वार्षिक साधारण सभा तय गरेको छ । संचालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते गर्ने निर्णय गरेको हो । यही साउन ५ गते बसेको सञ्चालक...
मञ्जुश्री फाईनान्सको संस्थापक समूहको १२ हजार कित्ता शेयर बोलकबोलमा बिक्री
काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्रीमा राखेको छ । फाईनान्सले प्रति कित्ता न्यूनतम मूल्य रु ३०० का दरले १२ हजार ५८७ कित्ता शेयर लिलाम बढाबढको आधारमा बिक्रीमा गर्ने लागेको हो । संस्थापक शेयर खरिदका लागि...
नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ औपचारिक रुपमा सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा...
पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विदेशीको पक्षमा
काठमाडौं । बीमा समितिले सरोकारवाला, विज्ञहरुसँग पर्याप्त छलफल नगरी २०७८ जेठ २६ गते जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विभेदकारी रहेको पाइएको छ । बीमा समितिले जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिकाको दफा ३ मा पुनर्बीमा दलालको लागि दश...
आजदेखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन पाइने, आवेदन दिन २५ हजार चाहिने
काठमाडौं । नबिल बैंक लिमिटेडले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने भएको छ । वार्षिक ८ प्रतिशत ब्याजदर तोकेर ७ वर्ष अवधीको ‘८ प्रतिशत नविल डिवेन्चर २०८५’ नामक ऋणपत्र आजदेखि बिक्री खुल्ला गरेको हो ।...
पहिलो पटक जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्त, रामचन्द्र श्रेष्ठले कार्यभार सम्हाल्दै
काठमाडौं । स्थापनादेखि नै सञ्चालकहरुको कोपभाजनमा परेको जनरल इन्स्योरेन्स कम्पनीमा पहिलो पटक सिईओ नियुक्ती भएको छ । बीमा कम्पनीहरुमा ७० वर्षमाथिका व्यक्ति सिईओ हुन नपाउने व्यवस्था भएपनि महाप्रबन्धकको रुपमा फस्ट म्यानको हैसियतमा ७४ बर्षिय एसके तमोटले काम गर्दै आएका...